May 2, 2024, Thursday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

ट्रेन्डिङ

नायिका मिरुनामाथि अभद्र व्यवहार रोक्न एनआरएनए यूकेको चेतावनी

नायिका मिरुनामाथि अभद्र व्यवहार रोक्न एनआरएनए यूकेको चेतावनी

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले आफ्नो पञ्जिकृत सदस्य तथा नेपाली चलचित्रकी चर्चित नायिका मिरुना मगरमाथि अभद्र व्यवहार भएको भन्दै खेद प्रकट गरेको छ ।  एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आइतबार लन्डनस्थित नेपाली दूतावासमार्फत नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेर बेलायतको सुखसयल पूर्ण जीवनशैली छोडेर नेपाललाई कर्म थलो बनाएकी नायिका मिरुनामाथि केही दिनयता काठमाडौंमा…

विनेसामद्वारा साहित्यदूत, उत्कृष्ट शाखा तथा सक्रिय सदस्य घोषणा

विनेसामद्वारा साहित्यदूत, उत्कृष्ट शाखा तथा सक्रिय सदस्य घोषणा

इजरायल । विश्व नेपाली साहित्य महासङ्घ(विनेसाम), विश्व केन्द्रीय समितिले साहित्यदूत सम्मान, उत्कृष्ट शाखा र सक्रिय सदस्य घोषणा गरेको छ । समितिले हरेक तीन वर्षमा घोषणा गर्दै आएअनुसार सम्मानित हुने स्रष्टाहरूसँगै उत्कृष्ट शाखा र सदस्यको नाम सार्वजनिक गरेको हो । महासङ्घ विश्व केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको अध्यक्षतामा हालै बसेको विश्व केन्द्रीय समितिको बैठकले उक्त निर्णय…

  • बन्द बाक्सा हेरेपछि

    बन्द बाक्सा हेरेपछि

    - नरप्रसाद लिम्बु लुम्फुङ्वा (रंगभूमि एकेडेमीको प्रस्तुति, मिलन चाम्लिङ राईको लेखन एवम् निर्देशन रहेको नाटक ‘बन्द बाक्सा’ धरानको सैनिक भवनमा २२ औँ पटक प्रदर्शन भई गत बैशाख १२ गते समापन भएको थियो । धरानको रंगमञ्चमा सबैभन्दा कान्छो पुस्ता बनेर देखा...

  • आसफाेर्डमा भ्वाइस अफ नेपाल-२ का विजेता राम लिम्बुले आउँदै

    आसफाेर्डमा भ्वाइस अफ नेपाल-२ का विजेता राम लिम्बुले आउँदै

    आसफाेर्ड । भ्वाइस अफ नेपाल सिजन दुईका विजेता राम लिम्बु(फागाे) शनिबार बेलायतको आसफाेर्डमा आउँदैछन् । आफ्नाे साङ्गीतिक भ्रमणका क्रममा उनी केन्टकाे आसफाेर्डमा आयाेजना हुन लागिरहेको कार्यक्रममा सहभागी हुने भएका हुन् । कार्यक्रमकाे पाेस्टर । सुनगाभा इन्टरटेन्टमेन्टकाे प्रस्तुतिमा हुने म्युजिक कन्सर्ट...

  • पान्थरको लब्रेकुटी र सिलौटी क्षेत्रको विकास गर्न सरोकारवालासँग छलफल

    पान्थरको लब्रेकुटी र सिलौटी क्षेत्रको विकास गर्न सरोकारवालासँग छलफल

    फेदेन । पान्थर जिल्लाको फिदिम नगरपालिका ५ स्थित १६ औं राष्ट्रिय विभूति एवम् किरात धर्मका महागुरु फाल्गुनन्दको कर्मस्थल लब्रेकुटी सिलौटी क्षेत्रको विकासका लागि सरोकारवालासँग छलफल भएको छ । नव निर्वाचित जनप्रतिनिधिहरु फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले र उप मेयर राधाकृष्ण...

  • एस्टारकाे झन्डा सगरमाथा फहराइयाे

    एस्टारकाे झन्डा सगरमाथा फहराइयाे

    लन्डन ।बेलायतमा सञ्चालित एक प्रतिष्ठित व्यापारिक प्रतिष्ठान एस्टार फाइनान्सियल सोल्यूसन्सको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याइएको छ । सगरमाथामा झण्डा फहराउँदै गुरुङ । साथमा विश्व चर्चित आराेही निर्मल पूर्जा मगर । हाल बेलायती सेनामा कार्यरत सैनिक तेजन गुरुङले सो झण्डासगरमाथाको चुचुरोमा पुर्याएका हुन् । उनले ए स्टारसँगै ब्रिगेड अफगोर्खाज क्रिकेट क्लवको झण्डा पनि शिखरमा पुर्याएका छन् । एस्टार सो क्रिकेट क्लवको प्रायोजक रहेको छ । कीर्तिमानी पर्वतारोही निम्स पुर्जाको पर्वतारोहण कम्पनी एलाइटएक्सपिडिसन्सबाट गुरुङले सगरमाथा आरोहण गरेका हुन् । उनीनिम्स पुर्जासँगै सगरमाथा शिखरमा पुगेका हुन् । सगरमाथाआरोहणपछि गुरुङ, विमल पुर्जा र निम्स पुर्जाले ल्होत्सेको पनि सँगैआरोहण गरेका छन् । ए स्टार फाइनान्सियल सोल्यूसन्सका प्रिन्सिपल चार्टर्ड फाइनान्सिलएडभाइजर मीन दर्लामीले ए स्टारको लोगो सगरमाथाको चुचुरोमापुग्दा गर्व लागेको बताए । उनले बेलायतमा एक दशकदेखिग्राहकहरुलाई व्यावसायिक सेवाका साथमा समुदायकोसशक्तीकरण र युवाहरुलाई उत्प्रेरणाका लागि सहयोग गर्दैआएकोमा यसबाट अझै थप सहयोग गर्न हौसला मिलेको बताए । उनले विश्वको सर्वोच्च शिखरमा ए स्टारको झण्डा फहराएजस्तैग्राहकलाई पनि उच्चस्तरको सेवा दिन आफूहरु प्रतिवद्ध रहेको बताए।  

  • गाेरखा कपको तयारी पूरा, १२ हजार बढी दर्शक आउने अपेक्षा

    गाेरखा कपको तयारी पूरा, १२ हजार बढी दर्शक आउने अपेक्षा

    अल्डरसट । बेलायतको सबैभन्दा ठूलो नेपाली खेलकुद स्पर्धा मानिने गाेरखा कपकाे तयारी पूरा भएको छ । २० ओैँ वर्षगाँठकाे अवसर पारेर यहीँ आउँदाे जून ४ मा कप सञ्चालन  हुँदैछ । सर्रेस्थित आफ्नै भवनमा आयाेजित पत्रकार सम्मेलनमा आयाेजक तमु धीँ यूकेले...

  • चुम्लुङकाे सर्वेक्षणात्मक अध्ययनबारे अन्तरक्रिया

    चुम्लुङकाे सर्वेक्षणात्मक अध्ययनबारे अन्तरक्रिया

    विजयपुर । किरात याक्थुङ चुम्लुङले लिम्बुवानकेन्द्रित अभियान तीव्र बनाउँदै प्राज्ञिक कार्यक्रम आयाेजना गरेको छ । केन्द्रीय समितिले धरानमा एक सर्वेक्षणात्मक अध्ययनबारे अन्तरक्रिया सम्पन्न गरेको छ । चुम्लुङ हिममा आयाेजित अन्तरक्रिया । चुम्लुङ हिममा आइतबार आयाेजित 'किरात सभ्यता: लिम्बू/याक्थुङ आदिवासीहरुको सर्वेक्षणत्मक...

  • बेलायतमा भव्य रूपमा साकेला उभाैली सम्पन्न

    बेलायतमा भव्य रूपमा साकेला उभाैली सम्पन्न

    वकिङ । किरात राई समुदायको महान् पर्व साकेला उभाैली २०२२ भव्य रूपमा यूकेमा सम्पन्न भएको छ । समुदायको जातीय सामाजिक संस्था किरात राई यायाेक्खाकाे आयोजनामा यश वर्षको साकेला उभाैली पर्व धूमधामसँग मनाइएको हाे । मे २१ मा सम्पन्न साकेला उभाैली...