April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

धरानको विकाशमा आदिबासी जनजातिको महत्वपूर्ण भूमिका

धरानको विकाशमा आदिबासी जनजातिको महत्वपूर्ण भूमिका

विजयपुर । धरानको आर्थिक, सामाजिक तथा भौतिक विकासमा स्थानिय आदिबासी जनजाति समुदायको महत्वपूर्ण योगदान रहेको स्थानिय सरकार प्रमुुख मेयर तिलक राईले बताएका छन् । उनले धरानका समुदाय विच परम्परागत धार्मिक, सांस्कृतिक चाडपर्वले सद्भाव बढाउने, सामुदायका हितको काममा एकजुट हुन अभिप्रेरित गर्ने भूमिका खेल्दै आएको बताएका हुन् । उधौली पर्वको अवसरमा किरात याक्थुङ चुम्लुङव्दारा आयोजित चासोक…

दक्षिण कोरियामा याक्थुङहरूले चासोक तङ्नाम मनाए

दक्षिण कोरियामा याक्थुङहरूले चासोक तङ्नाम मनाए

सिओल । याक्थुङ लिम्बु जातिको महान् पर्व चासोक तङ्नाम दक्षिण कोरियामा रहेका याक्थुङ समुदायले भव्यतापूर्वक मनाएको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक पर्वलाई प्रबद्र्धन गर्दै उनीहरूले चासोक तङ्नामको अवसरमा कार्यक्रम गर्दै पर्व मनाएको हो । दक्षिण कोरियाको खजे दो मा याक्थुङ सयङको आयोजनामा याक्थुङ लिम्बुहरूको महान चाड चासोक तङ्नाम डिसेम्बर १८ मा मनाइएको थियो…

  • एनआरएनए यूके मिडिया विभागको बैठक सम्पन्न

    एनआरएनए यूके मिडिया विभागको बैठक सम्पन्न

    लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए), यूकेको प्रेस तथा प्रकाशन विभागको बैठक सम्पन्न भएको छ । नियमित भेटघाटअन्तर्गत विभागको बैठक सम्पन्न भएको हो । आइतबार भएको भर्चुअल जुम बैठकमा विभागले आफ्नो आगामी कार्यक्रमहरूबारे छलफल गरेको एनआरएनए यूकेका प्रवक्ता एवम् विभागका प्रमुख...

  • प्रदेश स्तरीय नेपाली मौलिक बाजा प्रशिक्षण

    प्रदेश स्तरीय नेपाली मौलिक बाजा प्रशिक्षण

    पान्थर । बाह्र दिने च्याब्रुङ प्रशिक्षण सम्पन्न भएको छ । संघीय सांसद तथा भौतिक पुर्वाधार तथा यातायात पुर्व मन्त्री वसन्त कुमार नेम्बाङ, किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरन्ती तुम्बापो, एवं प्राज्ञ सभा सदस्य भुमिका लिम्बु, संगीतज्ञ शिलाबहादुर मोक्तान, प्रसिद्ध गायिका...

  • जनप्रगतिशील मञ्च यूकेको अध्यक्षमा मानबहादुर गुरूङ

    जनप्रगतिशील मञ्च यूकेको अध्यक्षमा मानबहादुर गुरूङ

    लन्डन । नेपाली जनप्रगतिशील मञ्च यूकेको अध्यक्षमा मान बहादुर गुरूङ निर्वाचित भएका छन् । मञ्चको चौथो महाधिवशेनले गुरूङको अध्यक्षतामा ३३ सदस्यीय कार्य समिति समेत निर्वाचित गरेको छ । आइतबार भर्चुअल जुममा आयोजना भएको नेकपा माओवादी केन्द्रनिकट मञ्चको महाधिवेशनले चुनेको समितिको...

  • फोनिज यूकेको साधारणसभा स्थगित

    फोनिज यूकेको साधारणसभा स्थगित

    लन्डन । आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) यूूकेको वार्षिक साधारणसभा स्थगन भएको छ । आयोजक समिमितले प्राविधिक कारण जनाउँदै सूचना जारी गरेपछि फोनिज यूकेको साधारणसभा स्थगन भएको हो । फोनिज यूकेका अध्यक्ष प्रमिला लाबुुङ राई नेपालमा रहेका आफ्ना बुवाको स्वास्थ्य स्थिति...

  • जनप्रगतिशील मञ्च यूकेको चौथो महाधिवशेन सुरु

    जनप्रगतिशील मञ्च यूकेको चौथो महाधिवशेन सुरु

    लन्डन । नेकपा माओवादी केन्द्रनिकट नेपाली जनप्रगतिशील मञ्च यूकेको चौथो महाधिवेशन सुरु भएको छ । पार्टीको प्रवास अङ्गका रूपमा क्रियाशील मञ्चले नयाँ नेतृत्व चयन गर्न महाधिवेशन आयोजना गरेको हो । आइतबार भर्चुअल जुमबाट आयोजना गरिरहेको महाधिवेशन पार्टीको प्रवास समन्वय समितिका...

  • यूकेको घरबारविहीनका लागि सगरमाथा गोरखा नेपाली समाजको सहयोग संकलन

    यूकेको घरबारविहीनका लागि सगरमाथा गोरखा नेपाली समाजको सहयोग संकलन

    आसफोर्ड । देशको सबैभन्दा ठूलो चाड ख्रिष्टमस नजिकिँदै जाँदा घरबारविहीनका लागि भन्दै सगरमाथा गोरखा नेपाली समाज आसफोर्ड केन्टले सहयोग संकलन सुरु गरेको छ । घरबारविहीनका लागि खाद्यान्न संकलन गर्दैै पदाधिकारी । ख्रिष्टमस लक्षित भएर समाजले गत डिसेम्बर एकदेखि घरबारविहीन र...