April 23, 2026, Thursday
२०८३ बैशाख १०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

चीनले नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन अन्तरिक्ष यात्री पठायो

चीनले नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन अन्तरिक्ष यात्री पठायो

काठमाडौँ – चीनले आफ्नो नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन जना अन्तरिक्ष यात्रीलाई पठाएको छ । चिनियाँ लङ मार्च टूएफ रकेटको टुप्पोमा रहेको सेन्झाउ–१२ नामको यात्रुवाहक यानमार्फत् उनीहरू अन्तरिक्षमा प्रस्थान गरेका हुन् । बेइजिङकाे समयअनुसार बिहान गोबी मरुभूमिमा रहेका भूउपग्रह प्रक्षेपण केन्द्रबाट रकेट प्रक्षेपण गरिएको बीबीसीले जनाएको छ । चीनले पठाएको तीन अन्तरिक्ष यात्री निह हाइसङ,…

नेपाल पत्रकार महासंघ युकेको अधिवेशन सम्पन्न, बिपिन निरौलाको अध्यक्षतामा नयाँ कार्यसमिति

नेपाल पत्रकार महासंघ युकेको अधिवेशन सम्पन्न, बिपिन निरौलाको अध्यक्षतामा नयाँ कार्यसमिति

लण्डन । नेपाल पत्रकार महासंघ युकेको भर्चुअल पाँचौ अधिवेशनले बिपिन निरौलाको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको छ । मंगलबार सम्पन्न भर्चुअल अधिवेशनले वरिष्ठ उपाध्यक्षमा दर्पण संसार डट कमका संजयभक्त कंडेल, उपाध्यक्षमा च्यानल लण्डनका एभरेष्ट गौतम, महासचिवमा ग्लोबल दैनिक डट कमका कर्मा पहाडी शेर्पा, कोषाध्यक्षमा नेपाल मामिला डट कमका बिमला लिम्बु, सदस्यमा सिलौटी टाइम्स डट…

  • काठमाण्डौ महानगरमा ६० र ६१ वर्षकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

    काठमाण्डौ महानगरमा ६० र ६१ वर्षकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

    काठमाण्डौ - काठमाण्डौ महानगरपालिकामा रोकिएको कोरोनाविरुद्धको खोप कार्यक्रम आजदेखि फेरि सुरु हुँदैछ । यसअघि गएको २५ र २६ गते ६२, ६३ र ६४ वर्षका नागरिकलाई  खोप लगाएपछि अभाव भएको भन्दै महानगरपालिकाले रोकेको थियो । तर स्वास्थ्य मन्त्रालयले खोप उपलब्ध गराएकाले...

  • भूम्या पर्व मनाउन रुकुम पूर्वको भूमेमा दुई दिन बिदा

    भूम्या पर्व मनाउन रुकुम पूर्वको भूमेमा दुई दिन बिदा

    रुकुम पूर्व - मगर समुदायको मुख्य पर्व भूम्या मनाउन रुकुम पूर्वको भूमे गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ । आज र भोलि स्थानीय बिदा दिइएको गाउँपालिकाले सूचना निकालेर जनाएको छ । गाउँ कार्यपालिकाको निर्णय अनुसार स्थानीय पर्वको अवसरमा बिदा दिइएको...

  • सोलुखुम्बुको साल्मे–सिस्नेरी पहिरोको दीगो व्यवस्थापन हुने

    सोलुखुम्बुको साल्मे–सिस्नेरी पहिरोको दीगो व्यवस्थापन हुने

    सोलुखुम्बु - सिद्धिचरण राजमार्ग अन्तर्गत पर्ने साल्मे-सिस्नेरी पहिरोको दीगो व्यवस्थापन गरिने भएको छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीलाई जोड्ने एक मात्र सडकखण्डमा पर्ने साल्मे-सिस्नेरीमा पहिरो व्यवस्थापनका लागि फाइल अघि बढिसकेको सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुङ्गाले जनाएको छ । झण्डै एक दशकदेखि...

  • महानगरले स्थगित गरेकाे खोप अभियान सोमबारदेखि पुन: सुचारु

    महानगरले स्थगित गरेकाे खोप अभियान सोमबारदेखि पुन: सुचारु

    काठमाडौं - काठमाडौं महानगरपालिकाले स्थगित गरेको खोप अभियान सोमबारदेखि  पुन: सञ्चालन गर्ने भएको छ। ६० देखि ६१ वर्ष उमेर समूहकालाई पहिलो मात्राको डोज खोप साेमबार र मंगलबार दुई दिन लगाउने महानगरपालिकाका जनस्वास्थ्य प्रशासक प्रमुख बद्रीबहादुर खड्काले  सूचना जारी गरी जानकारी दिएका छन्।...

  • निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको घर

    निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको घर

    तनहुँ - कोरोना भाइरस न्यूनीकरणका लागि तनहुँमा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा छ। चारपटक थप भएको निषेधाज्ञा यही जेठ ३१ गतेसम्म जारी छ। निषेधाज्ञाका कारण जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ। भिडभाड रहने पर्यटकीयस्थलमा यतिबेला पर्यटक छैनन्।  म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक...

  • गरिब देशलाई सहयोग गर्ने जी-सेभेन राष्ट्रका नेताहरुको प्रतिबद्धता

    गरिब देशलाई सहयोग गर्ने जी-सेभेन राष्ट्रका नेताहरुको प्रतिबद्धता

    काठमाडौँ - विश्वका धनी तथा औद्योगिक राष्ट्रहरुको समूह जी-सेभेन राष्ट्रका नेताहरुले गरिब तथा विपन्न देशलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विश्वमा चीनको बढ्दो प्रभाव रोक्न गरिब तथा अल्पविकसित देशलाई पूर्वाधार विस्तारमा सघाउने योजना जी-सेभेनले पास गरेको बीबीसीले जनाएको छ...