May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

जल्यो एमसीसी सम्झौतापत्र इलाममा

जल्यो एमसीसी सम्झौतापत्र इलाममा

इलाम । नेपाल कम्युनिस्ट पार्टिको घोषिसत कार्यक्रम अनुसार आज देशब्यापी रुपमा राष्ट्रघाती एमसीसी सम्झौतापत्र जलिरहेको छ । यही कार्यक्रम अनुसार आज इलाम नगरपालिका स्थित बिब्ल्याटे बजारमा नेपाल कम्युनिस्ट पार्टिका स्थानीय नेता कार्यकर्ताहरु जम्मा भएर सम्झौता पत्रलाई आगो लगाएका छन । एमसिसी बिरुद्ध नाराबाजी गर्दै कोण सभा भएको छ । कोणसभालाई संबोधन गर्दै युवा संगठन इलामका…

२२ गतेपछि जसपा सरकारमा सामेल हुन्छ : उपेन्द्र यादव

२२ गतेपछि जसपा सरकारमा सामेल हुन्छ : उपेन्द्र यादव

धनुषा । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले २२ गतेपछि पार्टी सरकारमा सहभागी हुने बताएका छन् । ‘कठिन परिस्थितिमा सरकार गठन भएको हो,’ यादवले भने, ‘कठिन अवस्थामा बनेको सरकार २२ गते पछि पूर्णता पाउँछ । सरकार पूर्णता पाएपछि सहजताका साथ अगाडि बढ्ने छ । अहिले गठबन्धन दलबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन…

  • कांग्रेस महाधिवेशन प्रक्रिया भोलिबाट

    कांग्रेस महाधिवेशन प्रक्रिया भोलिबाट

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया भोलि (शुक्रबार) बाट शुरु हुँदैछ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत भोलिबाट वडा अधिवेशन शुरु हुने भएको हो । तर, सबै जिल्लाका क्रियाशील सदस्यता एकै पटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको...

  • जनता समाजवादी पार्टीले सुज अभियान सुरु गर्ने

    जनता समाजवादी पार्टीले सुज अभियान सुरु गर्ने

    काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले राजनीतिक अभियानस्वरुप पार्टी सुदृढीकरण तथा जनजागरण अभियान(सुज) अभियान सुरु गर्ने भएको छ । पार्टीको हालै सम्पन्न बैठकले पार्टी समायोजन, विस्तार र सुदृढीकरणको कामलाई गति दिन अभियान थाल्न लागेको हो । गत भदौ १ र...

  • माधव नेपाल र महन्थ ठाकुरले पार्टीको नाम परिवर्तन गरे

    माधव नेपाल र महन्थ ठाकुरले पार्टीको नाम परिवर्तन गरे

    एमालेबाट छुट्टिएको माधव नेपाल पक्षद्वारा पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ राख्ने तय गरेको छ। यसअघि नेकपा एमाले समाजवादी नाम राखिएकोमा उक्त नाम निर्वाचन आयोगबाट स्वीकृत नहुने भएपछि माधव पक्षले नाम परिवर्तन गरेको हो। यता महन्थ ठाकुर पक्षले पनि पार्टीको नाम...

  • ठाकुर समूहको दलको  नाम जसपा (लोकतान्त्रिक) र चुनाव चिन्ह साइकल रहने

    ठाकुर समूहको दलको नाम जसपा (लोकतान्त्रिक) र चुनाव चिन्ह साइकल रहने

    काठमाडौं । महन्थ ठाकुर, राजेन्द्र महतो समुहले अध्यादेश जारी भए लगत्तै पार्टी दर्ता गराउने अन्तिम तयारी गरेका छन् । ठाकुर निकट श्रोतका अनुसार, यस अघिनै अध्यादेश ल्याउने सरकारको निर्णयलाई स्वागत गरेको हुनाले राष्ट्रिपतिबाट जारी भएलगत्तै निर्वाचन आयोगमा पार्टी दर्ता गराउने...

  • जसपा जातीय पार्टी होइन – पूर्वमन्त्री राई

    जसपा जातीय पार्टी होइन – पूर्वमन्त्री राई

    विजयपुर । जनता समाजवादी पार्टी नेपाल जातीय पार्टी नभएको केन्द्रीय नेता एवम् पूर्वमन्त्री हेमराज राईले बताएका छन् । उनले नेपालको सामाजिक साँस्कृतिक बहुलता स्वीकार गर्देै विभेदको उन्मूलनका लागि पार्टी स्थापना भएको बताएका छन् । पार्टीको लिम्बुवान राष्ट्रिय समितिले आयोजना गरेको...

  • साउन २२ लाई स्मरण गर्दै जनमुक्तिको लिम्बुवान बन्द

    साउन २२ लाई स्मरण गर्दै जनमुक्तिको लिम्बुवान बन्द

    विजयपुर । १८३१ साउन २२ गते गोरखा शाषक र लिम्बुवान शाषकहरूबीच भएको नूनपानी सन्धी भएको दिनलाई सार्वभौमसत्ता समाप्त भएको दिनका रूपमा स्मरण गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले शुक्रबार लिम्बुवान बन्द गरेको छ । पार्टीले विगत १३ वर्षदेखि अरूण सप्तकोसीपूर्वका नौ जिल्लाहरूमा...