April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

नेपाली समाज यूकेको अध्यक्षमा राई निर्वाचित

नेपाली समाज यूकेको अध्यक्षमा राई निर्वाचित

अल्डरसट । जनता समाजवादी पार्टी ,नेपालको प्रवास अङ्ग नेपाली समाज यूकेको अध्यक्षमा कमल प्रसाद राई निर्विरोध रूपमा निर्वाचित भएका छन् । समाजको पार्टी समायोजनपछि शनिबार भएको पहिलो महाधिवेशनले राई अध्यक्षमा निर्वाचित गरेको हो । अल्डरटको एम्पायर हलमा सम्पन्न भएको महाधिवेशनले राईको अध्यक्षतामा ३५ सदस्यीय कार्य समिति निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको थियो । उनी…

गैर-आवासीय नेपाली संघ बेलायतमा स्वास्थ्य विभाग गठन

गैर-आवासीय नेपाली संघ बेलायतमा स्वास्थ्य विभाग गठन

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए), यूकेको स्वास्थ्य बिभागमा प्रमुख संयोजकको रुपमा डा. विशाल गुरूङ चयन भएका छन् । गुरूङ फिलिपिन्समा एमडी पूरा गरी ग्लोबल पब्लिक हेल्थमा मास्टर्स गरिरहेका चिकित्सक हुन् । अल्डर्सटस्थित विभिन्न संघ संस्थामा आबद्ध भएका डा. गुरुङ इङल््यान्ड राज्य परिषद बेलायतका प्रवक्ता पनि हुन् । धेरै फराकिलो टिमको साथमा बनेको स्वास्थ्य विभागको चार…

  • बेक्स्ली नेपाली समाज यूकेले भव्य रुपमा वसन्त पञ्चमी मनायो

    बेक्स्ली नेपाली समाज यूकेले भव्य रुपमा वसन्त पञ्चमी मनायो

    लन्डन । गत ६ फरवरी २०२२ को दिन बेक्स्ली नेपाली समाज यूकेले नेपाली भाषा कक्षा सञ्चालनका क्रममा आइतबारका दिन वसन्त पञ्चमी तथा सरस्वती पूजा स्कूलमा धुमधामले मनाएको छ। कोरोनाको कारणले रोकिएको नेपाली स्कूल नया स्कूल सत्रदेखि पूर्ण सञ्चालनमा आएको हो।...

  • अफगानी बालबालिकाका लागि सगरमाथा नेपाली समाजबाट सामग्री प्रदान

    अफगानी बालबालिकाका लागि सगरमाथा नेपाली समाजबाट सामग्री प्रदान

    लन्डन । राजनीतिक उतारचढावका कारण विस्थापित भएका अफगानिस्तानका नागरिकहरूका लागि बेलायतमा रहेको सगरमाथा गोरखा नेपाली समाज आसफोर्ड केन्टले भौतिक सामग्री प्रदान गरेको छ । अफगानी बालबालिकाको शिक्षाका लागि भन्दै समाजले भौतिक सामग्री सहायतास्वरूप हस्तान्तरण गरेको हो । आसफोर्ड बोरो काउन्सिल(नगर...

  • पत्रकार एलबी विकको परिवारलाई पत्रकार महासंघ बेलायतबाट आर्थिक सहयोग

    पत्रकार एलबी विकको परिवारलाई पत्रकार महासंघ बेलायतबाट आर्थिक सहयोग

    काठमाडौं । कोरोना संक्रमण भएपछि उपचार समेत नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको परिवारलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले आर्थिक सहयोग गरेको छ । महासंघ केन्द्रसंगको समन्वयमा बेलायत शाखाले उनको परिवारलाई ५० हजार रुपैँयाको सहयोग प्रदान गरेको हो । आइतबार...

  • चुम्लुङ यूकेकाे विधान संशाेधन गर्न छलफल तीव्र बन्दै

    चुम्लुङ यूकेकाे विधान संशाेधन गर्न छलफल तीव्र बन्दै

    केन्ट । किरात याक्थुङ चुम्लुङ यूकेले आफ्नाे विधान संशोधनकाे प्रक्रिया सुरु गरेको छ । संस्थालाई समयसापेक्ष रूपमा अगाडि बढाउन भन्दै विधानकाे संशाेधनका लागि कार्वाही अगाडि बढाएको हाे । सन् २००३ संस्था स्थापना भएयता विधान साताैँ पटककाे संशाेधनकाे तयारीमा रहेको छ...

  • इराकका राष्ट्रपतिसमक्ष राजदूत भण्डारीद्वारा ओहोदाको प्रमाणपत्र पेश

    इराकका राष्ट्रपतिसमक्ष राजदूत भण्डारीद्वारा ओहोदाको प्रमाणपत्र पेश

    कुवेत । इराकका लागि गैरआवासीय नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले त्यहाँका राष्ट्रपति बर्हम सलीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। कुवेतका लागि नेपाली राजदूत रहेका भण्डारीको कार्यक्षेत्रभित्र इराक पनि पर्न हुनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । इराकको राजधानी बग्दादस्थित राष्ट्रपति भवनमा...