April 23, 2026, Thursday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

इङ्ल्याण्डमा लालबहादुर (एलबीजेड) गुरुङले, यूकेमा प्रेम गाहा मगर दिए उम्मेदवारी

इङ्ल्याण्डमा लालबहादुर (एलबीजेड) गुरुङले, यूकेमा प्रेम गाहा मगर दिए उम्मेदवारी

लन्डन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेलायत(एनसीसी यूके) को निर्वाचन नजिकिँदै गर्दा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु हुन थालेको छ । एनसीसी यूकेअन्तर्गतको इङ्ल्याण्ड राज्य परिषदको अध्यक्षमा लालबहादुर (एलबीजेड) गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । हाल इङ्ल्याण्ड राज्य परिषदको उपाध्यक्ष रहेका गुरुङले आगामी कार्यकाल(२०२१–२०२३) का लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका…

इङ्ग्ल्याण्ड राज्य समन्वय परिषद यूकेको अध्यक्षका प्रत्यासी गुरुङले गरे अपिल

इङ्ग्ल्याण्ड राज्य समन्वय परिषद यूकेको अध्यक्षका प्रत्यासी गुरुङले गरे अपिल

लण्डन । एनआरएनए इङ्ग्ल्याण्ड राज्य समन्वय परिषद यूकेको अध्यक्ष पदका उम्मेदवार लालबहादुर गुरुङले निर्वाचनमा सहयोग गर्न सबैलाई अपिल गर्नु भएको छ । एनआरएन युकेमा एक कार्यकाल युवा संयोजक र इङ्ग्ल्याण्डराज्य समन्वय परिषदको उपाध्यक्ष समेत रहेका अध्यक्ष पदका उम्मेदवार गुरुङले एक अपिल सार्वजनिक गर्दै परिषदको अध्यक्ष पदमा निर्वाचित हुने विषयमा आफू विस्वस्त रहेको बताएका छन् ।…

  • कोरोनाका कारण विदेशमा थप ४१ नेपालीको मृत्यु

    कोरोनाका कारण विदेशमा थप ४१ नेपालीको मृत्यु

    काठमाडौँ - गएको दुई हप्तामा विदेशमा रहेका थप ४१ जना नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घ एनआरएनएको स्वास्थ्य समितिका अनुसार भारतमा २९ जना, कतारमा ८ जना, फ्रान्समा १ जना, माल्दिम्समा १ जना, बेल्जियममा १ र प्रोचुगलमा...

  • दक्षिण कोरियामा एक नेपाली युवकद्वारा झुण्डिएर आत्महत्या

    दक्षिण कोरियामा एक नेपाली युवकद्वारा झुण्डिएर आत्महत्या

    काठमाडौँ - रोजगारीको सिलसिलामा विगत तीन वर्ष देखि दक्षिण कोरियामा कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाई आत्महत्या गरेका छन् । उक्त घटनालाई रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका पूर्वअध्यक्ष भीम खड्काले पुष्टि गरेका छन् ।...

  • छाेरा-छाेरी र आमा सहित तीनजनाले गरे सामुहिक आत्महत्या

    छाेरा-छाेरी र आमा सहित तीनजनाले गरे सामुहिक आत्महत्या

    प्युठान - प्युठानमा एक महिलाले अन्दाजी २ वर्षकाे छाेरा अन्दाजी ५ वर्षकाे छाेरि सहित सामुहिक आत्महत्या गरेकि छिन् ।प्युठान नगरपालिका-२ चितिखाेलाकि अन्दाजी २६ वर्षकि एक महिला हिजाे साँझ घरबाट माइत जान्छु भनि हिडेकाे निजको परिवारले बताएको छ ।आत्महत्या गर्ने ती...

  • एनआरएनए यूकेको सदस्यता विस्तार गर्न उपाध्यक्ष रोजिना पिटरबरोमा

    एनआरएनए यूकेको सदस्यता विस्तार गर्न उपाध्यक्ष रोजिना पिटरबरोमा

    लन्डन । गैरआवासीय नेपाली संघ यूकेकी उपाध्यक्ष रोजिना प्रधान राईले सदस्यता वितरणलाई तीव्रता दिएकी छन् । उनले गैरआवसीय नेपाली संघ यूकेको सदस्यता वितरणलाई तीव्रता दिने क्रममा विहीबार पिटरबरोस्थित नेपाली समुदायका अगुवाहरूसँग छलफल गरिन् । छलफलमा सहभागीहरूले संघको सदस्यता वितरण र...

  • मुन्धुमी स्थल संरक्षणका लागि लिम्बुवानभर समिति बनाउनेछौँ – युमा साम्यो

    मुन्धुमी स्थल संरक्षणका लागि लिम्बुवानभर समिति बनाउनेछौँ – युमा साम्यो

    मलेसिया । याक्थुङ मुन्धुममा वर्णित स्थलहरूको संरक्षणका लागि लिम्बुवान क्षेत्रभर समिति निर्माण गरेर अघि बढ्ने युमा साम्यो पक्षधरहरूले जनाएका छन् । साँस्कृतिक अतिक्रमण बढेको भन्दै मुन्धुमी अस्तित्व जोगाउन संरक्षण समिति निर्माण गर्ने युमा साम्यो महासभाले तयारी गरिरहेको छ । महासभाको...