April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

ट्रेन्डिङ

रुक्साना र मेचुकाे नयाँ गीत सार्वजनिक

रुक्साना र मेचुकाे नयाँ गीत सार्वजनिक

काठमाडौं । भ्वाइस अफ किड्सकी फाइलिस्ट रुक्साना लिम्बु र भ्वाइस अफ नेपालकै चर्चित प्रतिस्पर्धी गायिका मेचु धिमालकाे नयाँ गीत ‘उड्नु छ’ सार्वजनिक भएको छ । पछिल्लो समय एकपछि अर्को गीत रिलिज गरिरहेकी नाै वर्षीया गायिका रुक्सानाले भ्वाइस अफ नेपाल सिजन-२ की सेमिफाइनलिस्ट मेचुसँग आफ्नो क्यारियरकाे तेस्रो गीत सार्वजनिक गरेकी हुन् । शनिबार मेचु धिमालकाे युट्युब…

‘लिम्बुवान, किरात जनान्दोलनको जनादेश हो’ – राजनीतिक विश्लेषक बराल

‘लिम्बुवान, किरात जनान्दोलनको जनादेश हो’ – राजनीतिक विश्लेषक बराल

विजयपुर । प्रदेश नम्बर एकको नामाकरण गर्दा जनान्दोलनको जनादेशलाई ख्याल राख्दै ‘लिम्बुवान, किरात’ नाम राखेर अघि बढ्नुपर्ने राजनीतिक विश्लेषक एवम् वरिष्ठ पत्रकार भवानी बरालले बताएका छन् । उनले लामो राजनीतिक आन्दोलन भएका कारण पनि पूर्वको प्रदेश बनाउँदा लिम्बुवान र किरातलाई सँगसँगै समेटेर जानुपर्ने जनाए । जसपा, लिम्बुवान राष्ट्रिय समितिले आयोजना गरेको लिम्बुवान भर्चुअल संवादको ३४…

  • फेब्रुअरी तेस्रो साता बेलायतमा मातृभाषा साहित्य उत्सव हुँदै

    फेब्रुअरी तेस्रो साता बेलायतमा मातृभाषा साहित्य उत्सव हुँदै

    लन्डन । मातृभाषा सर्जकहरूलाई प्रोत्साहन गर्ने हिसाबले गत वर्षदेखि सुरु भएको मातृभाषा साहित्य उत्सव यो वर्ष पनि हुने भएको छ । विश्व मातृभाषा दिवसका अवसर पारेर मातृभाषा साहित्य उत्सव आयोजना हुन लागेको हो । विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूके...

  • अफगानी बालबालिकाका लागि सगरमाथा नेपाली समाजबाट सामग्री प्रदान

    अफगानी बालबालिकाका लागि सगरमाथा नेपाली समाजबाट सामग्री प्रदान

    लन्डन । राजनीतिक उतारचढावका कारण विस्थापित भएका अफगानिस्तानका नागरिकहरूका लागि बेलायतमा रहेको सगरमाथा गोरखा नेपाली समाज आसफोर्ड केन्टले भौतिक सामग्री प्रदान गरेको छ । अफगानी बालबालिकाको शिक्षाका लागि भन्दै समाजले भौतिक सामग्री सहायतास्वरूप हस्तान्तरण गरेको हो । आसफोर्ड बोरो काउन्सिल(नगर...

  • सिरिजङ्गा लिपि संरक्षण संघर्ष समिति गठन

    सिरिजङ्गा लिपि संरक्षण संघर्ष समिति गठन

    बिर्तामोड । सिरिजङ्गा लिपिसम्बन्धी विवाद जारी रहेकै बेला आन्दोलनकारीहरूले आफूलाई थप संगठित बनाएका छन् । ‘किरात सिरिजङ्गा लिपि समायोजनसम्बन्धी विज्ञ कार्यदल’को प्रतिवेदनप्रति असहमतहरूले आन्दोलन चर्काउन सिरिजङ्गा लिपि संरक्षण संघर्ष समिति समेत गठन गरेका छन् । सोमबार झापाको बिर्तामोडमा आयोजित भाषिक,...

  • यस कारण चाहिन्छ सिरिजङ्गालाई फुर्का

    यस कारण चाहिन्छ सिरिजङ्गालाई फुर्का

    (कान्तिपुर राष्ट्रिय दैनिकमा माघ ८, २०७८ प्रकाशित याक्थुङ इतिहासका खाेजकर्ता एवम् युमा धर्मका अभियन्ता अर्जुनबाबु माबुहाङद्वारा लिखित 'सिरीजङ्गालाई किन चाहियो फूर्का' लेख माथिको टिप्पणी) लिम्बू समुदायको बौद्धिक जमातहरु माझ अहिले कालिदास प्रवृत्ति देखिएको छ । कालिदास भन्ने बित्तिकै यसले दुईवटा...

  • सिरिजङ्गा लिपि ताेडमाेड गरेकाे भन्दै चुम्लुङ अमेरिकाकाे आपत्ति

    सिरिजङ्गा लिपि ताेडमाेड गरेकाे भन्दै चुम्लुङ अमेरिकाकाे आपत्ति

    न्युयोर्क । सिरिजङ्गा लिपिलाई व्यापक र अन्य समुदायमा पनि विस्तार गर्न भनेर बनाएको प्रस्तावित 'किरात सिरिजङ्गा लिपि' काे वर्णमालाप्रति असहमति व्यक्त गर्ने क्रम बढ्दो छ । विज्ञसम्मिलित कार्यदलले बनाएको प्रतिवेदनले याक्थुङ समुदायको भावनामा चाेट पुगेको भन्दै किरात याक्थुङ चुम्लुङ, अमेरिकाले...