April 22, 2026, Wednesday
२०८३ बैशाख १०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

चार जिल्लामा आजदेखि र ६१ जिल्लामा भोलिदेखि निषेधाज्ञा सकिँदै

चार जिल्लामा आजदेखि र ६१ जिल्लामा भोलिदेखि निषेधाज्ञा सकिँदै

काठमाडौँ – ६१ जिल्लामा भोलिदेखि र चारवटा जिल्लामा आजदेखि निषेधाज्ञा सकिँदैछ । यी जिल्लामा  निषेधाज्ञा थप्ने तयारी छ ।  यसअघि निषेधाज्ञाको अवधि सकिएका ९ जिल्लाले निषेधाज्ञा थपिसकेका छन् । सप्तरीमा भने अर्को निर्णय नभएसम्मका लागि आंशिक निषेधाज्ञा लगाइएको छ । सप्तरी, ताप्लेजुङ र मुस्ताङमा आंशिक र बाँकी ७२ वटा जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा छ ।…

जनजाति महासङ्घका १४ शाखाले गरे सरकारी बजेटको विरोध

विजयपुर । ओली सरकारको नयाँ बजेटले साँस्कृतिक अतिक्रमणलाई बढावा दिएको भन्दै प्रदेश नम्बर एकमा रहेका नेपाल आदिवासी जनजाति महासंघका १४ वटा शाखाहरूले विरोध गरेका छन् । बजेटले साँस्कृतिक औपनिवेशवाद लागू गरेको भन्दै प्रदेश एकका योजना फिर्ता लिन समेत माग गरेका छन् । बिहीबार संयुक्त विज्ञप्ति प्रकाशन गर्दै आ.व. २०७८।०७९ को बजेटले आदिवसीको धरोहर मास्ने काम…

  • कोभिड सङ्क्रमितलाई भत्ता र मृतकका परिवारलाई आर्थिक सहयोग

    ताप्लेजुङ– ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कोभिड—१९ सङ्क्रमित प्रत्येक व्यक्ति तीन हजार रुपैयाँका दरले भत्ता प्रदान गर्ने भएको छ । यस्तै गाउँपालिकाले कोभिड सङ्क्रमणबाट मृत्यु हुने परिवारलाई रु २५ हजार उपलब्ध गराउने भएको छ । कोभिड—१९ सङ्क्रमित भएर लामो समयसम्म आइसोलेसनमा बस्ता...

  • एनआरएन यूकेको उपाध्यक्षमा उम्मेदवारी दिदैँ गुल्मीका गोविन्द खरेल

    लण्डन – गैर आवासीय नेपाली संघ, यूकेको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा गोविन्द खरेलले उम्मेदवारी दिने भएका छन् । एनआरएनलाई पारदर्शी बनाउने र बेलायतवासी सबै नेपालीहरुको पहुँचमा पुर्याउने योजनासहित खरेलले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । विस्तृत योजना भने सदस्यता अभियान...

  • जनसम्पर्क समिति बेलायतबाट कोभिड–१९ राहतका साढे छ लाख प्रदान

    जनसम्पर्क समिति बेलायतबाट कोभिड–१९ राहतका साढे छ लाख प्रदान

    लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) ले नेपालमा विद्यामान स्वास्थ्य संकटविरूद्ध जुझ्न ६ लाख ५५ हजार रुपैयाँ नेपाल पठाएको छ । केही समयअघि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले विदेशस्थित आफ्ना जनसम्पर्क समितिहरुलाई पार्टीको तर्फबाट नेपालमा कोभिडविरूद्ध लड्न कोभिड–१९ राहत...

  • एनआरएन यूकेको उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै आए ब्रुस

    एनआरएन यूकेको उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै आए ब्रुस

    लन्डन । गैर–आवासीय नेपाली संघ(एनआरएनए)यूकेको आसन्न निर्वाचनमा तीर्थकुमार थापा (ब्रुस)ले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । युवा पुस्ताको साथ र अग्रजहरुके सम्मान गर्न उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको थापाले बताए । उनी नेपालमा पुख्र्यौली घर पाल्पाको बर्मु गाँउ भई...

  • बहराइनका राजकुमार लिन विशेष जहाज काठमाण्डौ आउँदै

    बहराइनका राजकुमार लिन विशेष जहाज काठमाण्डौ आउँदै

    काठमाडौँ - सगरमाथा आरोहणको लागि नेपाल आएका बहराइनका राजकुमारसहितको टोलीलाई लिन विशेष जहाज काठमाण्डौ आउँदैछ । बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफासहितका सदस्यलाई लिन विशेष जहाज आज बेलुकी साढे पाँच बजे काठमाण्डौ आउने तालिका रहेको छ । टोलीलाई लिएर...

  • विषालु च्याउ खाँदा एक हप्तामै चार जनाको ज्यान गयो

    विषालु च्याउ खाँदा एक हप्तामै चार जनाको ज्यान गयो

    सङ्खुवासभा - सङ्खुवासभाको खाँदबारी नगरपालिका–६ बस्ने ४५ वर्षीया दिलमाया दर्जीको विषालु च्याउ खाएर ज्यान गएको छ । जङ्गलबाट ल्याएको च्याउ खाँदा बिरामी भएर उपचारका लागि धरान गएकोमा उपचार छाडेर फर्कँदै गर्दा हिजो बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । दर्जीसहित...

  • ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा आएन कमी

    ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा आएन कमी

    काठमाडौँ - ब्राजिलमा कोभिड १९ को प्रकोपबाट हुने मृत्युमा कमी नआएको पाइएको बताइएको छ । त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ आइतबार मात्र पनि ८७४ जनाको यो भाइरसका कारण ज्यान गएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण करिब ४...