May 7, 2024, Tuesday
२०८१ बैशाख २५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बेलायत

एनआरएनए आइसीसीद्धारा एनसीसी यूकेलाई सदस्यता शुल्क विनियोजनबारे आधिकारिक धारणाको माग

एनआरएनए आइसीसीद्धारा एनसीसी यूकेलाई सदस्यता शुल्क विनियोजनबारे आधिकारिक धारणाको माग

लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेलाई कुल आचार्य नेतृत्वको एनआरएनए केन्द्रीय समितिले एक औपचारिक इमेल सम्प्रेषण गरेको छ । गत मे ७ का दिन प्रेषित इमेलमा एनआरएनएको केन्द्रीय समितिले एनसीसी यूकेलाई कार्यकाल २०२१–२३ को सन्दर्भमा एनआरएनए यूकेका सदस्यहरुबाट संकलित सदस्यता शुल्क के कति कारणले काठमाण्डौंमा स्थित केन्द्रको खातामा जम्मा नभएको हो भनी सोधनी गरेको…

बेलायतको स्थानीय काउन्सिलकाे निर्वाचनमा विजयी भएका नेपाली उम्मेदवारहरू

बेलायतको स्थानीय काउन्सिलकाे निर्वाचनमा विजयी भएका नेपाली उम्मेदवारहरू

लन्डन । बेलायतमा विहीबार सम्पन्न स्थानीय निर्वाचनको परिणाम आउने क्रम जारी छ । यस समाचार तयार पार्दासम्म प्राप्त मत परिणाम अनुसार नेपालीमूलका लक्ष्यबहादुर गुरुङ, कमल गुरुङ, विष्णुबहादुर गुरुङ, भीम सारु र सुमन पुन निर्वाचित बनेका छन् । लण्डन बोरो अफ बार्नेटका पूर्व उपमेयर लक्ष्यबहादुर गुरुङ काउन्सिलर पदमा पुन निर्वाचित भएका हुन् । एज्वेरबरी वडाबाट कञ्जरभेटिभ…

  • बेक्सली नेप्लिज कम्युनिटीकाे चित्रकला तालिम कक्षा सम्पन्न

    बेक्सली नेप्लिज कम्युनिटीकाे चित्रकला तालिम कक्षा सम्पन्न

    लन्डन । बेक्सली नेप्लिज कम्युनिटीले सञ्चालन गरेको छ हप्ते चित्रकला कक्षा भव्यताका साथ सम्पन्न भएको छ । आइतबार ह्यारिस एकेडमीमा तालिम सम्पन्न भएको थियोे । बेक्स्ली नेपाली समाज र डेभलपमेन्ट एलायन्सको संयुक्त आयोजनामा र टीके म्याक्स कम्युनिटी फन्ड र ग्रीन...

  • सगरमाथा नेपाली समाजले मनायो नयाँ वर्ष

    सगरमाथा नेपाली समाजले मनायो नयाँ वर्ष

    आसफाेर्ड । सगरमाथा नेपाली समाज आसफाेर्ड केन्टले विक्रम संवतअन्तर्गतको नयाँ वर्ष भव्यतापूर्वक मनाएकाे छ । गत शनिबार एक साँस्कृतिक कार्यक्रम गर्दै नयाँ वर्ष मनाएको हाे । समाजका अध्यक्ष कप्रसाद छन्त्यालकाे सभापतित्वमा भएको कार्यक्रम सचिव जनक राईले सञ्चालन गरेका थिए ।...

  • बेलायतको ट्राफल्गर स्क्वायरमा पाँचौं बुद्धजयन्ती कार्यक्रम हुँदै

    बेलायतको ट्राफल्गर स्क्वायरमा पाँचौं बुद्धजयन्ती कार्यक्रम हुँदै

    लन्डन। आगामी मे २२ मा लन्डनको ट्राफल्गर स्क्वायरमा आयोजना हुने बुद्धजयन्ती कार्यक्रममा लन्डनका मेयर सादिक खानको सहभागिता हुने अपेक्षा गरिएको छ। आयोजक बुद्ध फाउन्डेसनले कार्यक्रमबारे जानकारी दिन आइतबार लन्डनमा गरेको पत्रकार सम्मेलनमा मेयर खानको सहभागिता हुनेमा आशावादी रहेको जनाइयो। ‘लन्डनस्थित...

  • राेयल ब्रिटिस लिजन क्लबमा तीजु गुरुङ

    राेयल ब्रिटिस लिजन क्लबमा तीजु गुरुङ

    स्विन्डन । स्विन्डन स्थित रोयल ब्रिटिश लिजन क्लबमा सम्पन्न गुरुङ समाज स्विन्डनको हिजो आईतबार अप्रिल २४ तारिख २०२२ मा बसेको दशौं साधारण सभा तथा पाँचौ अधिबेशनले समाजको अध्यक्षमा समाजकै संस्थापक आमा समुह प्रमुख श्रीमती तीजु गुरुङज्यु लाई निर्वाचित गरेको छ...

  • अनुग्रह ज्वेलर्स यूर्केद्धारा खोटाङको शिक्षा क्षेत्रमा सहयोग

    अनुग्रह ज्वेलर्स यूर्केद्धारा खोटाङको शिक्षा क्षेत्रमा सहयोग

    काठमाण्डौं । अनुग्रह ज्वेलर्स यूकेका प्रवन्ध निर्देशक सुमन राईले जिल्ला खोटाङको एउटा विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु प्रदान गरेका छन् । गत अप्रिल ११ का दिन खोटाङ जिल्ला महेश्वरी सानो डुम्रेको ऐंसुलुखर्कमा अवस्थित श्री मयुर आधारभूत विद्यालयका २०० जना विद्यार्थीहरु प्रत्येकलाई...

  • किराया यूकेकाे १८ ओैँ स्थापना दिवस सम्पन्न

    किराया यूकेकाे १८ ओैँ स्थापना दिवस सम्पन्न

    लन्डन । संयुक्त अधिराज्यमा बसोबास गर्ने किरात राई जातिको साझा प्रतिनिधिमूलक संस्था किरात राई यायोक्खा बेलायतको अठारौं स्थापना दिवस भब्यताका साथ सम्पन्न भएको छ । संस्थाको आफ्नै भूमि, किरात राई हाउस ग्याम्बल्स लेन वकिङमा ९ अप्रिल २०२२ को दिन स्थापना...