April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

बुटवल र चितवन थप दुई महिलाको कोरोनाका कारण मृत्यु

बुटवल र चितवन थप दुई महिलाको कोरोनाका कारण मृत्यु

काठमाडौं – लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।  हिजो बिहान ७ बजे अस्पताल पुगेकी रुपन्देही सैनामैना नगरपालिका ११ सालझुण्डिकी ७५ वर्षीया महिलाको आज विहान साढे ४ बजे मृत्यु भएको हो।  ज्वरो र श्वासप्रश्वासमा समस्या भएर आएकी महिलामा हिजै कोरोना पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र खनालले जानकारी दिए। …

बागलुङ बाढी अपडेटः १५ घर बगाउँदा बेपत्ता १३ मध्ये ६ को शव भेटियो

बागलुङ बाढी अपडेटः १५ घर बगाउँदा बेपत्ता १३ मध्ये ६ को शव भेटियो

बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले १५ घर बगाउँदा बेपत्ता भएका १३ जनामध्ये ६ को शव फेला परेको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँमा गएराति १२ बजेतिर आएको बाढीले कम्तिमा १५ घर बगाएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले जानकारी दिए । बिहान ८ बजेसम्म ६ जनाको शव फेला…

  • बागलुङमा बाढी , १२ जना सम्पर्कविहीन (फोटोफिचर)

    बागलुङमा बाढी , १२ जना सम्पर्कविहीन (फोटोफिचर)

    बागलुङ- गएराति बागलुङको ढोरपाटन नगरपािलका-९ भुजीखोलामा आएको बाढीले खोला किनाराका बस्ती बगाउँदा १२ जना बेपत्ता भएका छन् । एक जनाको शव फेला परेको छ । अरिवरल वर्षासँगै बुधबार राति १२ बजेतिर आएको बाढीले खोला किनाराका घर बगाउँदा १२ जना सम्पर्कविहीन...

  • हुम्लाकाे सर्केगाडमा भीषण आगलागी, ६ घर जलेर नष्ट !

    हुम्लाकाे सर्केगाडमा भीषण आगलागी, ६ घर जलेर नष्ट !

    भदाै १८, जिल्लाको सर्केगाड गाउँपालिका वडा नं. ७ रोडिकोटको ठूलो गाउँमा बुधबार राति भीषण आगलागी भएको छ । आगलागीबाट ६ घर पुर्ण रुपमा जलेर नष्ट भएका छन् भने १५ घरमा आंशिक क्षति भएको घटनास्थलमा रहेका ७ नं. वडाका वडा अध्यक्ष कृष्ण...

  • चिनी र मलको वर्षेनी अभाव

    चिनी र मलको वर्षेनी अभाव

    भदौ १८, मुलुकले कृषि उत्पादनका लागि आवश्यक र कृषि उपजबाटै उत्पादन हुने सेता दानाको दुःख धेरै भइसक्यो तर पनि तिनको स्थायी समाधान हुन सकेको छैन । कृषि उत्पादनका लागि आवश्यक पर्ने रासायनिक मल र कृषि उत्पादन चिनीको समस्या दीर्घ रोगजस्तै बनेको...

  • कर्मचारीको मिलेमतोमै खाद्य कम्पनीको चामल खरिदमा चलखेल

    कर्मचारीको मिलेमतोमै खाद्य कम्पनीको चामल खरिदमा चलखेल

    भदाै १८, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५५ करोडको चामल खरिद गर्दा चलखेल भएको पाइएको छ । कम्पनीका कर्मचारीको मिलेमतोमै कम गुणस्तरको चामल खरिद गरिएको कम्पनी स्रोतले जनाएको छ । कम्पनी स्रोतका अनुसार हाल देशका विभिन्न भागमा ४० हजार क्विन्टल चामल...

  • अपार्टमेन्टको आठौं तलाबाट खसेर नेपाली चिकित्सककाे  मृत्यु

    अपार्टमेन्टको आठौं तलाबाट खसेर नेपाली चिकित्सककाे मृत्यु

    भदौ १८, भारतको हरियाणास्थित मेदान्त अस्पतालमा कार्यरत ३९ वर्षीय नेपाली चिकित्सक सुजितकुमार साहको मंगलबार एउटा अपार्टमेन्टको आठौं तलाबाट खसेर मृत्यु भएको छ । विराटनगर निवासी डा‍‍‍.साह ४ वर्षदेखि मेदान्तमा लिभर ट्रान्सप्लान्ट युनिटमा कन्सल्ट्यान्टका रूपमा कार्यरत थिए । डा.साह मंगलबार बिहान सेक्टर...

  • चार्टर्ड उडान मार्फत ३४८ यात्रु नेपाल फर्किए

    चार्टर्ड उडान मार्फत ३४८ यात्रु नेपाल फर्किए

    भदौ १८, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । ती उडानमार्फत ३४८ यात्रु नेपाल फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार नेपाल वायु सेवानिगम ९नेपाल एयरलायन्स० को वाइड बडी ए ३३० जहाजले जापानको...