April 25, 2026, Saturday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

सामाजिक सञ्जाल

देश बोल्ने कथा संग्रह – पथेर

देश बोल्ने कथा संग्रह – पथेर

श्याम शाह कृत ‘पथेर (इँटाको आकृति दिने व्यक्ति/मजदुर)’ इँटा भट्टामा काम गर्ने आम मजदुरहरुको कथा जस्तो लागेता पनि देशको राजनैतिक परिस्थिति र अवस्थाको मिहिन चित्रण गरिएको कथा संग्रह हो । ११ वटा कथाहरु यस संग्रहमा समेटिएका छन् । जायठ– यस कथामा प्राकृतिक दोहनले पर्यवरणमा कस्तो असर पार्छ देखाएको छ । अन्धविश्वासले मान्छेलाई के मान्छे नै…

समानताको कसिलो डोरी ‘लुङा’

समानताको कसिलो डोरी ‘लुङा’

याक्थुङ समुदायमा लुङा शब्दको अर्थ साइँनो सम्वन्ध, आत्मियता, समानता व्यापक, बहुआयमिक र बहुपक्षीय छ । खासमा नितान्त समानताको आधारमा छ । दुँनियमा भौगोलिक अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ताका लागि साना ठूला आन्दोलनदेखि युद्धसम्म भए । महात्मा गान्धी, नेन्सल मण्डेला, लिच वालेसा, स्यामुल आदामहरु अहिंसात्मक स्वतन्त्र संग्रामका अगुवा । स्वतंत्रताका लागि बन्दुक बोक्ने सयौं बन्दुके योद्धाहरु जन्मे…

  • चलचित्रकर्मी देउमान केरुङको निधन

    चलचित्रकर्मी देउमान केरुङको निधन

    पान्थर । चलचित्रकर्मी एवम् कलाकार देउमान केरुङको आइतबार ५५ वर्षको उमेरमा निधन भएको छ । केरुङको क्यान्सर रोगबाट लामो समययता पीडित रहँदै आएका थिए । इना म्युजिक एन्ड फिल्मस प्रालिका प्रबन्ध निर्देशक केरुङ आदिवासी जनजाति मातृभाषी चलचित्र प्रबद्र्धन समितिका पूर्व...

  • सिसेक्पा तङ्नामको महत्व “छालाको लुतो कन्याएर निको हुँदैन”

    सिसेक्पा तङ्नामको महत्व “छालाको लुतो कन्याएर निको हुँदैन”

    भरखरै फलेर पाक्न लागेका अन्न, फलफूल खासगरी मकै, खुर्सानी, काक्रो, फर्सी, बरपीपलको पातहरु बाबियो÷खरको डोरीमा लहरै सिउरेर मूल ढोकामाथि झुन्डाइन्छ । बेलुका मासु, तोङवा आदि मिठोमिठो खानेकुरा खाईसकेपछि दियालो बालेर घरका कुनाकाप्चामा नाङ्लो ठटाउँदै बाहिर निस्केर अगुल्ठो र नाङ्लो घर...

  • सिसेक्पा तङ्नामका दिन ढाका फोटो प्रतियोगिताको विजेता छानिँदै

    सिसेक्पा तङ्नामका दिन ढाका फोटो प्रतियोगिताको विजेता छानिँदै

    विजयपुर । प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिताको विजेता सिसेक्पा तङ्नामका दिन सार्वजनिक हुँदैछ । आदिवासी याक्थुङ लिम्बु जातिको यस वर्ष शुक्रबार परेको महान् पर्व सिसेक्पा तङ्नाम(साउने संक्रान्ति) का दिन उत्कृष्ट तीन जना विजेताहरू छानिने आयोजक चौबिसे सङ्यक ढाका उद्योगले जनाएको...

  • बेलायतका सामाजिक संघसंस्था भन्छन्,‘प्रेम गाहा मगर नै उपयुक्त उम्मेदवार’

    बेलायतका सामाजिक संघसंस्था भन्छन्,‘प्रेम गाहा मगर नै उपयुक्त उम्मेदवार’

    लन्डन । बेलायतमा रहेका नेपाली समुदायसम्बद्ध विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा अगुवाहरुले गैरआवासीय नेपाली संघ, यूकेको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष प्रेम गाहा मगर नै उपयुक्त उम्मेदवार रहेको बताएका छन् । समावेशी समूहले बेलायतमा सक्रिय नेपाली समुदाय सम्बद्ध...

  • गाउँपालिकाको नाम संशोधन गर्दै सिरिजङ्गा राख्ने सभाको निर्णय

    गाउँपालिकाको नाम संशोधन गर्दै सिरिजङ्गा राख्ने सभाको निर्णय

    ताप्लेजुङ । नाम अप्रभंश भएको भन्दै चौतर्फी दबाब आएपछि सिरीजङ्घा गाउँपालिकाको नाम परिवर्तन हुने भएको छ । गापाको नवौँ सभाको पहिलो बैठकले ‘सिरीजङ्घा’बाट सिरिजङ्गाा कायम गर्ने निर्णय गरेको छ । गत असार ३ गते बसेको गाउँपालिकाको गाउँ सभाको नवौँ अधिवेशनले...

  • झ्याम्म–झ्याम्म झ्याम्टा बजाउँदै

    झ्याम्म–झ्याम्म झ्याम्टा बजाउँदै

    बैशाखे पूर्णिमा उभौली पर्वमा ष्याँदर पिदार गर्ने चन्दिको थानमा दुमा र ग्यूमा ढोलको ताल फेर्दै झ्याम्म–झ्याम्म झ्याम्टा बजाउँदै इन्द्रधनुष पहिरनमा ब्लुकुम्सला गर्दै सबै दुःख थकान भुलेर ष्याँदर सीलमा रम्दा भरिन्छ जोस र उर्जा हा हा हासल हासल, हा हा हासल...

  • मध्यपूर्वको धुँवाभित्र म

    मध्यपूर्वको धुँवाभित्र म

    भाग्यवश भर्खरै त उठेको हुम सपना जस्तै यथार्थ दुर्घटनाबाट मन र शरीरका अनगिन्ती चोटहरू सोधिरहेछन् ईश्वरको ठेगाना । ___________ ठीक यहीँ घडी उत्तरआधुनिक सेपियन्सहरू जादुमय चमत्कार देखाइरहेछन् पौराणिक कथाझैं लाग्ने यथार्थ ती श्रव्यदृश्यहरू आँख्खैअघि विलुप्त हुन्छन् क्याट–वाक शैलीमा र म...

Page 1 of 3123