May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

नेपाली समाज बेलायतमा जिम्मेवारीहरू तोकियो

नेपाली समाज बेलायतमा जिम्मेवारीहरू तोकियो

लन्डन । नेपाली समाज बेलायतले संगठनमा थप जिम्मेवारीहरू ताेकेको छ । समाजको पहिलो विस्तारित बैठकले विभागीय जिम्मेवारीहरू ताेकेकाे हाे । शनिबार रिडिङस्थित एभरेष्ट तन्दुरी हलमा अध्यक्ष कमल प्रसाद राईको अध्यक्षतामा भएको बैठकमा निवर्तमान कार्य समितिबाट सम्पूर्ण स्वामित्व ग्रहण गर्नुको साथै विभिन्न विभाग र राष्ट्रिय समाज प्रमुखहरु मनोनयन गरिएको छ । गत १३ फेब्रुवरी २०२२ आइतवार…

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लेख तथा रचना प्रतियोगिता हुँदै

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लेख तथा रचना प्रतियोगिता हुँदै

दक्षिण कोरिया । सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा सोलुखुम्बु जिल्लाको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ कविता,मुक्तक,गित,गजल बिधा र निवन्ध गरि दुई बिधामा अनलाइन लेख तथा रचना प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा सहभागिता लिन सोलुखुम्बु जिल्ला भित्रका नगरपालिका , गाउँपालिका वडाहरुका प्राकृतिक , सास्कृतिक,धार्मिक पहिचानात्मक एैतिहासिकता झल्काउने आन्तरिक तथा बाहिय…

  • एनआरएनए उपाध्यक्ष सेन राजदूत आचार्यबीच भेटवार्ता

    एनआरएनए उपाध्यक्ष सेन राजदूत आचार्यबीच भेटवार्ता

    लन्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित उपाध्यक्ष र्थक बहादुर सेन र बेलायतका लागि नेपाली राजदूत ज्ञान चन्द्र आचार्यबीच भेट वार्ता भएको छ । गत अप्रिल ४ सोमबारको दिन लण्डनस्थित नेपाली राजदुतावासमा भएको औपचारिक भेटवार्तामा एनआरएनएका अन्य व्यक्तित्वहरु पनि...

  • एनआरएनए सल्लाहकारमा १४ जना मनाेनीत

    एनआरएनए सल्लाहकारमा १४ जना मनाेनीत

    लन्डन । गैर–आवासीय नेपाली संघको सल्लाहकारमा १४ जना मनोनित भएका छन् । अन्तराष्ट्रिय समन्वय परिषदको १०औं महाधिवेशनबाट निर्वाचित नेतृत्वको मार्च २९, २०२२ मा बसेको दोश्रो बैठकले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त १४ जनालाई सल्लाहकारमा मनोनित गरेको हो । संघकी महासचिव जानकी गुरुङद्वारा...

  • बेक्सले नेपाली समाजको नृत्य कार्यक्रम सम्पन्न

    बेक्सले नेपाली समाजको नृत्य कार्यक्रम सम्पन्न

    लन्डन । बेक्सले नेपाली समुदायको पहिलो डान्स सिजनको अपार सफलता पछि पछिल्लो डान्स सिजन पनि भब्य सफलतापूर्वक समापन गरेको छ ।२ अप्रिल २०२२ आइतबारका दिन हारिस अकैडमी को हलमा सम्पन्न यस कार्यक्रम मा तिन समुहमा नृत्य दुई एक नृत्य प्रदर्शन...

  • यूकेमा एसएसपी खापुङको स्वागत तथा बिदाइ

    यूकेमा एसएसपी खापुङको स्वागत तथा बिदाइ

    आसफोर्ड(यूके) । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) चन्द्रकुवेर खापुङको यूकेमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ । महिना दिने यूके भ्रमणमा रहेका खापुङको बेलायतमा रहेका संस्थाहरूले एक कार्यक्रमबीच बिदाइ गरेका हुन् । सोमबार केन्टको आसफोर्डमा रहेको गोर्खा भान्सा घर...

  • मगर संघ युकेको अध्यक्ष पदमा राम गलामी मगरले दिए उम्मेदवारी

    मगर संघ युकेको अध्यक्ष पदमा राम गलामी मगरले दिए उम्मेदवारी

    लन्डन । मगर संघ युकेको सातौं महाधिवेशनमा र बेलायतको नेपाली समुदायमा चिरपरिचित व्यक्तित्व राम गलामी मगरले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सेवानिवृत्त गोर्खा सैनिक गलामी मगर विगत लामो समयदेखि बेलायतमा पूर्व सैनिकलाई रोजगारी दिलाउने च्यारिटी आरएफइएमा रोजगार...

  • कुल आचार्यलाई बेलायतमा यसरी स्वागत गरिने चर्चा

    कुल आचार्यलाई बेलायतमा यसरी स्वागत गरिने चर्चा

    लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको उपेन्द्र महतो समूहले गरेको दशौं महाधिवेशनबाट एउटै पदमा अनेर्को उम्मेद्वारहरुलाई निर्वाचित गरेपछि बेलायतवासी नेपालीहरु क्रुद्द बनेका छन् । गत आइतबार भएको निर्वाचनबाट एनआरएनएको विधि-विधान र प्रचलन बिपरित एउटै पदमा दर्जनौलाई निर्वाचित गराएपछि एनआरएनए...

  • पत्रकार महासंघ यूकेले दशौँ स्थापना दिवस जुलाइ १० मा मनाउँदै

    पत्रकार महासंघ यूकेले दशौँ स्थापना दिवस जुलाइ १० मा मनाउँदै

    लन्डन । नेपाल पत्रकार महासंघको बेलायत शाखा स्थापनाको दशौँ वार्षिकोत्सव मनाइने भएको छ। आगामी जुलाई महिनाको १० तारिख एक विशेष समारोह आयोजना गरी स्थापना दिवस मनाउन लागिएको हो । आइतबार शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकले स्थापना दिवस...