फोनिज युकेद्वारा पत्रकारद्वय खपाङ्गी र सेने सम्मानित
लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानका लागि बेलायतमा कार्यरत पत्रकारद्वय नरेश खपाङ्गीमगर र बिमला सेनेलाई सम्मान गरेको छ । फोनिज युकेको आज फार्नब्रोमा आयोजित वार्षिक साधारणसभाका अवसरमा उनीहरुलाई सम्मानित गरिएको हो । कार्यक्रममा...
