April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

कुवेत : कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दूतावास बन्द

कुवेत : कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दूतावास बन्द

काठमाडौँ – कुवेतमा रहेको नेपाली दूतावासले भौतिक उपस्थितिमा गर्नुपर्ने सेवा प्रवाह आजदेखि बन्द गरेको छ ।  दूतावासका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भौतिक रुपमा प्रवाह गरिने सेवा राहदानी नवीकरण, कागजात प्रमाणीकरण, कागजात जारी लगायतका काम अर्को सूचना जारी नभएसम्मको लागि बन्द रहने  दूतावासले जनाएको छ । यस अवस्थामा अत्यावश्यक सेवाबारे जानकारी लिनुपरेमा दूतावासको सम्पर्क नम्बर २५३२१६०३/२५३२१६०४/२५३२१६०५ मा…

महिलाको पूर्ण समावेशीकरणको अभियान जारी छ ः पूर्व मन्त्री यमी

महिलाको पूर्ण समावेशीकरणको अभियान जारी छ ः पूर्व मन्त्री यमी

विजयपुर । पूर्व मन्त्री एवम् जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमीले महिला सशक्तिकरणका लागि पूर्ण समावेशीकरण अझै हुन नसकेको बताएकी छिन् । राज्य संरचनादेखि पार्टीको नेतृत्वसम्म महिलामैत्री हुन बाँकी रहेको भन्दै समावेशीकरणको अभियान जारी रहने धारणा व्यक्त गरेकी छिन् । पार्टीको समाजवादी महिला संघ, लिम्बुवान समितिले आयोजना गरेको लिम्बुवान भर्चुअल संवादमा बोल्दै नेतृ यमीले महिलाको…

  • साकेला उभौलीको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    साकेला उभौलीको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    लण्डन – किरात राई चाम्लिङ खाम्बातिम (कि.रा.चा.खा.) बेलायतले साकेला उभौली येले संम्वत ५०८१ को उपलक्ष्यमा विभिन्न देशहरुमा रहेका किराँती समुदाय र अन्य संघ संस्थाहरूसंग मिले भर्चुअल शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। किरात राईहरुको महान चाडको रूपमा मनाइने साकेला उभौली...

  • साउन १ गतेदेखि परीक्षणकालीन लाइसेन्स

    साउन १ गतेदेखि परीक्षणकालीन लाइसेन्स

    काठमाडौँ - यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास गरेका चालकलाई साउन १ गतेदेखि परीक्षणकालीन अनुमतिपत्र दिने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले लाइसेन्स परीक्षा पास गरेपछि १ वर्षको परीक्षणकालीन लाइसेन्स दिनुपर्ने व्यवस्था...

  • आजदेखि दैनिक ६७ वटा आन्तरिक उडान हुँदै

    आजदेखि दैनिक ६७ वटा आन्तरिक उडान हुँदै

    काठमाडौँ - नयाँ भेरियन्ट भनिएको कोभिड–१९ को संक्रमण चेन ब्रेक गर्न वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६८ औं दिनपछि बिहीबारदेखि सञ्चालन हुँदैछ ।​ मन्त्रिपरिषद्‌को असार ७ को आदेश अनुसार, नागरिक उड्डयन प्राधिकरणले बुधबार आन्तरिक उडानका लागि चारवटा...

  • साविक विजेता र्पोचुगल यूरो कपबाट बाहिरियो

    साविक विजेता र्पोचुगल यूरो कपबाट बाहिरियो

    स्पेन । यूरो कपको डिफेन्डिङ च्याम्पियन पोर्चुगल २०२० को यूरो कपबाट बाहिरिएको छ । बेल्जियमले अन्तिम १६ को खेल १–० ले खेल जितेपछि पोर्चगुलले हार बेहोरेको हो । वेलजियमका खेलाडी थोर्गन हजार्डले खेलको ४२ औँ मिनेटमा गरेको गोल नै टिमका...

  • कल्प–ग्रन्थको वितरण सुरु

    कल्प–ग्रन्थको वितरण सुरु

    काठमाडौँ । आख्यानकार कुमार नगरकोटीको कथा संग्रह ‘कल्प–ग्रन्थ’को वितरण सुरु भएको छ । प्रसिद्ध लेखक एवम् पत्रकार नारायण वाग्लेलाई उनको ’पूर्व–भुक्तान–प्रति’ लेखक नगरकोटीद्वारा हस्तान्तरण गर्दै यसको वितरण सुरु भएको प्रकाशक बुक–हिलले जनाएको छ । गत वर्षको चैतमा सार्वजनिक गर्ने गरी...

  • फोनिज यूकेको जिम्मेवारीमा हेरफेर

    फोनिज यूकेको जिम्मेवारीमा हेरफेर

    २७ जून, लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) यूकेको कार्यसमितिको जिम्मेवारीमा हेरफेर भएको छ । शनिबार बसेको महासङ्घको बैठकले पदाधिकारीको जिम्मेवारी बाँडफाँड गरेको हो । केही समय यता रिक्त रहेको महासचिव पदमा भिमल राईलाई मनोनयन गरिएको अध्यक्ष प्रमिला लाबुङ...

  • साहित्य चौतारीको ५५ औँ सिर्जना वाचन श्रङ्खला सम्पन्न

    साहित्य चौतारीको ५५ औँ सिर्जना वाचन श्रङ्खला सम्पन्न

    लन्डन । साहित्य चौतारी यूकेले स्रष्टाहरूको सिर्जना क्षमतालाई उपयुक्त मञ्च दिन सुरु गरेको सिर्जना वाचन कार्यक्रमको ५५ औँ श्रङ्खला सम्पन्न गरेको छ । पछिल्लो श्रङ्खलामा दर्जन बढी स्रष्टाहरूले विभिन्न विधामा रचना वाचन गरेका थिए । आइतबार भर्चुअल जुमबाट भएको कार्यक्रममा...