April 23, 2026, Thursday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

ठाकुर र महतोसहित चार नेता जसपाबाट निष्कासित

ठाकुर र महतोसहित चार नेता जसपाबाट निष्कासित

काठमाडौँ । पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार नेताहरूलाई जनता समाजवादी पार्टीबाट निष्कासन गरिएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिले उनीहरूलाई पार्टी सिद्धान्तबाट विचलित भई ओली सरकारतर्फ लागेको भन्दै निष्कासन गरेको जनाएको छ । मङ्गलबार केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो र…

सुकेटारलाई रविन्द्र अधिकारी विमानस्थल बनाएकोमा विरोध

सुकेटारलाई रविन्द्र अधिकारी विमानस्थल बनाएकोमा विरोध

ताप्लेजुङ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट पेश गर्ने क्रममा पूर्वी लिम्बुवानको ताप्लेजुङ जिल्लाको सुकेटार विमानस्थललाई रबिन्द्र अधिकारी नाम उल्लेख गरेपछि सर्वत्र आलोचना सुरु भएको छ । हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालीन नागरिक उड्डयन तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीको स्मृतिमा सरकारले उनको नाममा विमानस्थल नामाकरण गर्ने कार्य सुरु भएको हो । दिवंगत…

  • प्रतिगमनलाई साथ दिने नेताहरूलाई कार्वाही गर्छौँ – जसपा अध्यक्ष यादव

    प्रतिगमनलाई साथ दिने नेताहरूलाई कार्वाही गर्छौँ – जसपा अध्यक्ष यादव

    जसपा अध्यक्ष उपेन्द्र यादव लन्डन । पार्टीमा विग्रह ल्याउने गरी गतिविधि गर्ने नेताहरूलाई कार्वाही गर्ने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । पार्टीले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहलाई स्पष्टीकरण सोधिसकिएको भन्दै उचित जवाफ...

  • भूपू गोर्खासँग बेलायत सरकार वार्ता गर्न तयार

    भूपू गोर्खासँग बेलायत सरकार वार्ता गर्न तयार

    लन्डन । गैरआवासीय नेपालीसँग युकेको पहलमा बेलायत सरकारलाई गोर्खा सैनिकका समस्याबारे लेखेको पत्रको जवाफ प्राप्त भएको छ । गत अप्रिल ६ तारिखमा गैरआवासीय नेपाली सङ्घ युकेको गोर्खासम्बन्धी गतिविधि हेर्ने विभागका संयोजक तथा सङ्घका उपाध्यक्ष प्रेम गाहा मगरको पहलमा गोर्खासम्बद्ध पाँच...

  • यूकेले कोभिडविरुद्धको खोपका रूपमा जेन्स्सेनलाई दियो मान्यता

    यूकेले कोभिडविरुद्धको खोपका रूपमा जेन्स्सेनलाई दियो मान्यता

    लन्डन । कोभिड–१९ विरुद्धको लागि जेन्स्सेनले बनाएको खोपलाई यूकेका स्वास्थ्य अधिकृतहरूले मान्यता दिएको छ । जेन्स्सेनले बनाएको खोपसँगै यूकेले प्रयोग गर्नका लागि अनुमति दिएको यो चौथो खोप हो । जेन्स्सेनले बनाएको खोप परीक्षण अवधिमा रोगसँग लड्न ८५ प्रतिशत प्रभावकारी देखिएको...

  • ठाकुर–महतोसहित चार नेतालाई स्पष्टीकरण माग्दै जसपा

    ठाकुर–महतोसहित चार नेतालाई स्पष्टीकरण माग्दै जसपा

    काठमाडौँ । केपी शर्मा ओलीको नेतृत्वको सरकार गठनमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई स्पष्टीकरण सोधेको छ । उनीहरूसँगै अन्य दुई जना केन्द्रीय नेताहरूलाई पनि पार्टीले लिखित रूपमा स्पष्टीकरण बुझाउन भनेको छ...

  • ओलीको कदम सैवैधानिक ‘कू’ – नेपाली समाज

    ओलीको कदम सैवैधानिक ‘कू’ – नेपाली समाज

    लन्डन । जनता समाजवादी पार्टीनिकट प्रवास विशेष प्रदेश समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमलाई संवैधानिक ‘कू’ को संज्ञा दिएको छ । गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् सत्ता कू गरेको समितिले आरोप लगाएको छ । मंगलबार २० मुलुकमा...

  • मुन्धुमी स्थल संरक्षणका लागि लिम्बुवानभर समिति बनाउनेछौँ – युमा साम्यो

    मुन्धुमी स्थल संरक्षणका लागि लिम्बुवानभर समिति बनाउनेछौँ – युमा साम्यो

    मलेसिया । याक्थुङ मुन्धुममा वर्णित स्थलहरूको संरक्षणका लागि लिम्बुवान क्षेत्रभर समिति निर्माण गरेर अघि बढ्ने युमा साम्यो पक्षधरहरूले जनाएका छन् । साँस्कृतिक अतिक्रमण बढेको भन्दै मुन्धुमी अस्तित्व जोगाउन संरक्षण समिति निर्माण गर्ने युमा साम्यो महासभाले तयारी गरिरहेको छ । महासभाको...

  • रहेनन् नेपालका अग्रज इसाई नेता पाष्टर रोबर्ट कार्थक

    रहेनन् नेपालका अग्रज इसाई नेता पाष्टर रोबर्ट कार्थक

    काठमाडौँ । नेपाली इसाई समुदायका एक सर्वोच्च नेता पाष्टर रोबर्ट कार्थकको ९५ वर्षको उमेरमा निधन भएको छ । नेपाल इसाई धर्मको प्रणेता मानिएका कार्थकको सोमबार बिहान निधन भएको थियो । कालिम्पोङमा सन् १९२६ मा जन्मिएका नेपाल र भारतको पूर्वी राज्यहरूमा...