April 20, 2026, Monday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

सरसफाई र खोपबाट नै कोरोना महामारीको अन्त्य गर्न सकिने चिकित्सकहरुको धारणा

सरसफाई र खोपबाट नै कोरोना महामारीको अन्त्य गर्न सकिने चिकित्सकहरुको धारणा

लन्डन । गत २३ जनवरी २०२२ आइतवारको दिन नेपाल पत्रकार महासंघ वेलायतले संयुक्तरुपले सन्चालन गरेको भर्चुअल कार्यक्रम कोरोना सचेतना र खोप बारे केन्द्रित रहेर अन्तरसंवाद कार्यक्रम सम्पन्न गर्यो । साबुनपानीले हात धुने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र खोप लगाएर कोरोना भाइरसको महामारी हट्न सक्ने बेलायतमा कार्यरत नेपाली चिकित्सकहरुले बताएका छन् । नेपाल पत्रकार…

पाँचथर समाज सेवा यूकेको अध्यक्षमा काम्बाङ

पाँचथर समाज सेवा यूकेको अध्यक्षमा काम्बाङ

लन्डन । पाँचथर समाज सेवा यूकेको अध्यक्षमा कैलाश काम्बाङ निर्वाचित भएका छन् ।समाजको सातौं अधिवेशनले सातौं कार्य समितिका लागि सर्वसम्मत रूपमा काम्बाङलाई अध्यक्षमा चयन गरेको हो । शनिबार भर्चुअल जुममा सम्पन्न अधिवेशनले काम्बाङको नेतृत्वमा २५ सदस्यीय कार्य समिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा शान्ति सेलिङ लिम्बु, उपाध्यक्षहरूमा हाङ्गपाल माखिम, चन्द्र बेघा, विमला सिगु…

  • गैरआवासीय नेपाली संघ यूकेको दोस्रो प्रत्यक्ष बैठक सम्पन्न

    गैरआवासीय नेपाली संघ यूकेको दोस्रो प्रत्यक्ष बैठक सम्पन्न

    लन्डन । गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा अल्डरसटस्थित आफ्नै कार्यालयमाआइतबार भएको संघको दोश्रो प्रत्यक्ष बैठकले एनआरएनए यूकेको कानूनी परामर्श तथा विधान समिति गठन गरेको छ । बैठकले उपाध्यक्ष नारायण कंडेलको संयोजकत्वमा सदस्यहरु सुशीला राई, चित्रबहादुर गुरुङ, सुनिल राना, केशव भण्डारी र डा. रामकुमार अधिकारी सम्मिलित समिति गठन गरेको हो । बैठकमा नयां कार्यसमितिले जिम्मेवारी लिएपछि भए गरेका कामको समिक्षा पनि गरिएको थियो । एनआरएनए यूकेको लोगो । संस्था सञ्चालन सम्बन्धि प्रमुख दस्तावेज मानिने विधान संशोधनका लागि निकट भविष्यमा विभिन्न क्षेत्रबाटप्रतिनिधित्व हुने गरि प्राविधिक सल्लाहकार थपिने अध्यक्ष प्रेम गाहामगरले जनाए । अध्यक्ष गाहा मगरकाअनुसार ‘विभिन्न राज्य र संघसंस्थाहरुबाट विधान अपडेट गर्न आएका सुझाव सम्बोधन हुने गरि चुस्त दुरुस्तविधान बनाउने संघको योजना रहेको छ। बैठकले गैर आवासीय नेपाली संघ यूकेको उद्देश्य हासिल गर्नका लागि सफलतापूर्वक काम अगाडि बढिरहेकोनिष्कर्ष निकालिएको जानकारी प्राप्त भएको छ । बैठकमा अध्यक्ष गाहामगरले भूतपूर्व गोर्खाहरुको लामो समयदेखि जारी संघर्ष अन्त्यका लागि एनआरएनयूकेले नेपाल सरकारसंग कूटनैतिक पहल गर्ने र यूकेमा रहेका गोर्खा तथा उनीहरुका परिवारलाई परेकासमस्याहरु जस्तैः पेन्सन क्रेडिटको सुबिधा लिएका बृद्ध गोर्खाहरुलाई यूके भन्दा बाहिर गएर एक महिना मात्रबस्न पाउने वर्तमान नियमलाई बढाएर ३ महिना (पूर्व नियमअनुरूप) बस्न पाउने अधिकारका लागि बेलायतकोडिफेन्स् भेट्रान मन्त्रीसंग आगामी मार्च २०२२ मा एनआरएन यूकेको आफ्नै कार्यालयमा ज्ञापन पत्र बुझाउने रकार्यक्रमको संयोजन एनआरएन यूके गोर्खा विभागले गर्ने बताएका थिए। अध्यक्ष गाहामगरले एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टका लागि जुन क्षेत्रमा नेपालीहरुको बाक्लो वस्तीछ, त्यस क्षेत्रलाई केन्द्रित गरि मे २०२२ देखि जुन २०२२ भित्र प्रोपजल तथा ज्ञापन पत्र बुझाउने कार्यक्रमएनआरएनए यूकेकै कार्यालयमा आयोजना गरिने पनि जनाए ।  अध्यक्ष गाहामगरले बेलायतस्थित नेपाली समुदाय र नेपालमा खेलाडी एवं खेलकुद विकासका लागि वृहतयोजना ल्याउन आफैं अग्रसरता देखाएका छन् ।...

  • युएचएसबी शाखाले मौलिक पितृ पुजाका साथ माघे सक्रान्ति मनाए

    युएचएसबी शाखाले मौलिक पितृ पुजाका साथ माघे सक्रान्ति मनाए

    अल्डरसट । गत शनिबार १५ तारिख शनिबारका दिन फानबोरोस्थित स्यामुअल कोडी स्पोट्र्स कलेज (ओक्फार्म स्कुल)मा मगरहरुको परम्परा अनुसार विधिवत रुपमा पितृ पुजा गरी युएचएस शाखा मगर संघ यूके युनाइटेड ह्याम्प्सायर, सर्रे, बर्कशेयर शाखाले माघे संक्रान्ति मनाएको छ । प्रवासमा पनि...

  • बेक्सलीले सबैलाई नचाउँदै कार्यक्रम गरे

    बेक्सलीले सबैलाई नचाउँदै कार्यक्रम गरे

    लन्डन । बेक्स्ली नेपाली समाज द्धारा आयोजित सबैले नाँच्न सक्छन् नाराका साथ दोस्रो चरणको कार्यक्रम भर्चूअल माध्यमबाट सम्पन्न भएको छ । पहिलो कार्यक्रम बेलायतको बेक्स्लीमा भौतिक रुपमा उपस्थित भई प्रत्येक आईतवारको दिन ६ हप्ता सम्म चलेको नृत्य कार्यक्रम गत नोभेम्बर...

  • डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न अर्थमन्त्री शर्माकाे आग्रह

    डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न अर्थमन्त्री शर्माकाे आग्रह

    लन्डन । अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीहरुलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफै लाभान्वित हुन आग्रह गरेका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेद्वारा सोमबार आयोजित एक वेबिनारलाई सम्बोधन गर्दै मंत्री शर्माले एनआरएनहरुले...

  • डलर एकाउन्टबारे एनआरएनए यूकेकाे कार्यक्रम हुँदै

    डलर एकाउन्टबारे एनआरएनए यूकेकाे कार्यक्रम हुँदै

    लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले नेपाल सरकारले हालै गैर आवासीय नेपाली (एनआरएन) हरुलाई विभिन्न सुविधा सहित डलर खाता खोल्न दिने भनी गरेको निर्णय बारे जानकारी दिन एक उच्चस्तरीय कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रमलाई अर्थ मंत्री जनार्दन...