March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: जनता समाजवादी पार्टी

चार बुँदे माग राख्दै जसपा धरानले बुझायो उपमहानगरमा ज्ञापनपत्र

चार बुँदे माग राख्दै जसपा धरानले बुझायो उपमहानगरमा ज्ञापनपत्र

विजयपुर । जनता समाजवादी पार्टी धरान उपमहानगर कमिटीले ईलाका प्रशासानमा प्रदान गरिरहेकाे सेवा गरपालिकाकाे मातहतमा सबै वडाबाट सेवा सुविधा प्रदान गर्न माग राख्दै धरान उपमहानगरपालिकाकाे नगर प्रमुख र उपप्रमुखलाई ज्ञापन पत्र बुझाएकाे छ । पार्टीले चार बुँदे मागसहित धरान उपमहानगरपालिकाका मेयर र उपमेयरलाई छुट्टाछुट्टै भेटेर ज्ञापनपत्र बुझाएको हाे । बिहीबार पार्टीको धरान उपमहानगरमा उपलब्ध अध्यक्ष…

पूर्व  गाेरखा सैनिककाे समस्या समाधान चाँडो गर’ – नेपाली समाज

पूर्व गाेरखा सैनिककाे समस्या समाधान चाँडो गर’ – नेपाली समाज

लन्डन । भूतपूर्व ब्रिटिस गाेरखा सैनिकहरूकाे माग चाँडो सम्बाेधन गर्न नेपाल सरकारले पहल गर्नुपर्ने नेपाली समाजले बताएको छ । जनता समाजवादी पार्टीको प्रवास सङ्गठन नेपाल समाज यूकेले वार्ता गर्न विलम्ब भएको भन्दै यथासक्य समस्या समाधानका निम्ति कूटनीतिक पहल थाल्न आग्रह गरेको हाे । लन्डनको केन्सिङ्टन प्यालेसस्थित नेपाली दूतावासमा राजदूत ज्ञानचन्द्र आचार्यलाई भेट्दै समाजका नेताहरूले कूटनीतिक…

  • नेपाली समाज बेलायतमा जिम्मेवारीहरू तोकियो

    नेपाली समाज बेलायतमा जिम्मेवारीहरू तोकियो

    लन्डन । नेपाली समाज बेलायतले संगठनमा थप जिम्मेवारीहरू ताेकेको छ । समाजको पहिलो विस्तारित बैठकले विभागीय जिम्मेवारीहरू ताेकेकाे हाे । शनिबार रिडिङस्थित एभरेष्ट तन्दुरी हलमा अध्यक्ष कमल प्रसाद राईको अध्यक्षतामा भएको बैठकमा निवर्तमान कार्य समितिबाट सम्पूर्ण स्वामित्व ग्रहण गर्नुको साथै...

  • जसपा उर्लाबारी २ न. वडा अध्यक्षमा मात्रिका धिमालको उम्मेदवारी घोषणा

    जसपा उर्लाबारी २ न. वडा अध्यक्षमा मात्रिका धिमालको उम्मेदवारी घोषणा

    उर्लाबारी । जनता समाजवादी पार्टी, नेपालका उर्लाबारी नगर अध्यक्ष मात्रिका धिमालले आगामी स्थानीय निर्वाचनका लागि वडा अध्यक्ष पदमा उठ्ने घाेषणा गरेका छन् । पार्टीको उर्लाबारी नगर कार्य समितिको आयोजनामा भएको जसपा उर्लाबारी- २ न. वडा समितिको कार्यालय उद्घाटन कार्यक्रम मार्फत...

  • ‘पार्टी फुट्ने हल्ला निराधार र मिडिया फन्डा हो’ – जसपा नेता खतिवडा

    ‘पार्टी फुट्ने हल्ला निराधार र मिडिया फन्डा हो’ – जसपा नेता खतिवडा

    विजयपुर । जनता समाजवादी पार्टी फुटको संघारमा रहेको कुरा निराधार र हल्ला मात्रै भएको पार्टीका केन्द्रीय डम्बर खतिवडाले बताएका छन् । उनले संगठन फुट्ने कुरा ‘मिडियाको फन्डा’ मात्रै भन्दै पार्टीका नेता कार्यकर्ताहरूलाई एक ढिक्का हुन आग्रह गरेका छन् । जसपा,...

  • जसपाको सुनसरी क्षेत्रीय समिति गठन, चुनावी अभियान सुरु

    जसपाको सुनसरी क्षेत्रीय समिति गठन, चुनावी अभियान सुरु

    धरान । आगामी बैशाख महिनामा हुन लागिरहेको चुनावलाई लक्षित गर्दै जनता समाजवादी पार्टीले चुनावी तयारी सुरु गरेको छ । पार्टीले सुनसरीमा बलियो क्षेत्र मानिएको एक नम्बर क्षेत्रमा समिति समेत गठन गरेको छ । मंगलबार धरानमा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ नेता...

  • नेपाली समाज यूकेका नवननिर्वाचित अध्यक्ष राईको सन्देश

    नेपाली समाज यूकेका नवननिर्वाचित अध्यक्ष राईको सन्देश

    लन्डन । जनता समाजवादी पार्टीनिकट नेपाली समाज यूकेको पहिलो महाधिवेशन आइतबार अल्डरसटमा सम्पन्न भएको छ । महाधिवशेनले कमल प्रसाद थुलुङ राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन पनि गरेको छ । बेलायतमा पहिचानको राजनीति गर्ने संगठनमध्ये नेपाली समाजलाई महत्वपूण शक्ति मानिन्छ...

  • नेपाली समाज यूकेको अध्यक्षमा राई निर्वाचित

    नेपाली समाज यूकेको अध्यक्षमा राई निर्वाचित

    अल्डरसट । जनता समाजवादी पार्टी ,नेपालको प्रवास अङ्ग नेपाली समाज यूकेको अध्यक्षमा कमल प्रसाद राई निर्विरोध रूपमा निर्वाचित भएका छन् । समाजको पार्टी समायोजनपछि शनिबार भएको पहिलो महाधिवेशनले राई अध्यक्षमा निर्वाचित गरेको हो । अल्डरटको एम्पायर हलमा सम्पन्न भएको महाधिवेशनले...

Page 1 of 212