बेलायतको ट्राफल्गर स्क्वायरमा पाँचौं बुद्धजयन्ती कार्यक्रम हुँदै
लन्डन। आगामी मे २२ मा लन्डनको ट्राफल्गर स्क्वायरमा आयोजना हुने बुद्धजयन्ती कार्यक्रममा लन्डनका मेयर सादिक खानको सहभागिता हुने अपेक्षा गरिएको छ। आयोजक बुद्ध फाउन्डेसनले कार्यक्रमबारे जानकारी दिन आइतबार लन्डनमा गरेको पत्रकार सम्मेलनमा मेयर खानको सहभागिता हुनेमा आशावादी रहेको जनाइयो। ‘लन्डनस्थित...