April 15, 2026, Wednesday
२०८३ बैशाख ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

किराया यूकेको अध्यक्षमा चन्द्रबहादुर राई

किराया यूकेको अध्यक्षमा चन्द्रबहादुर राई

लन्डन । किरात राई यायोक्खा (किराया) बेलायतको आठौं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। शनिबार बेलायतकोवकिङस्थित किरात राई हाउसमा सम्पन्न अधिवेशनले चन्द्रबहादुर राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिमा निर्वाचित गरेकोछ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा क्याप्टेन सुमन चन्द्र राई, जितेन्द्र साम्पाङ राई, मेजर दिल कुमार राई, निलम राई र अनिता राईछन् । त्यसैगरी, महासचिवमा चन्द्रवती…

अष्ट्रेलियाकी पहिलो नेपाली महिला काउन्सिलर बनिन् वाइबा

अष्ट्रेलियाकी पहिलो नेपाली महिला काउन्सिलर बनिन् वाइबा

सिड्नी । अष्ट्रेलियाको स्थानीय चुनावमा इतिहास रच्दै काउन्सिलर पदमा पहिलो पटक नेपाली महिला भद्रा वाइबा विजयी बनेकी छिन् । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको स्थानीय व्यांक्सटाउन काउन्सिलको भर्खरै सम्पन्न चुनावमा काउन्सिलर पदमा लेबर पार्टीको तर्फबाट वाइबा विजयी भएकी हुन् । उनी नेपाली राजनीतिमा जनता समाजवादी पार्टीनिकटकी व्यक्ति समेत हुन् । पेशाले नर्स रहेकी वाइबाले यो…

  • रेडिङ्गमा पुस्तान्तर दूरी विषयक एकदिने छलफल गोष्ठी सम्पन्न

    रेडिङ्गमा पुस्तान्तर दूरी विषयक एकदिने छलफल गोष्ठी सम्पन्न

    रेडिङ्ग । परिवारभित्र पुस्तान्तर दूरी बढ्नुका कारण न्यूनीकरण गर्न सकिने उपायबारे रेडिङमा छलफल गोष्ठी भव्य रुपमा सम्पन्न भएको छ । आइतबार ५ डिसेम्बरमा भएको छलफल एनआरएनए यूेकका एनसीसी सदस्य बालकृष्ण दाहालको विशेष आतिथ्यमा संचालन भएको थियो । उक्त गोष्ठीमा ३५...

  • नेपाली जनप्रगतिशील मञ्च यूकेको चौथो सम्मेलन हुँदै

    नेपाली जनप्रगतिशील मञ्च यूकेको चौथो सम्मेलन हुँदै

    लन्डन । नेपाली जनप्रगतिशील मञ्च यूकेको चौथो सम्मेलन डिसेम्बर दोस्रो साता हुने भएको छ । नेकपा माओवादी केन्द्रको प्रवास अङ्गका रूपमा रहेको मञ्च यूकेको चौथो राष्ट्रिय सम्मेलन डिसेम्बर १२ मा हुने भएको हो । डिसेम्बर एक तारिख बुधबारका दिन बसेको...

  • एनआरएनएको दोस्रो विश्व भेला सुरु

    एनआरएनएको दोस्रो विश्व भेला सुरु

    लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेको राष्ट्रिय समन्वय परिषद(एनसीसी)हरूको दोस्रो विश्व भेला बुधबार सुरु भएको छ । विश्वका दुई दर्जन बढी मुलुकका एनसीसीहरू र अन्तर्राष्ट्रिय समन्वय परिषद(एनसीसी)का पदाधिकारीहरूको सहभागितमा भेला सुरु भएको हो । जुम भर्चुअल माध्यमबाट भइरहेको भेलाको संयोजक...

  • एनआरएनए एनसीसीहरुको दोश्रो विश्व भेला डिसेम्बर एकमा हुने

    एनआरएनए एनसीसीहरुको दोश्रो विश्व भेला डिसेम्बर एकमा हुने

    लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषदहरुको दोश्रो विश्व भेला आउँदो बुधबार हुने भएको छ । पहिलो विश्व भेला गत २४ अक्टोबरमा भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो । संघभित्र विवाद बढ्दै गइ सरकार विरुद्ध मुद्दामामिला गर्न लागिएको...

  • जनसम्पर्क समिति यूकेको नेतृत्वमा पुनः युवराज गुरुङ आए

    जनसम्पर्क समिति यूकेको नेतृत्वमा पुनः युवराज गुरुङ आए

    लन्डन । नेपाली जनसम्पर्क समिति यूकेको सभापतिमा पुनः युवराज गुरुङ सर्वसम्मत भएका छन् । शनिवार लन्डनस्थित साउथह्यारोमा सम्पन्न समितिको पाँचौ अधिवेशनले गुरुङलाई सर्वसम्मतले सभापति पदमा निर्वाचित गरेको हो । निर्वाचन समितिका सदस्यसचिव खुसी लिम्बुका अनुसार नेपाली जनसम्पर्क समिति बेलायतमा पहिलो...

  • नेपाली जनसम्पर्क समिति यूकेकाे नेतृत्व दाबी गर्दै काेपिला

    नेपाली जनसम्पर्क समिति यूकेकाे नेतृत्व दाबी गर्दै काेपिला

    लन्डन । नेपाली काङ्ग्रेसको प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति(एनपीसीसी), यूकेकाे सभापतिका लागि काेपिला सुब्बाले उम्मेदवारी दिएकी छिन् । सङ्गठलाई लाेकतान्त्रिक र चुस्त राख्न भन्दै उपसभापति रहेकी सुब्बाले सभापति पदमा दाबी गरेकी हुन् । एनपीसीसी यूकेकाे पाँचौ अधिवेशन शनिबार लन्डनको साउथ...