मेयर साम्पाङलाई एक लाखबराबरकाे खानेपानी पाइप हस्तान्तरण
धरान । धरानको खानेपानी समस्या समाधानका लागि मेयर हर्क साम्पाङले सुरु गरेको अभियानका लागि १ लाख ६ हजार रुपैयाँ बरावरको पाइप सहयोग प्राप्त भएको छ । युके रहँदै आएकी धरान–३ निवासी विष्णुकुमारी चेम्जोङ थेगिम र उनको परिवारले उक्त रकम बरावरको...