April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

खेलकुद

स्विडेनमाथि पोर्चुगलको सहज जित, रोनाल्डोको कीर्तिमानी गोल

स्विडेनमाथि पोर्चुगलको सहज जित, रोनाल्डोको कीर्तिमानी गोल

भाद्र २४, एजेन्सी । यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा पोर्चुगलले सहज जित निकालेकाे छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले स्विडेनमाथि २-० गोलको जित निकालेको हो । पोर्चुगललाई सहज जित दिलाउनकाे लागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । याेसँगै डाेनाल्डाेले राष्ट्रिय टोलीका लागि कीर्तिमानी १०० गोल पूरा गरेकाे…

अर्को कीर्तिमान बनाउन सफल रोनाल्डो

अर्को कीर्तिमान बनाउन सफल रोनाल्डो

एजेन्सी- पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पूरा गरेका छन् । नेसन्स लिगअन्तर्गत गएराति भएको खेलमा स्विडेनविरुद्ध दुई गोल गर्दै रोनाल्डोले एक सय गोलको कीर्तिमान पूरा गरेका हुन् । स्विडेनसँगको खेलमा पहिलो हाफमा फ्री किकमार्फत गोल गरेका रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए । हिजो गोल संख्या एक सय…

  • आयरल्याण्डविरूद्ध नर्वेको शानदार जित

    आयरल्याण्डविरूद्ध नर्वेको शानदार जित

    एजेन्सी- नर्वेले नेसन्स लिग फुटबलमा नर्दन आयरल्याण्डविरूद्ध शानदार जित  निकालेको छ । सोमबार राति वाइन्डर पार्कमा भएको खेलमा नर्वेले नर्दन आयरल्याण्डलाई ५–१ गोल अन्तरले हराएको हो । नर्वेको जितमा इर्लिङ हाल्याण्डले दुई गोल गरे । उनले थप एक गोलका लागि...

  • म्याच फिक्सिङ प्रकरण आरोपीले पाए सफाइ : खेल मिलेमतोमा नखेलेको ठहर

    म्याच फिक्सिङ प्रकरण आरोपीले पाए सफाइ : खेल मिलेमतोमा नखेलेको ठहर

    भाद्र २३, काठमाण्डौ - मिलेमतोमा खेल (म्याच फिक्सिङ) खेलेको आरोप लागेका तत्कालिन कप्तान सागर थापासहित पाँच खेलाडीलाई सर्वोच्च अदालतले सफाइ दिँदै निर्दोष भएको ठहर गरेको छ । न्यायाधीशद्धय डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले गएकाे असार २ गते गरेको फैसलाको आज...

  • कोरोना रिपोर्ट नेगेटिभ आएपछी मेस्सी प्रशिक्षणमा फर्किए

    कोरोना रिपोर्ट नेगेटिभ आएपछी मेस्सी प्रशिक्षणमा फर्किए

    भाद्र २३, बार्सिलोनाका खेलाडी लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् । प्रशिक्षणको लागि मेस्सीले पीसीआर परीक्षण गरेका छन् ।  उनको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएसँगै उनीले बार्सिलोनाबाट नै प्रशिक्षण सुरु गरेका स्पेनका सञ्चारमाध्यमले जनाएका छन् ।  बार्सिलोनाले एक...

  • युईएफए नेसन्स लिग : दोस्रो खेलमा पनि जर्मनी बराबरी राेकियाे

    युईएफए नेसन्स लिग : दोस्रो खेलमा पनि जर्मनी बराबरी राेकियाे

    भाद्र २२, एजेन्सी । युईएफए नेसन्स लिगको दोस्रो खेलमा पनि जर्मनी बराबरीमा राेकिएकाे छ ।  पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको जर्मनीले आइतबार राति पनि स्वीट्जरल्यान्डसँग १-१ गोलको बराबरी खेलेको हो । स्वीट्जरल्यान्डकाे घरेलु मैदानमा भएकाे खेलमा जर्मनीले  अग्रता लिएर पनि...

  • युक्रेनमाथि स्पेनको शानदार जित, अन्सु फातीको कीर्तिमानी गोल

    युक्रेनमाथि स्पेनको शानदार जित, अन्सु फातीको कीर्तिमानी गोल

    भाद्र २२, एजेन्सी । यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनले युक्रेनमाथि  शानदार जित निकालेकाे छ । आइतबार राति भएको खेलमा स्पेनले युक्रेनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदनमा भएको खेलमा स्पेनलाई सहज जित दिलाउन...

  • नेसन्स लिगमा स्पेनको शानदार जित

    नेसन्स लिगमा स्पेनको शानदार जित

    एजेन्सी– कप्तान सर्जियो रामोसको दुई गोल गर्दा स्पेनले युईएफए नेसन्स लिगमा युक्रेनविरूद्ध शानदार जित हात पारेको छ । स्पेनले नेसन्स लिगको दोस्रो खेलमा युक्रेनमाथि ४–० को जित दर्ता गरेको हो । स्पेनको जितमा युवा स्टार अन्सु फाती र फेरान टोरेसले...

  • अष्ट्रेलियाविरुद्धको टि-२० सिरिज एक खेल अगावै इंग्ल्यान्डकाे पोल्टामा

    अष्ट्रेलियाविरुद्धको टि-२० सिरिज एक खेल अगावै इंग्ल्यान्डकाे पोल्टामा

    भाद्र २२, एजेन्सी । इङ्ल्यान्डले अष्ट्रेलियाविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज एक खेल अगावै आफ्नो पोल्टोमा पारेको छ । आइतबार राती दोस्रो खेलमा इंग्ल्यान्डले अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै सिरिज जितेको हो । अष्ट्रेलियाले दिएको १५८ रनको लक्ष्य इङ्ल्यान्डले १८ ओभर...