June 6, 2026, Saturday
२०८३ जेष्ठ २३, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारीको उम्मेदवारी

एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारीको उम्मेदवारी

अष्ट्रिया । गैरआवासीय नेपाली संघ अष्ट्रिया (एनआरएनए अष्ट्रिया) को आगामी कार्यकाल (२०२१-२०२३) का लागि भवानी तिवारी अध्यक्ष पदमा उम्मेदवार भएकी छन् । तिवारी एनआरएनए अष्ट्रियाको वर्तमान महासचिव पनि हुन् । २००५ मा युरोपको साइप्रस पुगेकी तिवारी २०१२ देखि भने अष्ट्रियामा बस्दै आएकी छन्। यो १६ बर्ष देखि युरोपको बसाइले उनलाई नेपाली समुदाय मात्र होइन एनआरएनको…

गाउँपालिकाको नाम सिरिजङ्गा कायम गर्न कार्यदल गठन

गाउँपालिकाको नाम सिरिजङ्गा कायम गर्न कार्यदल गठन

तेल्लोक(ताप्लेजुङ) । याक्थुङ लिम्बु भाषा र लिपिका सर्जक त्येअङ्सी सिरिजङ्गा सिं थेवेको सम्मानमा गाउँपालिकाको नाम सिरिजङ्गा कायम गर्न कार्यदल गठन भएको छ । सिरिजङ्घाबाट सिरिजङ्गा कायम गर्ने प्रक्रियाअनुसार गाउँपालिकाले कार्यदल गठन गरेको हो । असार २८ गते बसेको गापाको बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको अध्यक्ष टीकाराम गरूङले उल्लेख गरे । कार्यदलको संयोजकमा वडा नं…

  • विश्वव्यापी ढाका फोटो प्रतियोगितामा मुमिता तेयुङले बाजी मारिन्

    विश्वव्यापी ढाका फोटो प्रतियोगितामा मुमिता तेयुङले बाजी मारिन्

    विजयपुर । प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिता २०२१ तेह्रथुमकी मुमिता तेयुङ प्रथम भएकी छिन् । उनले अन्य १२२ प्रतिस्पर्धीहरूलाई उछिन्दै पहिलो भएकी हुन् । चौबिसे सङ्यक ढाका उद्योग धरानको आयोजनामा भएको ढाका प्रतियोगितमा हाल धरान बसोबास गरिरहेकी तेयुङले सर्वाधिक मत...

  • टी २० रेडिङ क्रिकेट कप आयोजना हुँदै

    टी २० रेडिङ क्रिकेट कप आयोजना हुँदै

    लन्डन । हिमालयन क्रिकेट क्लब तथा पोखरेली मञ्च युकेको सहयोगमा यही आउदो १७ र १८ जुलाईमा दुई दिने टी २० क्रिकेट रेडिङ कप आयोजना हुँदैछ । आयोजक हिमालयन क्रिकेट क्लबका अनुसार पोखरेली मंचले गर्दै आएको प्रतियोगिता यस पटक कोभिड–१९ का...

  • चुम्लुङ यूकेले लिम्बु भाषा साहित्य गोष्ठी गर्दै

    चुम्लुङ यूकेले लिम्बु भाषा साहित्य गोष्ठी गर्दै

    केन्ट । याक्थुङ लिम्बु समुदायको महान् पर्व मानिने सिसेक्पा तङ्नाम(साउने संक्रान्ति)को अवसर पारेर किरात याक्थुङ चुम्लुङ यूकेले लिम्बु भाषा साहित्य गोष्ठी गर्ने भएको छ । याक्थुङ भाषा, साहित्य र लोककलालाई प्रबद्र्धन गर्न चुम्लुङले गोष्ठी गर्न लागेको जनाएको छ । कोभिड...

  • सिसेक्पा तङ्नामका दिन ढाका फोटो प्रतियोगिताको विजेता छानिँदै

    सिसेक्पा तङ्नामका दिन ढाका फोटो प्रतियोगिताको विजेता छानिँदै

    विजयपुर । प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिताको विजेता सिसेक्पा तङ्नामका दिन सार्वजनिक हुँदैछ । आदिवासी याक्थुङ लिम्बु जातिको यस वर्ष शुक्रबार परेको महान् पर्व सिसेक्पा तङ्नाम(साउने संक्रान्ति) का दिन उत्कृष्ट तीन जना विजेताहरू छानिने आयोजक चौबिसे सङ्यक ढाका उद्योगले जनाएको...

  • घाँसी सिमान्तकृत समुदायको प्रतिरोधको प्रतीक हुन् – राजन मुकारूङ

    घाँसी सिमान्तकृत समुदायको प्रतिरोधको प्रतीक हुन् – राजन मुकारूङ

    लन्डन । आदिवासी मगर समुदायमा जन्मिएका घाँसी सिमान्तकृत र उत्पीडितहरूको सामाजिक चेतना र प्रतिरोधको प्रतीक भएको साहित्यकार राजन मुकारूङले बताएका छन् । उनले सामाजिक साँस्कृतिक रुपान्तरणमा उत्पीडितहरूको सौन्दर्यशास्त्रले मात्रै निर्णायक भूमिका खेल्ने समेत धारणा राखेका छन् । आदिवासी जनजनाति साहित्यकार/लेखक...

  • नियारा प्रोडक्सनले ‘याक्थुङ इनाक’ आयोजना गर्दै

    नियारा प्रोडक्सनले ‘याक्थुङ इनाक’ आयोजना गर्दै

    गान्तोक, ९ जुलाई । नियारा प्रोडक्सनलाई सन् २०१६ देखि सिक्किम याक्थुङ निछाम्सा साप्सोक चुम्बो (एस.वाइ.एन.एस.सी)-ले सांस्कृतिक कार्यक्रमहरूमा निरन्तर सहयोग पुर्‍याउँदै आइरहेबापत ८ जुलाईको दिन एउटा कार्यक्रम आयोजन गरिएको थियो। एस.वाइ.एन.एस.सी-का सदस्यहरूलाई विशेषरूपमा धन्यवाद दिनका लागि नियारा प्रोडक्सनद्वारा आयोजित कार्यक्रममा राज्य...