May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

बेलायतमा पहिलो पटक नेपाली मूलका मेयर निर्वाचित

बेलायतमा पहिलो पटक नेपाली मूलका मेयर निर्वाचित

५ मे, लन्डन(यूके) / बेलायती राजनीतिमा इतिहास रच्दै पहिलो पटक नेपाली मूलका विष्णु बहादुर गुरूङ मेयरमा निर्वाचित भएका छन् । बेलायतमा भइरहेको स्थानीय निर्वाचनअन्तर्गत होन्स्लो बोरो काउन्सिलका मेयरमा गुरूङ निर्वाचित भएका हुन् । भूतपूर्व गोर्खा सैनिक समेत रहेका गुरूङ विपक्षी लेबर पार्टीबाट काउन्सिल प्रमुखमा चुनिएको निर्वाचन आयोगले जनाएको छ । उनले सत्तारुढ कन्जर्भेटिभ पार्टीका रञ्जित…

‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

बागलुङ – बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको छ । विसं २०७४ मा नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका जटिलतामा धेरै सहजता आएको छ । पछिल्लो समय महिला या पुरुषमध्ये कुनै एक पक्षले चाहे अदालतमा सम्बन्धविच्छेद मुद्दा दर्ता…

  • पत्रकार अमित थेबेलाई सम्पादनको दोहोरो जिम्मेवारी

    पत्रकार अमित थेबेलाई सम्पादनको दोहोरो जिम्मेवारी

    लण्डन - लिम्बु पत्रकार संघ यूकेका अध्यक्ष अमित थेबेलाई पत्रकारितामा दोहोरो जिम्मेवारी मिलेको छ । लामो समयदेखि स्वतन्त्र पत्रिकारिता गर्दैआएका थेबेलाई सिलौटी टाइम्स मिडिया हाउस प्रा. लि. ले आफ्नो सिलौटी टाइम्स डट कमको प्रधान सम्पादकको जिम्मेवारीमा अनुवन्ध गरेको हो ।...

  • स्वरोजगार बन्दै पोर्चुगलका नेपाली

    स्वरोजगार बन्दै पोर्चुगलका नेपाली

    काठमाडौँ - पोर्चुगललाई कर्मथलो बनाउँदै आएका नेपालीले विश्वव्यापी महामारीको समय सही तवरले सदुपयोग गरेका छन् । कोरोनाको कारण उद्योग, व्यवसायको उत्पादनमा गिरावट आएपछि बेरोजगार भएका नेपालीले घरमै बसी आम्दानी हुने बाटो खोजी गर्न थालेका छन् । हुन पनि सन् २०२०...

  • मकाऊका लिम्बूहरुले यसरी मनाए कक्फेक्वा तङ्नाम

    मकाऊका लिम्बूहरुले यसरी मनाए कक्फेक्वा तङ्नाम

    किराँत याक्थुङ चुम्लुङ मकाऊको आयोजनामा त्यहाँका लिम्बूजनहरुले यस बर्षको कक्फेक्वा तङ्नाम रमाइलोसंग मनाएका छन् । गत जनवरी २० मा मकाऊको बोर्डर गेट पोर्टास बारबीक्यू क्षेत्रमा उनीहरुले किराँत येले तङ्वे ५०८१ को कक्फेक्वा तङ्नाम मनाएका हुन् । कार्यक्रमको औपचारिक सत्रमा महासचिव...