May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

प्रदेश १

भैरवलाई गिरिराज आचार्य  पत्रकारिता पुरस्कार

भैरवलाई गिरिराज आचार्य पत्रकारिता पुरस्कार

विजयपुर । धरानका अग्रज पत्रकार तथा नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको सम्मानमा स्थापित २० हजार रुपया राशीको श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारीता पुरस्कार–२०७८ पत्रकार भैरब आङ्लालाई प्रदान गरिएको छ । प्रदेश १ प्रदेश सभाका नेपाली कांग्रेस संसदीय दलका नेता राजिब कोइरालाले आज विहीवार आयोजित एक समारोहका विच आङगलालाई सम्मानपत्र सहित पुरस्कार प्रदान गरेका…

जुनु बेघा राईलाई यूकेबाट १५ लाख सहयाेग

जुनु बेघा राईलाई यूकेबाट १५ लाख सहयाेग

पान्थर । जुनु बेघा राईलाई सहयाेग रकम हस्तान्तरण गरिएकाे छ । यूके सहयाेग अभियानबाट संकलित १५ लाख ४ हजार १ सय ३३ रुपैयाँ रकम हस्तान्तरण गरिएकाे हाे । साेमबार फिदिममा एक कार्यक्रमकाबिच जुनु बेघा राईलाइ चेक हस्तान्तरण गरिएकाे छ । यूकेमा बसाेबास गर्ने नेपालीहरुबाट रकम संकलन भएकाे थियाे । सहयाेग रकम संकलनका लागि नेपालबाट सन्तबीर…

  • साउन २२ लाई स्मरण गर्दै जनमुक्तिको लिम्बुवान बन्द

    साउन २२ लाई स्मरण गर्दै जनमुक्तिको लिम्बुवान बन्द

    विजयपुर । १८३१ साउन २२ गते गोरखा शाषक र लिम्बुवान शाषकहरूबीच भएको नूनपानी सन्धी भएको दिनलाई सार्वभौमसत्ता समाप्त भएको दिनका रूपमा स्मरण गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले शुक्रबार लिम्बुवान बन्द गरेको छ । पार्टीले विगत १३ वर्षदेखि अरूण सप्तकोसीपूर्वका नौ जिल्लाहरूमा...

  • रहेनन् राजनीतिकर्मी मेजर श्रवण कुमार लिम्बु

    रहेनन् राजनीतिकर्मी मेजर श्रवण कुमार लिम्बु

    विजयपुर । धरानका पुराना समाजसेवी एवम् राजनीतिकर्मी मेजर श्रवण कुमार सेलिङ लिम्बुको शुक्रबार निधन भएको छ । उनको उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्प्तालमा ८३ वर्षको उमेरमा निधन भएको हो । उनलाई कोरोना संक्रमण भएको चिकित्सकले जनाएका छन् । ब्रिटिस गोरखा...

  • कोरोना संक्रमणका कारण झापाका १० स्थानीय तह सिल

    कोरोना संक्रमणका कारण झापाका १० स्थानीय तह सिल

    १४ साउन, झापा । कोभिड-१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिल गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिल गरिएको हो । पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी,...

  • समानताको कसिलो डोरी ‘लुङा’

    समानताको कसिलो डोरी ‘लुङा’

    याक्थुङ समुदायमा लुङा शब्दको अर्थ साइँनो सम्वन्ध, आत्मियता, समानता व्यापक, बहुआयमिक र बहुपक्षीय छ । खासमा नितान्त समानताको आधारमा छ । दुँनियमा भौगोलिक अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ताका लागि साना ठूला आन्दोलनदेखि युद्धसम्म भए । महात्मा गान्धी, नेन्सल मण्डेला, लिच वालेसा,...

  • चलचित्रकर्मी देउमान केरुङको निधन

    चलचित्रकर्मी देउमान केरुङको निधन

    पान्थर । चलचित्रकर्मी एवम् कलाकार देउमान केरुङको आइतबार ५५ वर्षको उमेरमा निधन भएको छ । केरुङको क्यान्सर रोगबाट लामो समययता पीडित रहँदै आएका थिए । इना म्युजिक एन्ड फिल्मस प्रालिका प्रबन्ध निर्देशक केरुङ आदिवासी जनजाति मातृभाषी चलचित्र प्रबद्र्धन समितिका पूर्व...

  • रफिकुल आलमलाई सांस्कृतिक योद्धा घोषणा,मरणोपरान्त सम्मान

    रफिकुल आलमलाई सांस्कृतिक योद्धा घोषणा,मरणोपरान्त सम्मान

    धरान । सांस्कृतिक अधिकार संरक्षण समिति धरानले आफनो १५ औं सांस्कृतिक अभियान वार्षिकी कार्यक्रम सम्पन्न गरेको छ । १५ औ वार्षिक उत्सवको अवसरमा  झापा जिल्ला कामाटोली गाउँपालिका ३ का स्वर्गीय रफिकुल आलामलाई मरणोपरान्त सांस्कृतिक योद्धा घोषणा गर्दै सम्मान गरिएको थियो...

  • सिरिजङ्गा लिपिलाई ‘किरात लिपि’ भनेकोमा युमा साम्योको आपत्ति

    सिरिजङ्गा लिपिलाई ‘किरात लिपि’ भनेकोमा युमा साम्योको आपत्ति

    साउदी अरब । महान् विभूति त्येअङ्सी सिरिजङ्गा सिं थेवेको सम्मानमा राखिएको नाम सिरिजङ्गा लिपिलाई ‘किरात लिपि’ नामाकरण गर्न खोजेको भन्दै युमा साम्यो पक्षधरहरूले आपत्ति जनाएको छ । चार जातीय संस्थाहरूले सिरिजङ्गाको पहिचान र सावायेत्हाङकालीन इतिहास नामेट गर्ने गरी लिपिको नाम...