May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

नेपाल पत्रकार महासंघ युकेको अधिवेशन सम्पन्न, बिपिन निरौलाको अध्यक्षतामा नयाँ कार्यसमिति

नेपाल पत्रकार महासंघ युकेको अधिवेशन सम्पन्न, बिपिन निरौलाको अध्यक्षतामा नयाँ कार्यसमिति

लण्डन । नेपाल पत्रकार महासंघ युकेको भर्चुअल पाँचौ अधिवेशनले बिपिन निरौलाको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको छ । मंगलबार सम्पन्न भर्चुअल अधिवेशनले वरिष्ठ उपाध्यक्षमा दर्पण संसार डट कमका संजयभक्त कंडेल, उपाध्यक्षमा च्यानल लण्डनका एभरेष्ट गौतम, महासचिवमा ग्लोबल दैनिक डट कमका कर्मा पहाडी शेर्पा, कोषाध्यक्षमा नेपाल मामिला डट कमका बिमला लिम्बु, सदस्यमा सिलौटी टाइम्स डट…

कणेल र थुलुङ भए उत्कृष्ट वातावरण सर्जक

कणेल र थुलुङ भए उत्कृष्ट वातावरण सर्जक

लन्डन । विश्व नेपाली साहित्य महासंघ, साउथ यूकेले छैटौँ वातावरण साहित्य गोष्ठीका उत्कृष्ट सर्जकहरूको नाम सार्वजनिक गरेको छ । गत साता सम्पन्न दुई दिवसीय गोष्ठीमा प्रस्तुत सिर्जनाका आधारमा काठमाडौँकी सीता भण्डारी कणेल र जापानमा रहेकी सयपत्री थुलुङ उत्कृष्ट सर्जक घोषणा भएका हुन् । महासंघले शनिबार एक विज्ञप्ति जारी गर्दै ७९ सर्जकहरूमध्ये भण्डारी र थुलुङ उत्कृष्ट…

  • फोनिज यूके पुनः महासचिवविहिन

    फोनिज यूके पुनः महासचिवविहिन

    लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत (फोनिज यूके) का महासचिव कर्मा पहाडी शेर्पाले महासचिव पदबाट राजीनामा दिएका छन् । फोनिज यूकेले उनको राजिनामा स्वीकृत गरिसकेको छ । एनआरएनए यूकेको आगामी निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेको शेर्पाले...

  • एनआरएन यूकेको उपाध्यक्षमा उम्मेदवारी दिदैँ पवन शर्मा

    लण्डन – गैर आवासीय नेपाली संघ, यूकेको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा मिडल्याण्डबाट सफल व्यवसायी तथा बौद्धिक व्यक्तित्वका धनी सक्रिय समाजिक अभियन्ता पवन शर्माले उम्मेदवारी दिने भएका छन् । एनआरएनमा सम्पूर्ण गैर आवसीय नेपालीहरूको पहुँच पुर्याउने र अपनत्व अनुभूति गराउने उदेश्यका साथ...

  • एनआरएन यूकेको उपाध्यक्षमा उम्मेदवारी दिदैँ गुल्मीका गोविन्द खरेल

    लण्डन – गैर आवासीय नेपाली संघ, यूकेको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा गोविन्द खरेलले उम्मेदवारी दिने भएका छन् । एनआरएनलाई पारदर्शी बनाउने र बेलायतवासी सबै नेपालीहरुको पहुँचमा पुर्याउने योजनासहित खरेलले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । विस्तृत योजना भने सदस्यता अभियान...

  • जनसम्पर्क समिति बेलायतबाट कोभिड–१९ राहतका साढे छ लाख प्रदान

    जनसम्पर्क समिति बेलायतबाट कोभिड–१९ राहतका साढे छ लाख प्रदान

    लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) ले नेपालमा विद्यामान स्वास्थ्य संकटविरूद्ध जुझ्न ६ लाख ५५ हजार रुपैयाँ नेपाल पठाएको छ । केही समयअघि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले विदेशस्थित आफ्ना जनसम्पर्क समितिहरुलाई पार्टीको तर्फबाट नेपालमा कोभिडविरूद्ध लड्न कोभिड–१९ राहत...

  • एनआरएन यूकेको उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै आए ब्रुस

    एनआरएन यूकेको उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै आए ब्रुस

    लन्डन । गैर–आवासीय नेपाली संघ(एनआरएनए)यूकेको आसन्न निर्वाचनमा तीर्थकुमार थापा (ब्रुस)ले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । युवा पुस्ताको साथ र अग्रजहरुके सम्मान गर्न उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको थापाले बताए । उनी नेपालमा पुख्र्यौली घर पाल्पाको बर्मु गाँउ भई...