May 13, 2026, Wednesday
२०८३ बैशाख ३०, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

उपेन्द्र यादव बने जसपाको संसदीय दलको नेता

उपेन्द्र यादव बने जसपाको संसदीय दलको नेता

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । पार्टीको संसदीय समितिले सर्वसम्मत रूपमा यादवलाई दलको नेतामा चयन गरेको हो । सिंहदरबारमा भएको निर्वाचनमा यादवलाई २१ सांसदहरूले मतदान गरेको पार्टीकी कार्यकारिणी सदस्य सुशीला श्रेष्ठले जानकारी दिइन् । यादवालई संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रस्ताव र नेता महेन्द्र राय…

कांग्रेसको वडा अधिवेशन स्थगित

कांग्रेसको वडा अधिवेशन स्थगित

काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । यसअघि देशभर वडा अधिवेशन साउन १२ गतेका लागि तोकिए पनि शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको हो । ‘साउन १२ को वडा अधिवेशन स्थगन गर्ने सल्लाह पदाधिकारी बैठकमा भएको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘अब कहिले गर्ने भन्नेमा पछि निर्णय…

  • देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी

    देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको संयुक्त बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक जारी छ। बैठकमा महाधिवेशनको तयारी, सरकार सञ्चालन, मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुने बताइएको छ।  बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादवले तथा...

  • संघीय लिम्बुवान सामाजिक मञ्च आसफोर्डको चौथो अधिवेशन सम्पन्न

    संघीय लिम्बुवान सामाजिक मञ्च आसफोर्डको चौथो अधिवेशन सम्पन्न

    आसफोर्ड । संघीय लिम्बुवान सामाजिक मञ्च युके अन्तर्गत आसफोर्ड शाखाको चौथोे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राज नेम्बाङ्ग लिम्बुको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यकहरुमा प्रदिप कन्दङ्वा, सन्तोषी फोम्बो, सचिवमा योगेन्द्र तावा, सह सचिवमा धिरज...

  • प्रदेश २ सरकारका प्रवक्ता एवम् मन्त्री यादवले दिए पदबाट राजीनामा

    प्रदेश २ सरकारका प्रवक्ता एवम् मन्त्री यादवले दिए पदबाट राजीनामा

    जनकपुरधाम : प्रदेश २ सरकारका एक मन्त्री र एक राज्य मन्त्रीले पदबाट दिए राजीनामा दिएका छन्। प्रदेश २ सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोज सिंह कुशवाहले मन्त्री पदबाट राजीनामा दिएका हुन्।...

  • ओलीले न्यायालयमाथि पनि खड्ग चलाउन खोजे– डा. भट्टराई

    ओलीले न्यायालयमाथि पनि खड्ग चलाउन खोजे– डा. भट्टराई

    काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्माले ‘न्यायपालिकामाथि पनि खड्ग चलाउन खोजेको’ आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता डा भट्टराईले ओलीले कार्यपालिका र व्यवस्थापिकापछि न्यायपालिका ध्वस्त पार्न...

  • देउवालाई विश्वासको मत दिने कि नदिने भन्नेबारे नेपाल समूहमा शुरु भयो खटपट

    देउवालाई विश्वासको मत दिने कि नदिने भन्नेबारे नेपाल समूहमा शुरु भयो खटपट

    काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षभित्र प्रधानमनन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने/नदिनेबारे मतभेद सुरु भएको छ। अदालतले पुनर्स्थापना गराइदिएको प्रतिनिधि सभा पुरा कार्यकाल चलाउन मत दिनुपर्ने मत एक थरी नेताहरुले अघि सारेका छन्। अर्कोतिर, पार्टी एकताको लागि भन्दै...

  • अतिहिन्दूवादीहरूको उक्साहटमा ओलीले संसद विघटन गराए – जसपा नेता चेम्जोङ

    अतिहिन्दूवादीहरूको उक्साहटमा ओलीले संसद विघटन गराए – जसपा नेता चेम्जोङ

    विजयपुर । मुलुकमा अतिहिन्दूवादीहरूको उक्साहटमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दई पटक प्रतिनिधिसभा विघटन गराएको जनता समाजवादी पार्टी नेपालका केन्द्रीय नेता रकम चेम्जोङले खुलासा गरेका छन् । पूर्व शान्ति मन्त्री चेम्जोङले दक्षिणी मुलुकको स्वार्थमा समेत फसेर प्रम ओलीले देशलाई बन्धक...

  • महिलाको पूर्ण समावेशीकरणको अभियान जारी छ ः पूर्व मन्त्री यमी

    महिलाको पूर्ण समावेशीकरणको अभियान जारी छ ः पूर्व मन्त्री यमी

    विजयपुर । पूर्व मन्त्री एवम् जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमीले महिला सशक्तिकरणका लागि पूर्ण समावेशीकरण अझै हुन नसकेको बताएकी छिन् । राज्य संरचनादेखि पार्टीको नेतृत्वसम्म महिलामैत्री हुन बाँकी रहेको भन्दै समावेशीकरणको अभियान जारी रहने धारणा व्यक्त गरेकी छिन् ।...