May 20, 2024, Monday
२०८१ जेष्ठ ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

बेलायतमा नेपाली साहित्यको प्रबद्र्धन गर्न तयार छौँ – नेपाली दूतावास

बेलायतमा नेपाली साहित्यको प्रबद्र्धन गर्न तयार छौँ – नेपाली दूतावास

लन्डन, १२ मे / प्रवासमा रहेका नेपालीहरूको पहिचान र सँस्कृति बचाउन साहित्यले ठूलो भूमिका खेल्ने बताउँदै नेपाली साहित्य प्रबद्र्धन गर्न लन्डनस्थित नेपाली दूतावास सहकार्य गर्ने बताएको छ । साहित्यले देशवासीलाई जोड्ने भन्दै दूतावासले भविष्यमा नेपाली साहित्यका लागि ठोस कार्यक्रमहरू ल्याउन सरोकारवाला पक्षसँग मिलेर अघि बढ्ने उल्लेख गरेको छ । नवनियुक्त राजदूतको स्वागतका लागि नेपाल साहित्य…

आमालाई अपहेलना गर्नेहरू समाजका घृणाका पात्र हुन् – साहित्यकार कुन्ता शर्मा

आमालाई अपहेलना गर्नेहरू समाजका घृणाका पात्र हुन् – साहित्यकार कुन्ता शर्मा

इजरायल, ११ मे / जन्म दिने आमालाई त्याग्नेहरूले पारिवारिक विग्रह ल्याएको भन्दै समाजले त्यस्ता प्रवृत्तिलाई अस्वीकार गर्नुपर्ने वरिष्ठ कवि कुन्ता शर्माले बताएकी छिन् । आधुनिकताका नाममा अभिभावकलाई आफूबाट अलग राख्ने प्रवृत्ति घातक भएको समेत आरोप लगाएकी छिन् । मातातीर्थ औँसी(आमाको मुख हेर्ने दिन) का अवसर पारेर विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले आयोजना गरेको…

  • विनोद मोक्तानद्धारा कृयाशील सदस्यता छानविन समितिमा बस्न अस्वीकार

    विनोद मोक्तानद्धारा कृयाशील सदस्यता छानविन समितिमा बस्न अस्वीकार

    लण्डन । एनपीसीसी यूकेका पूर्व सभापति बिनोद राज मोक्तानले बेलायतमा हाल भइरहेको कृयाशील सदस्यता छानवीन समितिको संयोजकमा बस्न अस्वीकार गरेका छन् । गत आइतबार बसेको एनपीसीसी यूकेको बैठकले मोक्तानलाई कृयाशील सदस्यता बितरण प्रणालीमा शुुद्दिकरण गर्दै असली कांग्रेसीहरुलाई मात्र नेपाली कांग्रेसका...

  • पाल्पाका गैरेलाई अमेरिकामा विद्यावारिधि

    पाल्पाका गैरेलाई अमेरिकामा विद्यावारिधि

    गण्डकी - पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गरेका छन् । अमेरिकाको टेक्सास राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड अफ प्लान्ड प्याथोलोजी एण्ड माइक्रोबायोलोजी विषयमा विद्यावारिधि गरेका हुन् । चितवनस्थित रामपुर कृषि क्याम्पसबाट कृषि विषयमा स्नातकोत्तर गर्नुभएका गैरेले...

  • नेपाली साहित्यलाई विश्व बजारमा लैजानुपर्छ – राजदूत रेग्मी

    नेपाली साहित्यलाई विश्व बजारमा लैजानुपर्छ – राजदूत रेग्मी

    ८ मे, लन्डन / बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले नेपाली साहित्यको प्रभावलाई विश्व बजारसम्म पु¥याउनुपर्ने बताएका छन् । साहित्यले समाज र सँस्कृतिको प्रतिनिधित्व गर्ने भन्दै सकेसम्म अनुवाद नभए विश्व भाषामा लेखनमार्फत अगाडि बढाउनुपर्ने सुझाएका छन् । साहित्यकार पारिजातको २८...

  • एनआरएन यूके अध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी

    एनआरएन यूके अध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी

    लन्डन । एनआरएनए यूकेको नयां नेतृत्वका लागि आकांक्षीहरु मैदानमा उत्रने क्रम शुरु भएको छ । सदस्यता आवेदन खुलेपछि सम्भावित उम्मेदवारहरु ‘मेम्बरसीप ड्राइभ’ मा लागिसकेका छन् । आगामी नेतृत्वका लागि बलियो दावेदारका रुपमा अग्रपंतिमा उभिएकी छन् रोजिना प्रधान राई । गैरआवसीय नेपाली...