November 7, 2025, Friday
२०८२ कार्तिक २२, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: याक्थुङ लिम्बु

चासोक विमर्श : किपट अधिकारको पूनर्मूल्याङ्कन गरिनुपर्ने याक्थुङ लिम्बु अगुवाहरुको धारणा

चासोक विमर्श : किपट अधिकारको पूनर्मूल्याङ्कन गरिनुपर्ने याक्थुङ लिम्बु अगुवाहरुको धारणा

विजयपुर । धरानमा राजनीतिक, सामाजिक, व्यवसायीक, प्राज्ञिक गतिविधिमा सकृय लिम्बुवानका विभिन्न थर–थुमका अगुवा लिम्बु तुम्याहाङहरुले किपट प्रणालीलाई पूनर्मुल्यांकन गर्नुपर्ने धारणा प्रकट गरेका छन् । इतिहासको आधारमा भाषिक, सांस्कृतिक, लिम्बुवान प्रदेशको राजनीतिक मुद्धा उठिरहेको बेला किपटलाई नयाँ परिभाषामा पूनर्मुल्याङकन गरेर भूमि अधिकारको मुद्धा उठाउन उचित हुने धारणा मंगलवार आयोजित चासोक तङनाम विमर्श कार्यक्रममा प्रकट गरिएको हो…

बेलायती याक्थुङ नानीहरूले चासोकको कार्ड बनाउँदै शुभकामना बाँडे

बेलायती याक्थुङ नानीहरूले चासोकको कार्ड बनाउँदै शुभकामना बाँडे

आसफोर्ड । पहिचानको आन्दोलन र त्यसले ल्याएको साँस्कृतिक चेतना अहिले नेपालमा भइरहेको सामाजिक र साँस्कृतिक गतिविधिहरूमा देख्न सकिन्छ । आधुनिकीकरण र भूमण्डलीकरणका बावजुद पनि नयाँ पुस्ता क्रमशः आफ्नो साँस्कृतिक पचिानसँग नजिक हुन थालेको छ । डिसेम्बरको तेस्रो साता नलाग्दै नेपाल र संसारभर याक्थुङ समुदायले सामूहिक र संस्थागत रूपमा उनीहरूको महान् पर्व चासोक तङ्नाम मनाइरहेका छन्…

  • धरानको विकाशमा आदिबासी जनजातिको महत्वपूर्ण भूमिका

    धरानको विकाशमा आदिबासी जनजातिको महत्वपूर्ण भूमिका

    विजयपुर । धरानको आर्थिक, सामाजिक तथा भौतिक विकासमा स्थानिय आदिबासी जनजाति समुदायको महत्वपूर्ण योगदान रहेको स्थानिय सरकार प्रमुुख मेयर तिलक राईले बताएका छन् । उनले धरानका समुदाय विच परम्परागत धार्मिक, सांस्कृतिक चाडपर्वले सद्भाव बढाउने, सामुदायका हितको काममा एकजुट हुन अभिप्रेरित...

  • अमेरिकामा चासोक तङ्नाम

    अमेरिकामा चासोक तङ्नाम

    न्यूयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा अमेरिकानिवासी लिम्बुहरुले न्यूयोर्कमा चासोक मनाएका हुन् । किरात याक्थुङ चुम्लुङ अमेरिका अध्यक्ष सुमन थाम्सुहाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै किराया पूर्व अध्यक्ष दिपेश खाम्बेकले सबै...

  • दक्षिण कोरियामा याक्थुङहरूले चासोक तङ्नाम मनाए

    दक्षिण कोरियामा याक्थुङहरूले चासोक तङ्नाम मनाए

    सिओल । याक्थुङ लिम्बु जातिको महान् पर्व चासोक तङ्नाम दक्षिण कोरियामा रहेका याक्थुङ समुदायले भव्यतापूर्वक मनाएको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक पर्वलाई प्रबद्र्धन गर्दै उनीहरूले चासोक तङ्नामको अवसरमा कार्यक्रम गर्दै पर्व मनाएको हो । दक्षिण कोरियाको खजे दो...

  • याक्थुुङ समुदायमा चासोक तङ्नामको महत्व

    याक्थुुङ समुदायमा चासोक तङ्नामको महत्व

    मंसिरमा नयाँ अन्नबाली पाकेपछि गाउँको रौनक फेरिन्छ । आमाहरुले नयाँ धान भुटेर बनाएको नामस्याको स्वाद बेजोडको हुन्छ । यहीँ समयमा माछाका हूल, चराचुरुङ्गीका बथान जाडो छल्न ओह्रालो झरेर चासोक तङ्नाम उधौलीको सङ्केत गदर्छन् । हामी जेमा आश्रित छौं, त्यसैलाई श्रद्धाकासाथ...

  • अब चासोक तङ्नाम यसरी मनाऔं

    अब चासोक तङ्नाम यसरी मनाऔं

    ◾️भूमिका चासोकलाई तङनामको नाम दिएर याक्थुङहरुले मानेको १८ वर्ष जस्तो भयो । तर पूजाआजाको रुपमा मानेको कृषि युगदेखि पाईन्छ । चासोक भनेको न्वागी हो । यसमा नयाँ अन्न बाली धान पाकेपछि खान अगाडि युमा माङ(ईश्वर)लाई पूजा गरी चढाएर मात्र खाईन्छ...

  • लाबुङको ‘नेत्तिफुङ’ सार्वजनिक

    लाबुङको ‘नेत्तिफुङ’ सार्वजनिक

    विजयपुर । लेखक मुक्साम लाबुङद्वारा लिखित याक्थुङ लिम्बु भाषाको कविता कृति नेत्तिफूङको आइतबार विमोचन भएको छ । सो कृतिको धरानमा विमोचन भएको हो । धरानस्थित होटल इजि राइडरको सभाहलमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रको अवसरमा केन्द्रीय...

  • निङ्वासुमको नामलाई पुनः प्रयोग नगर्न निर्माण पक्षको अनुरोध

    निङ्वासुमको नामलाई पुनः प्रयोग नगर्न निर्माण पक्षको अनुरोध

    काठमाडौँ । आफ्नो सिर्जनाको नामलाई प्रयोग नगर्न निङ्वासुम निर्माण पक्षले सबैलाई आग्रह गरेको छ । चलचित्र निर्माणका लागि सरकारी पक्षबाट अनुमति लिइसकेको दाबी गर्दै नाम पुनः प्रयोग नगर्न आग्रह गरेको हो । चलचित्र विकास बोर्डको इजाजत पत्र । विभिन्न याक्थुङ...