April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

अप्रभंश गरिएका नामहरू साँस्कृतिक औपनिवेशीकरणको उपज हुन् – आदिवासी अभियन्ताहरू

अप्रभंश गरिएका नामहरू साँस्कृतिक औपनिवेशीकरणको उपज हुन् – आदिवासी अभियन्ताहरू

काठमाडौँ । साँस्कृतिक उपनिवेशवादका कारण मौलिक नामहरू अप्रभंश गरिएको भन्दै आदिवासी अभियन्ताहरूले चिन्ता प्रकट गरेका छन् । आदिवासीहरूको भूगोलको मौलिक नामहरूको अप्रभंश र प्रतिस्थापन हुँदा अस्तित्व संकटमा परेको समेत आदिवासी बुद्धिजीविहरूले धारणा व्यक्त गरेका छन् । आदिवासी बौद्धिक समूहले नियमित रूपमा आयोजना गरिरहेको भर्चुअल जुम संवादमा बोल्दै डा. तारामणि राईले नेपालका अधिकांश रैथाने नामहरू हिन्दूकृत…

कुवेत : कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दूतावास बन्द

कुवेत : कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दूतावास बन्द

काठमाडौँ – कुवेतमा रहेको नेपाली दूतावासले भौतिक उपस्थितिमा गर्नुपर्ने सेवा प्रवाह आजदेखि बन्द गरेको छ ।  दूतावासका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भौतिक रुपमा प्रवाह गरिने सेवा राहदानी नवीकरण, कागजात प्रमाणीकरण, कागजात जारी लगायतका काम अर्को सूचना जारी नभएसम्मको लागि बन्द रहने  दूतावासले जनाएको छ । यस अवस्थामा अत्यावश्यक सेवाबारे जानकारी लिनुपरेमा दूतावासको सम्पर्क नम्बर २५३२१६०३/२५३२१६०४/२५३२१६०५ मा…

  • मनसुनजन्य विपदबाट घरबार गुमाएकालाई ५० हजारका दरले राहत पठाइँदै

    मनसुनजन्य विपदबाट घरबार गुमाएकालाई ५० हजारका दरले राहत पठाइँदै

    काठमाडौँ - सरकारले मनसुनजन्य विपद्का कारण घरबार गुमाएकाहरूको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएको छ ।  राष्ट्रिय सभाको आइतबारको बैठकमा समसामयिक विषयमा जानकारी दिँदै गृह मन्त्री विष्णु पौडेलले तत्काल अस्थायी बसोबासकाे...

  • महिलाको पूर्ण समावेशीकरणको अभियान जारी छ ः पूर्व मन्त्री यमी

    महिलाको पूर्ण समावेशीकरणको अभियान जारी छ ः पूर्व मन्त्री यमी

    विजयपुर । पूर्व मन्त्री एवम् जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमीले महिला सशक्तिकरणका लागि पूर्ण समावेशीकरण अझै हुन नसकेको बताएकी छिन् । राज्य संरचनादेखि पार्टीको नेतृत्वसम्म महिलामैत्री हुन बाँकी रहेको भन्दै समावेशीकरणको अभियान जारी रहने धारणा व्यक्त गरेकी छिन् ।...

  • शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी

    शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी

    काठमाडौं - यातायात व्यवसायीले सरकारले अनुमति नदिएपनि शुक्रबार (असार १८) देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन्। सरकारले गत वैशाख १६ देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइरहेको छ। उपत्यकाका तीनवटै प्रशासन कार्यालयले असार १५ गतेदेखि...

  • हेलचेक्रयाईंले ह्वात्तै बढ्यो संक्रमण

    हेलचेक्रयाईंले ह्वात्तै बढ्यो संक्रमण

    काठमाडौं - स्थिर अवस्थाको कोरोना संक्रमणदर उकालो लाग्न थालेको पाइएको छ । केही दिनयता संक्रमित संख्या क्रमशः बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंले देखाउँछ । पछिल्लो दिन नेपालमा संक्रमणदर २६ दशमलब ३ प्रतिशत पुगेको छ । जारी निषेधाज्ञा खुकुलो...

  • साउन १ गतेदेखि परीक्षणकालीन लाइसेन्स

    साउन १ गतेदेखि परीक्षणकालीन लाइसेन्स

    काठमाडौँ - यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास गरेका चालकलाई साउन १ गतेदेखि परीक्षणकालीन अनुमतिपत्र दिने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले लाइसेन्स परीक्षा पास गरेपछि १ वर्षको परीक्षणकालीन लाइसेन्स दिनुपर्ने व्यवस्था...

  • आजदेखि दैनिक ६७ वटा आन्तरिक उडान हुँदै

    आजदेखि दैनिक ६७ वटा आन्तरिक उडान हुँदै

    काठमाडौँ - नयाँ भेरियन्ट भनिएको कोभिड–१९ को संक्रमण चेन ब्रेक गर्न वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६८ औं दिनपछि बिहीबारदेखि सञ्चालन हुँदैछ ।​ मन्त्रिपरिषद्‌को असार ७ को आदेश अनुसार, नागरिक उड्डयन प्राधिकरणले बुधबार आन्तरिक उडानका लागि चारवटा...