April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

ट्रेन्डिङ

वीर नेम्वाङलाई काङसोरे पुरस्कार

वीर नेम्वाङलाई काङसोरे पुरस्कार

विजयपुर(धरान) । पहिचानको राजनीतिमा झण्डै पाँच दशक लामो जीवन विताएका वीर नेम्वाङलाई बेलायत स्थित लिम्बुवान नागरिक समाज युकेले आइतवार धरानमा १ लाख रुपया राशीको ‘काङशोरे पुरस्कार’ प्रदान गरेको छ । उनले थालेको लिम्बुवानको राजनीतिले फुट्दै फैलिदै अहिले धेरै नेता जन्माइसकेका छन् । पछिल्लो पुस्ताका लागि वीर नेम्वाङ ‘मिथक’ झै बनिसकेका छन् । काङशोरे नेपालको दुईसय…

भूपी शेरचनलाई सम्झे सर्जकहरूले

भूपी शेरचनलाई सम्झे सर्जकहरूले

लन्डन । झ्याउरे कविका चर्चित भूपी शेरचनलाई विश्वभरका सर्जकहरूले स्मरण गरेका छन् । कवि शेरचनको ३३ औँ स्मृति दिवसका अवसर पारेर शनिबार स्रष्टा एवम् साहित्यकारहरूले उनको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै सम्झेका हुन् । विश्व नेपाली साहित्य महासङ्घ, पश्चिम यूके र दक्षिण यूके शाखा समितिहरूको संयुक्त आयोजनामा आयोजित चर्चा परिचर्चा एवम् सिर्जना वाचन कार्यक्रममा सर्जकहरूले…

  • आठ महिनामा हाम्रो पार्टी देशभर पुग्याे – नेता खनाल

    आठ महिनामा हाम्रो पार्टी देशभर पुग्याे – नेता खनाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आठ महिनाभित्रै आफूहरुको पार्टी राष्ट्रव्यापी बन्न सफल भएको बताएका छन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर वडा नंवर १५ का समाजवादी उमेदवारलाई विजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार...

  • निर्मल पूर्जालाई एमबीई मेडल प्रदान

    निर्मल पूर्जालाई एमबीई मेडल प्रदान

    लन्डन । विश्व कीर्तिमानधारी आराेही निर्मल पूर्जा मगरलाई मेम्बर अफ ब्रिटिस एम्पायर(एमबीई) मेडल प्रदान गरिएको छ । सन् २०१८ मै पदक पाउने सूचीमा रहेपनि बिहीबार विन्डसर क्यासलमा उनलाई साे सम्मानले विभूषित गरिएको थियोे । आराेही निर्मल पूर्जा मगर । ब्रिटिस...

  • अस्ताए याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला

    अस्ताए याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला

    विजयपुर । सिक्किमनिवासी याक्थुङ लिम्बु भाषा र सिरिजङ्गा लिपिका प्रवर्तक बिर्खबहादुर(बीबी) मुरिङ्लाकाे ८० वर्षको उमेरमा निधन भएको छ । बुधबार अपराह्न न्यू एसटीएनएम अस्पतालमा मुरिङ्लाकाे निधन भएको हाे । सन् १९४२ मा लिम्चाेममा जन्मिएका मुरिङ्लाकाे निधन मस्तिष्कमा भएको रक्तस्रावका कारण...

  • आसफाेर्डमा राम लिम्बुले धमाका मच्चाए

    आसफाेर्डमा राम लिम्बुले धमाका मच्चाए

    आसफाेर्ड । बेलायतकाे साङ्गीतिक भ्रमणमा रहेका राम लिम्बुले आसफाेर्डमा भएको कार्यक्रममा सबैको मन जितेका छन् । चर्चित रियालिटी साे भ्वाइस अफ नेपाल सिजन-२ का विजेता लिम्बुले आधा दर्जन बढी गीत प्रस्तुत गर्दै सबैलाई नचाएका छन् । कार्यक्रममा झुम्दै सहभागीहरू ।...

  • गाेर्खा कपमा एनआरएनए यूकेकाे स्वास्थ्य शिविर

    गाेर्खा कपमा एनआरएनए यूकेकाे स्वास्थ्य शिविर

    लन्डन । एनआरएनए यूकेले बेलायतमा नेपालीहरुको सबैभन्दा ठूलो इभेन्ट ‘गोर्खा कप’ का बेला हेल्थ क्याम्प राखेर निशुल्क स्वास्थ्य परीक्षण गरेको छ । उक्त स्वास्थ्य शिविरमा ब्लड प्रेसर जांच, डायबेटिज, कोभिड परीक्षण आदि गरिंदा स्थानीय नेपाली लाभान्वित भए । एनआरएनए यूके...

  • सातौँ वातावरण साहित्य गोष्ठी भव्यताका साथ सम्पन्न

    सातौँ वातावरण साहित्य गोष्ठी भव्यताका साथ सम्पन्न

    लन्डन । इको साहित्यलाई प्रबद्र्धन गर्दै आएको विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूकेले यस वर्ष पनि वातावरण साहित्य गोष्ठी आयोजना गरेको छ । पर्या साहित्यउपर चर्चासँगै विभिन्न विधामा इको सिर्जना वाचन गर्दै गोष्ठी भव्य रूपमा सम्पन्न भएको हो । विश्व...