May 9, 2024, Thursday
२०८१ बैशाख २८, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बेलायत

एनआरएनए इङल्याण्ड परिषदद्धारा लिभरपूल काउण्टी काउन्सिल गठन

एनआरएनए इङल्याण्ड परिषदद्धारा लिभरपूल काउण्टी काउन्सिल गठन

लन्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेको इङल्याण्ड राज्य परिषदले इङल्याण्डको उत्तरपश्चिम क्षेत्र मर्सीसाइडमा आफ्नो काउण्टी काउन्सिल गठन गरेको छ । एनआरएनएलाई बिकेन्द्रीकृत गर्दै लैजाने प्रयासस्वरुप इङल्याण्ड राज्य परिषदले लिभरपूर काउण्टी काउन्सिल गठन गरेको हो । लिभरपूल काउण्टी काउन्सिलको कार्यसमितिमा संयोजक र सचिव सहित जम्मा नौ जना रहेका छन् । जसमा सचिवमा धन गुरुङ र…

नेपाली समाज बेलायतमा जिम्मेवारीहरू तोकियो

नेपाली समाज बेलायतमा जिम्मेवारीहरू तोकियो

लन्डन । नेपाली समाज बेलायतले संगठनमा थप जिम्मेवारीहरू ताेकेको छ । समाजको पहिलो विस्तारित बैठकले विभागीय जिम्मेवारीहरू ताेकेकाे हाे । शनिबार रिडिङस्थित एभरेष्ट तन्दुरी हलमा अध्यक्ष कमल प्रसाद राईको अध्यक्षतामा भएको बैठकमा निवर्तमान कार्य समितिबाट सम्पूर्ण स्वामित्व ग्रहण गर्नुको साथै विभिन्न विभाग र राष्ट्रिय समाज प्रमुखहरु मनोनयन गरिएको छ । गत १३ फेब्रुवरी २०२२ आइतवार…

  • ग्लाेबल बुलियन भल्टले सेफ डिपाेजिट बक्स लिने ग्राहकलाई सुन दिने

    ग्लाेबल बुलियन भल्टले सेफ डिपाेजिट बक्स लिने ग्राहकलाई सुन दिने

    आसफाेर्ड(केन्ट) । महत्त्वपूर्ण सामग्री, नगद र गरगहनाका लागि सेफ डिपाेजिट बक्स सेवा उपलब्ध गराउँदै आएको ग्लाेबल बुलियन भल्टले ग्राहकलाई अब सुन प्रदान गर्ने भएको छ । अप्रिल महिनाभर डिपाेजिट बकस लिएर ग्राहक हुनेले सुन प्राप्त गर्ने भल्टले जनाएको छ ।...

  • एनआरएनए उपाध्यक्ष सेन राजदूत आचार्यबीच भेटवार्ता

    एनआरएनए उपाध्यक्ष सेन राजदूत आचार्यबीच भेटवार्ता

    लन्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित उपाध्यक्ष र्थक बहादुर सेन र बेलायतका लागि नेपाली राजदूत ज्ञान चन्द्र आचार्यबीच भेट वार्ता भएको छ । गत अप्रिल ४ सोमबारको दिन लण्डनस्थित नेपाली राजदुतावासमा भएको औपचारिक भेटवार्तामा एनआरएनएका अन्य व्यक्तित्वहरु पनि...

  • बेक्सले नेपाली समाजको नृत्य कार्यक्रम सम्पन्न

    बेक्सले नेपाली समाजको नृत्य कार्यक्रम सम्पन्न

    लन्डन । बेक्सले नेपाली समुदायको पहिलो डान्स सिजनको अपार सफलता पछि पछिल्लो डान्स सिजन पनि भब्य सफलतापूर्वक समापन गरेको छ ।२ अप्रिल २०२२ आइतबारका दिन हारिस अकैडमी को हलमा सम्पन्न यस कार्यक्रम मा तिन समुहमा नृत्य दुई एक नृत्य प्रदर्शन...

  • यूकेमा एसएसपी खापुङको स्वागत तथा बिदाइ

    यूकेमा एसएसपी खापुङको स्वागत तथा बिदाइ

    आसफोर्ड(यूके) । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) चन्द्रकुवेर खापुङको यूकेमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ । महिना दिने यूके भ्रमणमा रहेका खापुङको बेलायतमा रहेका संस्थाहरूले एक कार्यक्रमबीच बिदाइ गरेका हुन् । सोमबार केन्टको आसफोर्डमा रहेको गोर्खा भान्सा घर...

  • मगर संघ युकेको अध्यक्ष पदमा राम गलामी मगरले दिए उम्मेदवारी

    मगर संघ युकेको अध्यक्ष पदमा राम गलामी मगरले दिए उम्मेदवारी

    लन्डन । मगर संघ युकेको सातौं महाधिवेशनमा र बेलायतको नेपाली समुदायमा चिरपरिचित व्यक्तित्व राम गलामी मगरले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सेवानिवृत्त गोर्खा सैनिक गलामी मगर विगत लामो समयदेखि बेलायतमा पूर्व सैनिकलाई रोजगारी दिलाउने च्यारिटी आरएफइएमा रोजगार...

  • कुल आचार्यलाई बेलायतमा यसरी स्वागत गरिने चर्चा

    कुल आचार्यलाई बेलायतमा यसरी स्वागत गरिने चर्चा

    लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको उपेन्द्र महतो समूहले गरेको दशौं महाधिवेशनबाट एउटै पदमा अनेर्को उम्मेद्वारहरुलाई निर्वाचित गरेपछि बेलायतवासी नेपालीहरु क्रुद्द बनेका छन् । गत आइतबार भएको निर्वाचनबाट एनआरएनएको विधि-विधान र प्रचलन बिपरित एउटै पदमा दर्जनौलाई निर्वाचित गराएपछि एनआरएनए...

  • पत्रकार महासंघ यूकेले दशौँ स्थापना दिवस जुलाइ १० मा मनाउँदै

    पत्रकार महासंघ यूकेले दशौँ स्थापना दिवस जुलाइ १० मा मनाउँदै

    लन्डन । नेपाल पत्रकार महासंघको बेलायत शाखा स्थापनाको दशौँ वार्षिकोत्सव मनाइने भएको छ। आगामी जुलाई महिनाको १० तारिख एक विशेष समारोह आयोजना गरी स्थापना दिवस मनाउन लागिएको हो । आइतबार शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकले स्थापना दिवस...