यूएईमा रहेका नेपालीले पठाए ५९ हजार थान पीसीआर कीट
रोजगारीको शिलशिलामा संयुक्त अरब इमिरेट्स यूएईमा कार्यरत रहेका नेपाली समुदायले सहयोग रकम सङ्कलन गरेर उठाएको रकमले ५९ हजार थान पीसीआर किट नेपाल पठाएका छन् । नेपाल एयरलाइन्सको वाइडबडीमार्फत बुधबार बिहान ति पीसीआर किट नेपाल पठाइएको यूएई स्थित नेपाली दूतावासले जनाएको छ...
