May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

ट्रेन्डिङ

माङसाहाङ लिम्बु पहिलो अपाची पाइलट बन्दै

माङसाहाङ लिम्बु पहिलो अपाची पाइलट बन्दै

लन्डन । ब्रिटिस सेनामा सेवारत माङसाहाङ लिम्बु पहिलाे पटक अपाची हेलिकप्टर पाइलट बन्ने भएका छन् । कठिन मानिने एयर आर्मी काेर्प्सकाे अपाची हेलिकप्टर पाइलट बन्ने उनी पहिलो नेपाली समेत हुनेछन् । फाेर्सेस नेटले उल्लेख गरेअनुसार काेर्प्सले गत फेब्रुअरी महिनामा पाइलट बन्ने न्यूनतम याेग्यतामा हेरेफेर गरेपछि ब्रिटिस आर्मीकाे एयर ट्रुपरमा कार्यरत लिम्बुले आवेदन दिएपछि छनाेट भएका…

बलात्कारको कानूनी उपचार खोज्न समयसीमा तोकिनु हुन्न, कानून संशोधन गरौं : डा. आरजु राणा

बलात्कारको कानूनी उपचार खोज्न समयसीमा तोकिनु हुन्न, कानून संशोधन गरौं : डा. आरजु राणा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले बलात्कारसम्बन्धी कानून संशोधन गर्न माग गरेकी छन्। डा. राणाले शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्नुपर्ने उल्लेख गरेकी हुन्। उनले बलात्कारको पीडाबारे बोल्ने र कानूनी उपचार खोज्ने समय सीमा तोकिन नहुने बताएकी छन्। एक किशोरीले आफू बलात्कृत भएको…

  • डा. चैतन्य सुब्बालाई स्मरण गर्दै अभियन्ताहरू

    डा. चैतन्य सुब्बालाई स्मरण गर्दै अभियन्ताहरू

    विजयपुर । आदिवासी विषयका ज्ञाता, योजनाविद् तथा अधिकारकर्मी डा. चैतन्य मेन्याङ्वाे सुब्बाकाे गत बैशाख २० गते मंगलबार राति ७५ वर्षको उमेरमा निधन भएको थियोे । उनको निधनपछि जनजाति क्षेत्रका बौद्धिक व्यक्तिहरूले गहिरो रिक्तता महसुस गरेका छन्। डा. सुब्बा सामाजिक लोकतान्त्रिक...

  • आसफाेर्ड सरसफाईमा उर्लिए नेपाली समाज

    आसफाेर्ड सरसफाईमा उर्लिए नेपाली समाज

    आसफाेर्ड(केन्ट) । सामुदायिक भावनाकाे विकास गर्दै स्थानीय निकायसँगकाे सम्बन्ध सुदृढ गर्ने उद्देश्यले आसफाेर्डवासी नेपाली समुदायले नगर सरफसफाई कार्यक्रम सम्पन्न गरेको छ । आइतबार समाजका अगुवा व्यक्तित्वहरूसँगै स्थानीय समुदायको व्यापक सहभागितामा नगरकाे सरसफाई कार्यक्रम भएको हाे । सगरमाथा गाेरखा नेपाली समाज...

  • सातौँ वातावरण साहित्य गोष्ठी हुँदै

    सातौँ वातावरण साहित्य गोष्ठी हुँदै

    लन्डन । इको साहित्यलाई प्रबद्र्धन गर्दै आएको विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूकेले यस वर्ष पनि वातावरण साहित्य गोष्ठी आयोजना गर्ने भएको छ । विश्व वातावरण दिवसका अवसर पारेर आगामी जून ५ तारिखमा महासंघले एक दिने वातावरण साहित्य गोष्ठी कार्यक्रम...

  • केलाङ सिकाउँदै युवा चुम्लुङकर्मीहरू

    केलाङ सिकाउँदै युवा चुम्लुङकर्मीहरू

    आसफाेर्ड(केन्ट) । बेलायतमा याक्थुङ लिम्बु समुदायको बाक्लाे वस्ती रहेको केन्टकाे आसफाेर्डमा परम्परागत नृत्य केलाङ(च्याब्रुङ नाच) अब विस्तार हुने भएको छ । युवा कलाकारहरूकाे विशेष सक्रियतामा समुदायको लाेकप्रिय साँस्कृतिक नृत्यलाई अझ व्यापक बनाउन नियमित प्रशिक्षण हुने भएको छ । समुदायको जातीय...

  • नेपाली समाज बेलायतमा जिम्मेवारीहरू तोकियो

    नेपाली समाज बेलायतमा जिम्मेवारीहरू तोकियो

    लन्डन । नेपाली समाज बेलायतले संगठनमा थप जिम्मेवारीहरू ताेकेको छ । समाजको पहिलो विस्तारित बैठकले विभागीय जिम्मेवारीहरू ताेकेकाे हाे । शनिबार रिडिङस्थित एभरेष्ट तन्दुरी हलमा अध्यक्ष कमल प्रसाद राईको अध्यक्षतामा भएको बैठकमा निवर्तमान कार्य समितिबाट सम्पूर्ण स्वामित्व ग्रहण गर्नुको साथै...

  • ग्लाेबल बुलियन भल्टले सेफ डिपाेजिट बक्स लिने ग्राहकलाई सुन दिने

    ग्लाेबल बुलियन भल्टले सेफ डिपाेजिट बक्स लिने ग्राहकलाई सुन दिने

    आसफाेर्ड(केन्ट) । महत्त्वपूर्ण सामग्री, नगद र गरगहनाका लागि सेफ डिपाेजिट बक्स सेवा उपलब्ध गराउँदै आएको ग्लाेबल बुलियन भल्टले ग्राहकलाई अब सुन प्रदान गर्ने भएको छ । अप्रिल महिनाभर डिपाेजिट बकस लिएर ग्राहक हुनेले सुन प्राप्त गर्ने भल्टले जनाएको छ ।...

  • नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशन  र  त्यसभित्रकाे बेथिति

    नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशन  र त्यसभित्रकाे बेथिति

    सन्दर्भ : नेफिनकाे दसौं राष्ट्रिय महाधिवेशन नेपाल आदिवासी जनजाति महासंघको ब्यानरमा आदिवासी हक अधिकार र राज्यप्राप्तिका लागि व्यापक आन्दोलन भएको यथार्थ हो । आन्दोलनको क्रममा धेरै आन्दोलनकारीहरुले सहादत प्राप्त गर्नु भयो । लामो समयदेखि आदिवासी जनजाति आन्दोलन जारी छ ।...