April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

प्रहरी जवानमाथि निर्घात कुटपिट

प्रहरी जवानमाथि निर्घात कुटपिट

भदौ, काठमाडौं । ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेका छन् । कोभिड–१९ (कोरोना भाइरस) को महामारीका बीच ड्यूटीमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट भएको हो । प्रशासनको निषेधका बीच केही युवाले मत्स्येन्द्रनाथको रथ तानेका थिए । लगत्तै लतिलपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले…

सांस्कृतिक र सामाजिक परम्पराकाे निरन्तरता भन्दै मच्छिन्द्रनाथको रथ तान्न पुगेका युवा र प्रहरीबीच झडप

सांस्कृतिक र सामाजिक परम्पराकाे निरन्तरता भन्दै मच्छिन्द्रनाथको रथ तान्न पुगेका युवा र प्रहरीबीच झडप

भदौ १८, सांस्कृतिक र सामाजिक परम्परा निरन्तर राख्ने भन्दै लतिलपुरको प्रख्यात रातो मच्छ्रिन्द्रनाथको रथ तान्न पुगेका युवाहरु र प्रहरीबीच झडप भएको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले भदौ २४ गतेसम्म निषेधाज्ञा कायम राखेको अवस्था र जात्रा एवं चाडपर्व नमनाउन आग्रह गरिरहेको अवस्थामा युवाहरुले रातो मछिन्द्रनाथको रथ तान्न पुगेका हुन् । निषेधाज्ञा उल्लंघन…

  • मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा

    मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा

     भदौ १८, मुक्तिनाथ विकास बैंकले ऋिणीको निधन भएपछि मृतकको ऋण मिनाहा गरिदिएको छ । बैंकको कार्यालय थारमारेबाट ऋण लिएकी ऋणदाता दीपा रावतको बिरामी भएर ३९ वर्षको उमेरमा मृत्यु भएकोले बैंकले तिर्न बाँकी साँवा र व्याज रकम मिनाहा गर्नुका साथै तिरी सकेको...

  • कोभिड उपचार केन्द्र बनाइँदै वीर अस्पताल

    कोभिड उपचार केन्द्र बनाइँदै वीर अस्पताल

    काठमाडौं - सरकारले देशकै ठूलो वीर अस्पताललाई पूर्ण रुपमा कोभिड-१९ संक्रमितका बिरामीहरुको मात्रै उपचार गर्ने अस्पतालको रुपमा परिणत गर्ने तयारी गरेको छ। बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सह-कुलपति समेत रहेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित मन्त्रालयका उच्च...

  • स्वरुप परिवर्तनसहितको निषेधाज्ञामा फोरमको ध्यानाकर्षण

    स्वरुप परिवर्तनसहितको निषेधाज्ञामा फोरमको ध्यानाकर्षण

    काठमाडौं– स्वरुप परिवर्तनसहितको निषेधाज्ञामा काठमाडौं उपत्यका मेयर फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। फोरमले बिहीबार एक विज्ञप्ति जारी गर्दै उपत्यकामा कोरोना नियन्त्रण गर्नलाई कडा निषेधाज्ञा तथा कर्फ्यु लगाउनुपर्ने बेलामा निर्माण व्यवसायीलाई निर्वाधरुपमा काम गर्न दिने व्यवस्थाले कोरोना नियन्त्रण गर्न कठिनाइ हुने...

  • बागलुङ हिँडेको गृहमन्त्री थापासहितको टोली पोखराबाटै फिर्ता

    बागलुङ हिँडेको गृहमन्त्री थापासहितको टोली पोखराबाटै फिर्ता

    काठमाडौं-बाढी-पहिरो पीडितको उद्दार र राहतका लागि भनेर नेपाली सेनाको हेलिकप्टरमार्फत् बागलुङ हिँडेको गृहमन्त्री रामबहादुर थापासहितको टोली पोखराबाटै काठमाडौं फिर्ता भएको छ । मौसम खराबका कारण बागलुङ जान नसकेपछि पोखरामा हेलिकप्टर अवतरण गरिएको थियो। र निकै समयसम्म पनि मौसममा सुधार नभएपछि...

  • रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप

    रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप

    काठमाडौं– कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाबीच रातो मच्छिन्द्रनाथको रथ तान्न भेला भएका स्थानीयलाई हटाउने क्रममा ललितपुरमा झडप भएको छ। प्रहरीले भीड हटाउन पानीको फोहोरा प्रयोग गरेको थियो भने आक्रोशित भीडले ढुंगा हानेको थियो। करिब २० फिट तानेपछि प्रहरीले हस्तक्षेप गरेको...

  • ढोरपाटन बाढी अपडेटः  बेपत्ता भएकामध्ये आठको शव फेला

    ढोरपाटन बाढी अपडेटः बेपत्ता भएकामध्ये आठको शव फेला

    बागलुङ- बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ । सुकुर्दुङस्थित भूजी खोलाको बाढी बुधबार राति १२ बजेतिर आएको बाढी बस्तीमा बस्दा १३ जना बेपत्ता भएको प्रहरीले जनाएको...

  • पर्सा, बारा र रौतहटमा थप ११० जनामा कोरोना पुष्टि

    पर्सा, बारा र रौतहटमा थप ११० जनामा कोरोना पुष्टि

    पर्सा - पर्सा, बारा र रौतहटमा १ सय १० जना नयाँ संक्रमित थपिएका छन्। नारायणी अस्पताल वीरगन्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा फेरि सयभन्दा बढि नयाँ संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा गरिएको ५ सय ७६ जनाको स्वाब परीक्षणमा १...