April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

साँस्कृतिक स्रष्टा यासेलीलाई चक्रबहादुर सम्मान पुरस्कार प्रदान

साँस्कृतिक स्रष्टा यासेलीलाई चक्रबहादुर सम्मान पुरस्कार प्रदान

धरान । याक्थुङ संस्कृतिकर्मी श्रष्टा यासेली योङहाङ मास्टर चक्रबहादुर पुरस्कारबाट सम्मानित भएका छन् । तिन दशक अघिदेखी पालाम, हाक्पारे गायन, भिडियो एल्बम, सांस्कृतिक प्रस्तुतीका कार्यमा योगदान पु¥याउँदै आएका उनले याक्थुङ लिम्बु भाषाका नाटक पनि मञ्चन गरेका छन् । धरान स्थित चक्रवहादुर पालुङवा फाउण्डेशनले प्रदान गर्दै आएको उक्त सम्मान पुरस्कारको राशी २० हजार रुपया छ ।…

अमेरिकामा रहेका याक्थुङहरूकाे सहयोग नेपालका विद्यार्थीहरूलाई

अमेरिकामा रहेका याक्थुङहरूकाे सहयोग नेपालका विद्यार्थीहरूलाई

याङ्नाम(पान्थर) । अमेरिकामा रहेका याक्थुङहरुले पान्थरकाे फालेलुङ गाउँपालिकाका दुई जना विद्यार्थीलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् । पालिकाको वडानम्बर ८ स्थित भृकुटी आधारभूत विद्यालयमा कक्षा ५ र ७ मा अध्ययनरत छात्रा सुधा केरूङ र सरेष्मा केरूङलाई जनही ५० हजार रुपैयाँका दरले नगद प्रदान गरिएको हो । छोरीहरुको शैक्षिक उन्नतिमा सहयोग तथा हौसला प्रदान गर्ने…

  • अनुप लिङ्देन स्मृति प्रतिष्ठानद्वारा इङ्नाम र तुम्खेवा सम्मानित

    अनुप लिङ्देन स्मृति प्रतिष्ठानद्वारा इङ्नाम र तुम्खेवा सम्मानित

    काठमाडौं । अनुप लिङ्देन स्मृति प्रतिष्ठानद्धारा प्रदान गरिने २०७८ को सम्मान मदन पुरस्कार विजेता भगीराज इङ्नाम तथा पुरस्कार साहित्यकार ,अभियन्ता तथा पत्रकार विमला तुम्खेवालाई प्रदान गरिएको छ । प्रतिष्ठानद्वारा सम्मानित व्यक्तिहरू । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा प्रतिष्ठानद्वारा २०७८ को सम्मान...

  • यूकेको घरबारविहीनका लागि सगरमाथा गोरखा नेपाली समाजको सहयोग संकलन

    यूकेको घरबारविहीनका लागि सगरमाथा गोरखा नेपाली समाजको सहयोग संकलन

    आसफोर्ड । देशको सबैभन्दा ठूलो चाड ख्रिष्टमस नजिकिँदै जाँदा घरबारविहीनका लागि भन्दै सगरमाथा गोरखा नेपाली समाज आसफोर्ड केन्टले सहयोग संकलन सुरु गरेको छ । घरबारविहीनका लागि खाद्यान्न संकलन गर्दैै पदाधिकारी । ख्रिष्टमस लक्षित भएर समाजले गत डिसेम्बर एकदेखि घरबारविहीन र...

  • पूर्व शिक्षक सेलिङको शिक्षा संस्मरण विमोचित

    पूर्व शिक्षक सेलिङको शिक्षा संस्मरण विमोचित

    काठमाडौँ । शिक्षा अभियन्ता भीमकुमार सेलिङ्‌को शिक्षा संस्मरण कृति 'शिक्षामा चवालिस वर्ष' एक कार्यक्रमबीच मङ्सिर २३ गते बिहीबार यलखिम् ललितपुरमा विमोचन भएको छ । माननीय स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री श्री भवानी प्रसाद खापुङ्‌को प्रमुख आतिथ्यमा विमोचित उक्त कृतिप्रति समीक्षा तथा...

  • पूर्व विद्यार्थीहरूले स्कूललाई दिए ट्राफिक सामग्री

    पूर्व विद्यार्थीहरूले स्कूललाई दिए ट्राफिक सामग्री

    तेह्रथुम । विद्यालय क्षेत्रमा हुने सडक दुर्घटनालाई न्यूनीकरण गर्न भन्दै रत्न माविका पूर्व विद्यार्थीहरूले ट्राफिक जनचेतना फैलाउने सामग्री प्रदान गरेका छन् । लालीगुराँस नगरपालिका–८ सोल्मामा अवस्थित माविलाई पूर्व विद्यार्थीहरूको एक समूहले प्रधानाध्यापक अम्बिका प्रसाद खनाललाई ट्राफिक बोर्ड हस्तान्तरण गरेका हुन्...

  • ब्रिटिस गोर्खा भेट्रान संघको अध्यक्षमा दिलसिङ

    ब्रिटिस गोर्खा भेट्रान संघको अध्यक्षमा दिलसिङ

    लन्डन । ब्रिटिस गोर्खा भेट्रान संघ यूकेको अध्यक्षमा दिलसिङ मेन्याङ्वो निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनले समाजसेवी एवम् राजनीतिज्ञ मेन्याङ्वोलाई संघको अध्यक्षमा निर्वाचित गरेको हो । गत २५ सेप्टेम्बर ननिटन सहरको गोर्खा कर्नर हलमा भएको अधिवेशनले चुनेको मेन्याङ्वो किरात...