May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बेलायत

बेक्सली नेपाली समाजकाे साढे छ महिने शारीरिक तालिम सुरु

बेक्सली नेपाली समाजकाे साढे छ महिने शारीरिक तालिम सुरु

लन्डन । बेक्सली नेपाली समाजले शारीरिक तन्दुरुस्तलाई ध्यानमा राख्दै साढे छ महिने तालिम सुरु गरेको छ । तालिम गत शनिबारदेखि सुरु भएको हाे । २६ हप्ते तालिम १९ मार्च शनिबारदेखि सुरु भएको थियाे । प्रत्येक शनिबार बिहान ८ बजे देखि १० बजेसम्म दुई घण्टा फिटनेस तालिम हुनेछ । ‘ब्रिङ्गिङ बीएनजी टुगेदर थ्रु फिट्नेस’ र ‘स्टे…

फोनिज युकेद्वारा पत्रकारद्वय खपाङ्गी र सेने सम्मानित

फोनिज युकेद्वारा पत्रकारद्वय खपाङ्गी र सेने सम्मानित

लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानका लागि बेलायतमा कार्यरत पत्रकारद्वय नरेश खपाङ्गीमगर र बिमला सेनेलाई सम्मान गरेको छ । फोनिज युकेको आज फार्नब्रोमा आयोजित वार्षिक साधारणसभाका अवसरमा उनीहरुलाई सम्मानित गरिएको हो । कार्यक्रममा उपस्थित पत्रकार सेनेलाई फोनिज युकेका अध्यक्ष प्रमिला लाबुङ राई र कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी…

  • मगर संघ यूके युएचएसबीमा ऋषिराम

    मगर संघ यूके युएचएसबीमा ऋषिराम

    फार्नबाेराे । मगर संघ युके युएचएसबी शाखाको अध्यक्षमा ऋषिराम राना निर्वाचित भएका छन् । शाखाको शनिबार भएको पाँचौ अधिवेशनबाट रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षद्वयमा बीर बलाल र श्रीमती धना रोका, सचिवमा गणेशबहादुर बुढाथोकी, सहसचिवद्वयमा शेष...

  • चुम्लुङमा ‘किरात’ बारे बहस चर्किँदै, यूकेको विधानसभामा चर्काचर्की

    चुम्लुङमा ‘किरात’ बारे बहस चर्किँदै, यूकेको विधानसभामा चर्काचर्की

    लन्डन । याक्थुङ लिम्बु समुदायमा पछिल्लो समययता साँस्कृतिक एवम् धार्मिक मुद्दामा बहस छताछुल्ल पोखिएको छ । मौलिकताको विषयमा यतिबेला सबैभन्दा बढी ‘किरात’ पहिचानको अपनत्वबारे गरमागरम बहस, बादविवाद र छलफलले अनौपचारिक भेटदेखि संस्थाको सभाहरूमा ठाउँ पाएको छ । नेपालमा मात्रै नभएर...

  • ‘लैङ्गिक समानता लागि अझै पनि चुनौती यथावत् छन्’ – महिला अभियन्ताहरू

    ‘लैङ्गिक समानता लागि अझै पनि चुनौती यथावत् छन्’ – महिला अभियन्ताहरू

    अल्डरसट । विकसित देशमा रहेपनि लैङ्गिक समानताका विविध सवालमा अझै पनि चुनैतीहरू कायम रहेको महिला अधिकारकर्मी एवम् अभियन्ताहरूले बताएका छन् । उनीहरूले समग्र क्षेत्रमा महिलाको उपस्थिति सन्तोषजनक रहेपनि समानता, पहुँच र अवसरका लागि आवाज उठाइरहनुपर्नेमा जोड दिए । गैरआवासीय नेपाली...

  • एमओयु गरे पछि मात्रै केन्द्रमा पैसा पठाइने छ: अध्यक्ष गाहा मगर

    एमओयु गरे पछि मात्रै केन्द्रमा पैसा पठाइने छ: अध्यक्ष गाहा मगर

    लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहा मगरले अन्तर्राष्ट्रिय समन्वयपरिषद (आइसीसी) संग समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरे पछि मात्रै सदस्यता शुल्क केन्द्रमा पठाउने बताएका छन् । जीएनएन नेटवर्कद्वारा शनिबार आयोजित 'फेसबुक लाइभ' मा बोल्दै गाहा...