April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

याक्थुङ युवा मञ्च, काठमडौंको अध्यक्षमा सुहाङ निर्वाचित

याक्थुङ युवा मञ्च, काठमडौंको अध्यक्षमा सुहाङ निर्वाचित

काठमाडौँ । याक्थुङ युवा मञ्च, काठमाडौँको अध्यक्षमा सञ्चारकर्मी सङ्गीता सुहाङ निर्वाचित भएकी छिन् । मञ्चको दोस्रो जिल्ला अधिवशेनले सुहाङलाई अध्यक्षमा चयन गरेको हो । शनिबार काठमाडौँको अनामनगरमा सम्पन्न अधिवेशनले सुहाङको नेतृत्वमा १७ सदस्यीय कार्य समिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षहरूमा असन योङहाङ र चन्द्रकला नेम्वाङ, सचिवमा विजय खुदाङ, सहसचिवमा युवेश सुहाङ, कोषाध्यक्षमा धनेश्वर…

उर्लाबारीको पहिलो जाति धिमाल समुदाय भएको घोषणा

उर्लाबारीको पहिलो जाति धिमाल समुदाय भएको घोषणा

उर्लाबारी । नेपालको पूर्वी तराई क्षेत्रमा आदिम कालदेखि बसोबास गर्दै आइरहेका आदिवासी धिमाल समुदायलाई उर्लाबारी नगरपालिकाले पहिलो जातिका रूपमा घोषणा गरेको छ । नगरपालिकाको हालै सम्पन्न सातौँ सभाले सो समुदायलाई त्यस क्षेत्रमा बस्ने पहिलो जाति घोषणा गरेको हो । घोषणा भएलगत्तै शुक्रबार धिमाल जाति विकास केन्द्रको अगुवाईमा उर्लाबारी चोकमा दीप प्रज्ज्वलन समेत गरिएको थियो ।…

  • प्रेम गाहा मगरले गरे एनआरएनए यूकेको अध्यक्षमा उम्मेदवारी घोषणा

    प्रेम गाहा मगरले गरे एनआरएनए यूकेको अध्यक्षमा उम्मेदवारी घोषणा

    लण्डन । गैर आवासीय नेपाली संघ यूकेको अध्यक्ष पदमा प्रेम गाहा मगरले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार साँझ आयोजित एक भव्य समारोहमा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । लण्डनको अल्डरशटस्थित एम्पायर हलमा सीमित व्यक्तिहरुको उपस्थितिसहित जुममार्फत...

  • मनसुनजन्य विपदबाट घरबार गुमाएकालाई ५० हजारका दरले राहत पठाइँदै

    मनसुनजन्य विपदबाट घरबार गुमाएकालाई ५० हजारका दरले राहत पठाइँदै

    काठमाडौँ - सरकारले मनसुनजन्य विपद्का कारण घरबार गुमाएकाहरूको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएको छ ।  राष्ट्रिय सभाको आइतबारको बैठकमा समसामयिक विषयमा जानकारी दिँदै गृह मन्त्री विष्णु पौडेलले तत्काल अस्थायी बसोबासकाे...

  • शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी

    शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी

    काठमाडौं - यातायात व्यवसायीले सरकारले अनुमति नदिएपनि शुक्रबार (असार १८) देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन्। सरकारले गत वैशाख १६ देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइरहेको छ। उपत्यकाका तीनवटै प्रशासन कार्यालयले असार १५ गतेदेखि...

  • हेलचेक्रयाईंले ह्वात्तै बढ्यो संक्रमण

    हेलचेक्रयाईंले ह्वात्तै बढ्यो संक्रमण

    काठमाडौं - स्थिर अवस्थाको कोरोना संक्रमणदर उकालो लाग्न थालेको पाइएको छ । केही दिनयता संक्रमित संख्या क्रमशः बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंले देखाउँछ । पछिल्लो दिन नेपालमा संक्रमणदर २६ दशमलब ३ प्रतिशत पुगेको छ । जारी निषेधाज्ञा खुकुलो...

  • स्वास्थ्य सामग्री हस्तान्तरण

    स्वास्थ्य सामग्री हस्तान्तरण

    पान्थर । आफ्नो गाउँ याङवरक–१, च्याङ्थापु बजारमा रहेको स्वास्थ्य चौकीबाट सम्पूर्ण गाउँलेहरुको सेवा पुगोस् भन्ने मनसायले च्याङ्थापु बजारमा जन्मिएका र हाल काठमाण्डौ निवासी राष्ट्रिय स्तरका विभिन्न महत्वपूर्ण कामहरु गरिसकेका युथ कांग्रेस नेपालका राष्ट्रिय संयोजक तथा सकृय समाजसेवी युवा सचिन तिमल्सेनाको...

  • भूम्या पर्व मनाउन रुकुम पूर्वको भूमेमा दुई दिन बिदा

    भूम्या पर्व मनाउन रुकुम पूर्वको भूमेमा दुई दिन बिदा

    रुकुम पूर्व - मगर समुदायको मुख्य पर्व भूम्या मनाउन रुकुम पूर्वको भूमे गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ । आज र भोलि स्थानीय बिदा दिइएको गाउँपालिकाले सूचना निकालेर जनाएको छ । गाउँ कार्यपालिकाको निर्णय अनुसार स्थानीय पर्वको अवसरमा बिदा दिइएको...

  • निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको घर

    निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको घर

    तनहुँ - कोरोना भाइरस न्यूनीकरणका लागि तनहुँमा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा छ। चारपटक थप भएको निषेधाज्ञा यही जेठ ३१ गतेसम्म जारी छ। निषेधाज्ञाका कारण जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ। भिडभाड रहने पर्यटकीयस्थलमा यतिबेला पर्यटक छैनन्।  म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक...