झापाको गौरादहमा लिम्बुवान, किरात प्रदेशको पक्षमा कोणसभा
साउन । झापाको पुरानो ऐतिहासिक बजार गौरादहमा प्रदेश नम्बर एकको नामाकरण लिम्बुवान, किरात घोषणा हुनुपर्छ भन्ने नारा घन्काउँदै साउन १६ गते कोणसभा सम्पन्न भएको छ । संयुक्त संघर्ष समिति झापाको आयेजनामा सम्पन्न कोण सभालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका...