May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बेलायत

एनआरएन युकेले गर्‍यो नेपाली राजदुतलाई पन्चे बाजा बजाएर भव्य स्वागत

एनआरएन युकेले गर्‍यो नेपाली राजदुतलाई पन्चे बाजा बजाएर भव्य स्वागत

लन्डन  । गैरआवासीय नेपाल संघ संयुक्त अधिराज्यले बेलायतका लागि नवनियुक्त नेपाली राजदुत ज्ञानचन्द्र आचार्यको स्वागत तथा अभिनन्दन कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । संयुक्त अधिराज्यका लागि नेपालको २२ औँ राजदुतको रुपमा कार्यभार सम्हानुभएका आचार्यलाई संघको अल्डरसटस्थित आफ्नै कार्यालयमा स्वागत पश्चात नौमती बाजा सहित कार्यक्रम स्थल एम्पायर हलमा लगि स्वागत कार्यक्रमको शुरुवात गरिएको थियो ।…

नेपाली समाज यूकेका नवननिर्वाचित अध्यक्ष राईको सन्देश

नेपाली समाज यूकेका नवननिर्वाचित अध्यक्ष राईको सन्देश

लन्डन । जनता समाजवादी पार्टीनिकट नेपाली समाज यूकेको पहिलो महाधिवेशन आइतबार अल्डरसटमा सम्पन्न भएको छ । महाधिवशेनले कमल प्रसाद थुलुङ राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन पनि गरेको छ । बेलायतमा पहिचानको राजनीति गर्ने संगठनमध्ये नेपाली समाजलाई महत्वपूण शक्ति मानिन्छ । पार्टीको प्रवास विशेष प्रदेश समितिमा आबद्ध दुई दर्जन बढी नेपाली समाजहरूमध्ये यूकेको समाज प्रभावशाली…

  • नेपाली समाज यूकेको अध्यक्षमा राई निर्वाचित

    नेपाली समाज यूकेको अध्यक्षमा राई निर्वाचित

    अल्डरसट । जनता समाजवादी पार्टी ,नेपालको प्रवास अङ्ग नेपाली समाज यूकेको अध्यक्षमा कमल प्रसाद राई निर्विरोध रूपमा निर्वाचित भएका छन् । समाजको पार्टी समायोजनपछि शनिबार भएको पहिलो महाधिवेशनले राई अध्यक्षमा निर्वाचित गरेको हो । अल्डरटको एम्पायर हलमा सम्पन्न भएको महाधिवेशनले...

  • गैर-आवासीय नेपाली संघ बेलायतमा स्वास्थ्य विभाग गठन

    गैर-आवासीय नेपाली संघ बेलायतमा स्वास्थ्य विभाग गठन

    लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए), यूकेको स्वास्थ्य बिभागमा प्रमुख संयोजकको रुपमा डा. विशाल गुरूङ चयन भएका छन् । गुरूङ फिलिपिन्समा एमडी पूरा गरी ग्लोबल पब्लिक हेल्थमा मास्टर्स गरिरहेका चिकित्सक हुन् । अल्डर्सटस्थित विभिन्न संघ संस्थामा आबद्ध भएका डा. गुरुङ इङल््यान्ड...

  • बेक्स्ली नेपाली समाज यूकेले भव्य रुपमा वसन्त पञ्चमी मनायो

    बेक्स्ली नेपाली समाज यूकेले भव्य रुपमा वसन्त पञ्चमी मनायो

    लन्डन । गत ६ फरवरी २०२२ को दिन बेक्स्ली नेपाली समाज यूकेले नेपाली भाषा कक्षा सञ्चालनका क्रममा आइतबारका दिन वसन्त पञ्चमी तथा सरस्वती पूजा स्कूलमा धुमधामले मनाएको छ। कोरोनाको कारणले रोकिएको नेपाली स्कूल नया स्कूल सत्रदेखि पूर्ण सञ्चालनमा आएको हो।...

  • अफगानी बालबालिकाका लागि सगरमाथा नेपाली समाजबाट सामग्री प्रदान

    अफगानी बालबालिकाका लागि सगरमाथा नेपाली समाजबाट सामग्री प्रदान

    लन्डन । राजनीतिक उतारचढावका कारण विस्थापित भएका अफगानिस्तानका नागरिकहरूका लागि बेलायतमा रहेको सगरमाथा गोरखा नेपाली समाज आसफोर्ड केन्टले भौतिक सामग्री प्रदान गरेको छ । अफगानी बालबालिकाको शिक्षाका लागि भन्दै समाजले भौतिक सामग्री सहायतास्वरूप हस्तान्तरण गरेको हो । आसफोर्ड बोरो काउन्सिल(नगर...

  • पत्रकार एलबी विकको परिवारलाई पत्रकार महासंघ बेलायतबाट आर्थिक सहयोग

    पत्रकार एलबी विकको परिवारलाई पत्रकार महासंघ बेलायतबाट आर्थिक सहयोग

    काठमाडौं । कोरोना संक्रमण भएपछि उपचार समेत नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको परिवारलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले आर्थिक सहयोग गरेको छ । महासंघ केन्द्रसंगको समन्वयमा बेलायत शाखाले उनको परिवारलाई ५० हजार रुपैँयाको सहयोग प्रदान गरेको हो । आइतबार...