April 21, 2024, Sunday
२०८१ बैशाख ९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

विषालु च्याउ खाँदा एक हप्तामै चार जनाको ज्यान गयो

विषालु च्याउ खाँदा एक हप्तामै चार जनाको ज्यान गयो

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका–६ बस्ने ४५ वर्षीया दिलमाया दर्जीको विषालु च्याउ खाएर ज्यान गएको छ । जङ्गलबाट ल्याएको च्याउ खाँदा बिरामी भएर उपचारका लागि धरान गएकोमा उपचार छाडेर फर्कँदै गर्दा हिजो बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । दर्जीसहित सङ्खुवासभामा च्याउ खाएर एक हप्ताभित्र ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । सिलिचोङ गाउँपालिकामा दुई…

इङ्ल्याण्डमा लालबहादुर (एलबीजेड) गुरुङले, यूकेमा प्रेम गाहा मगर दिए उम्मेदवारी

इङ्ल्याण्डमा लालबहादुर (एलबीजेड) गुरुङले, यूकेमा प्रेम गाहा मगर दिए उम्मेदवारी

लन्डन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेलायत(एनसीसी यूके) को निर्वाचन नजिकिँदै गर्दा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु हुन थालेको छ । एनसीसी यूकेअन्तर्गतको इङ्ल्याण्ड राज्य परिषदको अध्यक्षमा लालबहादुर (एलबीजेड) गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । हाल इङ्ल्याण्ड राज्य परिषदको उपाध्यक्ष रहेका गुरुङले आगामी कार्यकाल(२०२१–२०२३) का लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका…

  • दक्षिण कोरियामा एक नेपाली युवकद्वारा झुण्डिएर आत्महत्या

    दक्षिण कोरियामा एक नेपाली युवकद्वारा झुण्डिएर आत्महत्या

    काठमाडौँ - रोजगारीको सिलसिलामा विगत तीन वर्ष देखि दक्षिण कोरियामा कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाई आत्महत्या गरेका छन् । उक्त घटनालाई रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका पूर्वअध्यक्ष भीम खड्काले पुष्टि गरेका छन् ।...

  • छाेरा-छाेरी र आमा सहित तीनजनाले गरे सामुहिक आत्महत्या

    छाेरा-छाेरी र आमा सहित तीनजनाले गरे सामुहिक आत्महत्या

    प्युठान - प्युठानमा एक महिलाले अन्दाजी २ वर्षकाे छाेरा अन्दाजी ५ वर्षकाे छाेरि सहित सामुहिक आत्महत्या गरेकि छिन् ।प्युठान नगरपालिका-२ चितिखाेलाकि अन्दाजी २६ वर्षकि एक महिला हिजाे साँझ घरबाट माइत जान्छु भनि हिडेकाे निजको परिवारले बताएको छ ।आत्महत्या गर्ने ती...

  • एनआरएनए यूकेको सदस्यता विस्तार गर्न उपाध्यक्ष रोजिना पिटरबरोमा

    एनआरएनए यूकेको सदस्यता विस्तार गर्न उपाध्यक्ष रोजिना पिटरबरोमा

    लन्डन । गैरआवासीय नेपाली संघ यूकेकी उपाध्यक्ष रोजिना प्रधान राईले सदस्यता वितरणलाई तीव्रता दिएकी छन् । उनले गैरआवसीय नेपाली संघ यूकेको सदस्यता वितरणलाई तीव्रता दिने क्रममा विहीबार पिटरबरोस्थित नेपाली समुदायका अगुवाहरूसँग छलफल गरिन् । छलफलमा सहभागीहरूले संघको सदस्यता वितरण र...

  • मुन्धुमी स्थल संरक्षणका लागि लिम्बुवानभर समिति बनाउनेछौँ – युमा साम्यो

    मुन्धुमी स्थल संरक्षणका लागि लिम्बुवानभर समिति बनाउनेछौँ – युमा साम्यो

    मलेसिया । याक्थुङ मुन्धुममा वर्णित स्थलहरूको संरक्षणका लागि लिम्बुवान क्षेत्रभर समिति निर्माण गरेर अघि बढ्ने युमा साम्यो पक्षधरहरूले जनाएका छन् । साँस्कृतिक अतिक्रमण बढेको भन्दै मुन्धुमी अस्तित्व जोगाउन संरक्षण समिति निर्माण गर्ने युमा साम्यो महासभाले तयारी गरिरहेको छ । महासभाको...

  • अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि अज्ञात समुहद्वारा कुटपिट

    अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि अज्ञात समुहद्वारा कुटपिट

    विराटनगरको  विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि अज्ञात समूहले कुटपिट गरेको छ ।आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारमा खटिएका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति आक्रमण भएको हो । सडक दुर्घटनामा घाइते भएका...