April 23, 2026, Thursday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

कल्प–ग्रन्थको वितरण सुरु

कल्प–ग्रन्थको वितरण सुरु

काठमाडौँ । आख्यानकार कुमार नगरकोटीको कथा संग्रह ‘कल्प–ग्रन्थ’को वितरण सुरु भएको छ । प्रसिद्ध लेखक एवम् पत्रकार नारायण वाग्लेलाई उनको ’पूर्व–भुक्तान–प्रति’ लेखक नगरकोटीद्वारा हस्तान्तरण गर्दै यसको वितरण सुरु भएको प्रकाशक बुक–हिलले जनाएको छ । गत वर्षको चैतमा सार्वजनिक गर्ने गरी पाठकबाट ’पूर्व–भुक्तानी’ लिई ’लिमिटेड एडिशन’ मुद्रण भएको किताब कोभिड–१९ को संक्रमणले जनजीवनमा प्रभाव पारेपछि वितरण…

साहित्य चौतारीको ५५ औँ सिर्जना वाचन श्रङ्खला सम्पन्न

साहित्य चौतारीको ५५ औँ सिर्जना वाचन श्रङ्खला सम्पन्न

लन्डन । साहित्य चौतारी यूकेले स्रष्टाहरूको सिर्जना क्षमतालाई उपयुक्त मञ्च दिन सुरु गरेको सिर्जना वाचन कार्यक्रमको ५५ औँ श्रङ्खला सम्पन्न गरेको छ । पछिल्लो श्रङ्खलामा दर्जन बढी स्रष्टाहरूले विभिन्न विधामा रचना वाचन गरेका थिए । आइतबार भर्चुअल जुमबाट भएको कार्यक्रममा यूके, अमेरिका र नेपालबाट साहित्यकारहरूको सहभागिता रहेको चौतारीका अध्यक्ष एवम् संस्थापक वासु शर्माले बताए ।…

  • याक्थुङ लिम्बु चलचित्रका लागि अनलाइन कथा प्रतियोगिता हुँदै

    याक्थुङ लिम्बु चलचित्रका लागि अनलाइन कथा प्रतियोगिता हुँदै

    सुम्हात्लुङ(पान्थर) । याक्थुङ लिम्बु चलचित्रका लागि कथाहरू सङकलन गर्ने उद्देश्यले याक्थुङ मुनचइत् चोक सयङ(लिम्बु चलचित्रकर्मी संघ)ले अनलाइन याक्थुङ कथा प्रतियोगिता आयोजना गर्ने भएको छ । समुदायको विषयवस्तुमा आधारित भएर फिल्म निर्माण गर्न अन्तर्राष्ट्रियस्तरमा कथा प्रतियोगिता गर्न लागेको हो । याक्थुङ...

  • पहिचानमा आधारित सङ्घीयताले मात्रै अस्थिरताको अन्त्य गर्दछ – नेता श्रेष्ठ

    पहिचानमा आधारित सङ्घीयताले मात्रै अस्थिरताको अन्त्य गर्दछ – नेता श्रेष्ठ

    २६ जून, विजयपुर । नेपालको बहुसाँस्कृतिक समाजलाई सम्बोधन गर्दै पहिचानमा आधारित सङ्घीयताले मात्रै सामाजिक स्थिरता ल्याउने जनता समाजवादी पार्टीका केन्द्रीय नेता राजेन्द्र श्रेष्ठले बताएका छन् । उनले सामाजिक साँस्कृतिक अन्तरिविरोधको अन्त्य गर्न सङ्घीयता प्रयोग गर्नुपर्ने उल्लेख गरेका छन् । शनिबार...

  • स्वास्थ्य सामग्री हस्तान्तरण

    स्वास्थ्य सामग्री हस्तान्तरण

    पान्थर । आफ्नो गाउँ याङवरक–१, च्याङ्थापु बजारमा रहेको स्वास्थ्य चौकीबाट सम्पूर्ण गाउँलेहरुको सेवा पुगोस् भन्ने मनसायले च्याङ्थापु बजारमा जन्मिएका र हाल काठमाण्डौ निवासी राष्ट्रिय स्तरका विभिन्न महत्वपूर्ण कामहरु गरिसकेका युथ कांग्रेस नेपालका राष्ट्रिय संयोजक तथा सकृय समाजसेवी युवा सचिन तिमल्सेनाको...

  • फाल्गुनन्द गाउँपालिकाको सरकारी कामकाजको भाषा याक्थुङ लिम्बु हुने

    फाल्गुनन्द गाउँपालिकाको सरकारी कामकाजको भाषा याक्थुङ लिम्बु हुने

    फेदेन । पान्थरको फाल्गुनन्द गाउँपालिकाले याक्थुङ लिम्बु भाषालाई आफ्नो गाउँपालिकामा सरकारी कामकाजको भाषा बनाउने भएको छ । गाउँपालिकाले आफ्नो २०७८/७९ को नीति कार्यक्रममा लिम्बु भाषालाई सरकारी कामकाजको भाषा बनाउने घोषणा गरेको हो । गाउँपालिकाले बिहीबार सम्पन्न भएको गाउँसभाबाट नीति कार्यक्रम...

  • आदिवासी जनजाति महासंघ यूकेमा शेर्पा निर्वाचित

    आदिवासी जनजाति महासंघ यूकेमा शेर्पा निर्वाचित

    लन्डन । नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) यूकेको अध्यक्षमा कर्मा पहाडी शेर्पा निर्वाचित भएका छन् । महासंघको चौथो अधिवेशनले शेर्पालाई अध्यक्षमा निर्वाचित गरेको हो । भर्चुअल रूपमा सम्पन्न अधिवेशनले पूर्व महासचिव समेत रहेका शेर्पाको नेतृत्वमा महासंघको नयाँ कार्य समिति गठन भएको...

  • गाउँपालिकाको नाम संशोधन गर्दै सिरिजङ्गा राख्ने सभाको निर्णय

    गाउँपालिकाको नाम संशोधन गर्दै सिरिजङ्गा राख्ने सभाको निर्णय

    ताप्लेजुङ । नाम अप्रभंश भएको भन्दै चौतर्फी दबाब आएपछि सिरीजङ्घा गाउँपालिकाको नाम परिवर्तन हुने भएको छ । गापाको नवौँ सभाको पहिलो बैठकले ‘सिरीजङ्घा’बाट सिरिजङ्गाा कायम गर्ने निर्णय गरेको छ । गत असार ३ गते बसेको गाउँपालिकाको गाउँ सभाको नवौँ अधिवेशनले...