April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

प्रदेश १

रहेनन् साहित्यकार फाइवाली

रहेनन् साहित्यकार फाइवाली

झापा । याक्थुङ साहित्यकार तथा लेखक नरबहादुर लिम्बू (नवल फाइवाली)को निधन भएको छ । अर्जुनधारा ७ निवासी ८० वर्षीय साहित्यकार नवल फाइवालीको मंगलबार दिउँसो निधन भएको हो । उनलाई ५ दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि सोमबार उपचारका लागि बिर्तामोडको बिर्ता सिटी हस्पिटलमा भर्ना गरिएको थियो । यसअघि अर्जुनधारा ७ कै शंकर हस्पिटलमा केही दिन उपचार गरिएको…

गाउँपालिकाको नाम सिरिजङ्गा कायम गर्न कार्यदल गठन

गाउँपालिकाको नाम सिरिजङ्गा कायम गर्न कार्यदल गठन

तेल्लोक(ताप्लेजुङ) । याक्थुङ लिम्बु भाषा र लिपिका सर्जक त्येअङ्सी सिरिजङ्गा सिं थेवेको सम्मानमा गाउँपालिकाको नाम सिरिजङ्गा कायम गर्न कार्यदल गठन भएको छ । सिरिजङ्घाबाट सिरिजङ्गा कायम गर्ने प्रक्रियाअनुसार गाउँपालिकाले कार्यदल गठन गरेको हो । असार २८ गते बसेको गापाको बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको अध्यक्ष टीकाराम गरूङले उल्लेख गरे । कार्यदलको संयोजकमा वडा नं…

  • विश्वव्यापी ढाका फोटो प्रतियोगितामा मुमिता तेयुङले बाजी मारिन्

    विश्वव्यापी ढाका फोटो प्रतियोगितामा मुमिता तेयुङले बाजी मारिन्

    विजयपुर । प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिता २०२१ तेह्रथुमकी मुमिता तेयुङ प्रथम भएकी छिन् । उनले अन्य १२२ प्रतिस्पर्धीहरूलाई उछिन्दै पहिलो भएकी हुन् । चौबिसे सङ्यक ढाका उद्योग धरानको आयोजनामा भएको ढाका प्रतियोगितमा हाल धरान बसोबास गरिरहेकी तेयुङले सर्वाधिक मत...

  • सिसेक्पा तङ्नामका दिन ढाका फोटो प्रतियोगिताको विजेता छानिँदै

    सिसेक्पा तङ्नामका दिन ढाका फोटो प्रतियोगिताको विजेता छानिँदै

    विजयपुर । प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिताको विजेता सिसेक्पा तङ्नामका दिन सार्वजनिक हुँदैछ । आदिवासी याक्थुङ लिम्बु जातिको यस वर्ष शुक्रबार परेको महान् पर्व सिसेक्पा तङ्नाम(साउने संक्रान्ति) का दिन उत्कृष्ट तीन जना विजेताहरू छानिने आयोजक चौबिसे सङ्यक ढाका उद्योगले जनाएको...

  • विमानस्थलको नाम परिवर्तन गरिएकोप्रति लिम्बुवानको आपत्ति

    विमानस्थलको नाम परिवर्तन गरिएकोप्रति लिम्बुवानको आपत्ति

    हङकङ । पूर्वको दुई विमानस्थलहरूको नाम परिवर्तन गरिएको कार्यप्रति लिम्बुवान राष्ट्रिय मोर्चाले विरोध जनाएको छ । पूर्वी लिम्बुवान क्षेत्रको पहिचान नामेट भएको भन्दै मोर्चाले आपत्ति जनाएको हो । एक विज्ञप्ति प्रकाशित गर्दै मोर्चाले केपी ओली सरकारले गत जेठ १५ गते...

  • स्वास्थ्य सामग्री हस्तान्तरण

    स्वास्थ्य सामग्री हस्तान्तरण

    पान्थर । आफ्नो गाउँ याङवरक–१, च्याङ्थापु बजारमा रहेको स्वास्थ्य चौकीबाट सम्पूर्ण गाउँलेहरुको सेवा पुगोस् भन्ने मनसायले च्याङ्थापु बजारमा जन्मिएका र हाल काठमाण्डौ निवासी राष्ट्रिय स्तरका विभिन्न महत्वपूर्ण कामहरु गरिसकेका युथ कांग्रेस नेपालका राष्ट्रिय संयोजक तथा सकृय समाजसेवी युवा सचिन तिमल्सेनाको...

  • फाल्गुनन्द गाउँपालिकाको सरकारी कामकाजको भाषा याक्थुङ लिम्बु हुने

    फाल्गुनन्द गाउँपालिकाको सरकारी कामकाजको भाषा याक्थुङ लिम्बु हुने

    फेदेन । पान्थरको फाल्गुनन्द गाउँपालिकाले याक्थुङ लिम्बु भाषालाई आफ्नो गाउँपालिकामा सरकारी कामकाजको भाषा बनाउने भएको छ । गाउँपालिकाले आफ्नो २०७८/७९ को नीति कार्यक्रममा लिम्बु भाषालाई सरकारी कामकाजको भाषा बनाउने घोषणा गरेको हो । गाउँपालिकाले बिहीबार सम्पन्न भएको गाउँसभाबाट नीति कार्यक्रम...

  • गाउँपालिकाको नाम संशोधन गर्दै सिरिजङ्गा राख्ने सभाको निर्णय

    गाउँपालिकाको नाम संशोधन गर्दै सिरिजङ्गा राख्ने सभाको निर्णय

    ताप्लेजुङ । नाम अप्रभंश भएको भन्दै चौतर्फी दबाब आएपछि सिरीजङ्घा गाउँपालिकाको नाम परिवर्तन हुने भएको छ । गापाको नवौँ सभाको पहिलो बैठकले ‘सिरीजङ्घा’बाट सिरिजङ्गाा कायम गर्ने निर्णय गरेको छ । गत असार ३ गते बसेको गाउँपालिकाको गाउँ सभाको नवौँ अधिवेशनले...

  • सुकेटारलाई रविन्द्र अधिकारी विमानस्थल बनाएकोमा विरोध

    सुकेटारलाई रविन्द्र अधिकारी विमानस्थल बनाएकोमा विरोध

    ताप्लेजुङ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट पेश गर्ने क्रममा पूर्वी लिम्बुवानको ताप्लेजुङ जिल्लाको सुकेटार विमानस्थललाई रबिन्द्र अधिकारी नाम उल्लेख गरेपछि सर्वत्र आलोचना सुरु भएको छ । हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालीन नागरिक उड्डयन तथा पर्यटन मन्त्री...