May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

डबल फोर्टिन पिक आरोहीको नेतृत्वमा सयौं  जनता समाजवादी प्रवेश

डबल फोर्टिन पिक आरोहीको नेतृत्वमा सयौं जनता समाजवादी प्रवेश

संखुवासभा । विभिन्न राजनीतिक दल त्यागेर डबल फोर्टिन पिक आरोही सानू शेर्पा र दावा वाङ्चु शेर्पाको नेतृत्वमा जनता समाजवादीको नीति सिद्धान्तमा आस्था रहने भन्दै सवा सयले पार्टी प्रवेश गरेका छन् । संखुवासभा जिल्लाको नुममा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा आरोहीद्वय सानू शेर्पा र दावा वाङ्चु शेर्पाले नेतृत्व गर्दै जनता समाजवादी पार्टी प्रवेश गरेका हुन् ।…

मुख्यमन्त्री राईले पाए विश्वासको मत

मुख्यमन्त्री राईले पाए विश्वासको मत

विराटनगर । प्रदेश एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईले ५० मत पाएका छन् । कुल खसेको ७९ मत मध्ये २९ मत उनको विपक्षमा खसेको छ । राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा…

  • संविधान संशोधन नभए अर्को संविधान बन्छ : उपेन्द्र यादव

    संविधान संशोधन नभए अर्को संविधान बन्छ : उपेन्द्र यादव

    रुपन्देही  । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधान संशोधन नभए जनताले अर्को संविधान बनाउने चेतावनी दिएका छन् । पार्टीले रुपन्देहीको धकधईमा गरेको कार्यक्रममा उनले संघीयता विरोधीले नै संविधान बनाएकाले संविधानको संशोधन अपरिहार्य रहेको बताए । ‘कांग्रेस र कम्युनिष्ट...

  • नेकपा एकीकृत समाजवादी र चीनबीच वार्ता

    नेकपा एकीकृत समाजवादी र चीनबीच वार्ता

    नेकपा एमालेबाट छुटेयता पहिलो पटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीबीच वार्ता भएको छ। शुक्रबार भएको उक्त वार्तामा अध्यक्ष नेपालले पार्टीको तर्फबाट आफ्ना कुरा राखेका थिए। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री छन चौलेसँग भएको...

  • जनप्रगतिशील मञ्चको साउथ इष्ट लन्डन समितिमा पौडेल

    जनप्रगतिशील मञ्चको साउथ इष्ट लन्डन समितिमा पौडेल

    इस्ट लन्डन, नोभेम्बर २ । नेपाली जनप्रगतिशील मञ्च, यूकेको साउथ इष्ट लन्डन एरिया कमिटीको अध्यक्षमा हरि पौडेल निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रनिकट मञ्चको पहिलो क्षेत्रीय अधिवेशनबाट पौडेल अध्यक्षमा चयन भएका हुन् । मङ्गलबार प्लमस्टिडमा भएको अधिवेशनले पौडेलको नेतृत्वमा...

  • सुजाता कोइरालाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

    सुजाता कोइरालाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

    मोरङ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। विराटनगर विमानस्थलमा साेमबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले स्व गिरिजाप्रसाद कोइरालाले मोरङमा नयाँ घोषणा गर्ने कार्यलाई निरन्तरता दिँदै कार्यकर्ताको महिला सभापति हुनुपर्ने...

  • मन्त्रीसहित लिम्बुवान प्रदेश एककाे सरकारमा

    मन्त्रीसहित लिम्बुवान प्रदेश एककाे सरकारमा

    धरान । प्रदेश एकको नयाँ सत्ता समिकरणको सरकारमा राजेन्द्र राईले मुख्यमन्त्री नियुक्त भएसंगै सलोराम संघीय लिम्बुवान मञ्च राज्यमन्त्री सहित सत्तारुढ गठबन्धन दल बनेको छ । प्रदेश १ मा नेकपा एमालेलाई विस्थापित गर्न पाँच दलीय गठबन्धन बनेपछि मुख्यमन्त्री सहित ६ सदस्यीय...

  • लिम्बुवानको तेस्रो महाधिवेशनबाट टङ्क खापुङ पुनः अध्यक्षमा निर्वाचित

    लिम्बुवानको तेस्रो महाधिवेशनबाट टङ्क खापुङ पुनः अध्यक्षमा निर्वाचित

    लन्डन । सङ्घीय लिम्बुवान सामाजिक मञ्च यूकेको अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि टङ्क खापुङ निर्वाचित भएका छन् । मञ्चको शनिबार भएको तेस्रो महाधिवेशनबाट खापुङ अध्यक्षमा निर्वाचित भएका हुन् । शनिबार फेल्थाम कम्युनिटी हलमा सम्पन्न महाधिवेशनले १९ सदस्यीय पदाधिकारी समिति समेत...