May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

नेपाल पत्रकार महासंघ यूके शाखाको निर्वाचन स्थगित, जुन १३ मा अधिवेशन मात्रै हुने

नेपाल पत्रकार महासंघ यूके शाखाको निर्वाचन स्थगित, जुन १३ मा अधिवेशन मात्रै हुने

लण्डन। नेपाल पत्रकार महासंघ यूकेको आउँदो १३ जुनका लागि तोकिएको निर्वाचन स्थगित भएको छ । कार्यसमितिबीच नै विवाद चर्किएपछि र निर्वाचन समितिले एकलौटी पाराले चल्न खोजेको आरोप लागेपछि नेपालस्थित पत्रकार महासंघ केन्द्रले हस्तक्षेप गरेको हो। नेपाल पत्रकार महासंघ केन्द्रको तर्फबाट केन्द्रीय प्रतिनिधि तथा शाखाका सल्लाहकार भगीरथ योगीले एक पत्र लेख्दै नेपाल पत्रकार महासंघ केन्द्रको निर्देशानुसार…

जनजाति महासंघ यूकेको महाधिवेशन जून १९ मा हुँदै, निर्वाचन समिति गठन

जनजाति महासंघ यूकेको महाधिवेशन जून १९ मा हुँदै, निर्वाचन समिति गठन

लण्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेको चौथो रााष्ट्रिय अधिवेशन आगामी जून १९ मा हुने भएको छ । महासंघको कायसमितिको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । कोभिड–१९ र जारी देशव्यापी लकडाउनका कारण महाधिवेशन भर्चुअल रूपमै सम्पन्न हुने भएको छ । अध्यक्ष जंग सुनुवारको अध्यक्षतामा बसेको बैठकले चौथो महाधिवेशनको वन्द सत्र सञ्चालन/निर्वाचन गर्नका…

  • शिवजी श्रेष्ठद्वारा जन्मथलोको गुठीलाइ मेडिकल सामग्री प्रदान

    शिवजी श्रेष्ठद्वारा जन्मथलोको गुठीलाइ मेडिकल सामग्री प्रदान

    काठमाडौँ । अहिले नेपालमा बढ्दो कोरोनाको महामारीमा अक्सिजन लगायत अन्य मेडिकल सामग्रीको माग बढ्दै गएको छ । देशको राजधानी काठमाडौँका अस्पतालमा नै यस्ता मेडिकल सामग्रीको अभाव देखिइरहेको अवस्थामा अन्य दुर्गम जिल्लाहरुको अवस्था स्वतः अनुमान गर्न सकिन्छ । सोही कुरालाई ध्यानमा...

  • कोरोनाका कारण विदेशमा थप ४१ नेपालीको मृत्यु

    कोरोनाका कारण विदेशमा थप ४१ नेपालीको मृत्यु

    काठमाडौँ - गएको दुई हप्तामा विदेशमा रहेका थप ४१ जना नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घ एनआरएनएको स्वास्थ्य समितिका अनुसार भारतमा २९ जना, कतारमा ८ जना, फ्रान्समा १ जना, माल्दिम्समा १ जना, बेल्जियममा १ र प्रोचुगलमा...

  • दक्षिण कोरियामा एक नेपाली युवकद्वारा झुण्डिएर आत्महत्या

    दक्षिण कोरियामा एक नेपाली युवकद्वारा झुण्डिएर आत्महत्या

    काठमाडौँ - रोजगारीको सिलसिलामा विगत तीन वर्ष देखि दक्षिण कोरियामा कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाई आत्महत्या गरेका छन् । उक्त घटनालाई रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका पूर्वअध्यक्ष भीम खड्काले पुष्टि गरेका छन् ।...

  • एनआरएनए यूकेको सदस्यता विस्तार गर्न उपाध्यक्ष रोजिना पिटरबरोमा

    एनआरएनए यूकेको सदस्यता विस्तार गर्न उपाध्यक्ष रोजिना पिटरबरोमा

    लन्डन । गैरआवासीय नेपाली संघ यूकेकी उपाध्यक्ष रोजिना प्रधान राईले सदस्यता वितरणलाई तीव्रता दिएकी छन् । उनले गैरआवसीय नेपाली संघ यूकेको सदस्यता वितरणलाई तीव्रता दिने क्रममा विहीबार पिटरबरोस्थित नेपाली समुदायका अगुवाहरूसँग छलफल गरिन् । छलफलमा सहभागीहरूले संघको सदस्यता वितरण र...

  • मुन्धुमी स्थल संरक्षणका लागि लिम्बुवानभर समिति बनाउनेछौँ – युमा साम्यो

    मुन्धुमी स्थल संरक्षणका लागि लिम्बुवानभर समिति बनाउनेछौँ – युमा साम्यो

    मलेसिया । याक्थुङ मुन्धुममा वर्णित स्थलहरूको संरक्षणका लागि लिम्बुवान क्षेत्रभर समिति निर्माण गरेर अघि बढ्ने युमा साम्यो पक्षधरहरूले जनाएका छन् । साँस्कृतिक अतिक्रमण बढेको भन्दै मुन्धुमी अस्तित्व जोगाउन संरक्षण समिति निर्माण गर्ने युमा साम्यो महासभाले तयारी गरिरहेको छ । महासभाको...