May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७८ भाद्र २९

राष्ट्रिय जनमुक्ति पार्टीको संघीय अध्यक्षमा पालुङ्वा निर्वाचित, कार्यकारी अध्यक्षमा सूर्यवंशी

राष्ट्रिय जनमुक्ति पार्टीको संघीय अध्यक्षमा पालुङ्वा निर्वाचित, कार्यकारी अध्यक्षमा सूर्यवंशी

विजयपुर । राष्ट्रिय जनमुक्ति पार्टीको छैटौँ महाधिवेशनले केपी पालुङ्वालाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । महाधिवेशनले सर्वसम्मत रुपमा पालुङ्वालाई सङ्घीय अध्यक्षमा निर्वाचित गरेको हो । यसैगरी, पूर्व महासचिव समेत रहेका केशव सूर्यवंशीलाई पार्टीको कार्यकारी अध्यक्षमा समेत निर्वाचित गरेको छ । शनिबार भदौ २६ गतेदेखि चार दिनसम्म धरानमा सम्पन्न महाधिवेशनले ८५ सदस्यीय संघीय कार्य समिति निर्वाचित…

ग्रीनवीच कप २०२१’ को उपाधि ‘प्लमस्टिड युथ’ क्लबको पोल्टामा

ग्रीनवीच कप २०२१’ को उपाधि ‘प्लमस्टिड युथ’ क्लबको पोल्टामा

लन्डन । झापा एफसीलाई ३ शून्यको अन्तरले पराजित गर्दैै नेपाली युथ एशोसिएसन यूकेद्वारा आयोजित ‘ग्रीनवीच कप २०२१’ को उपाधि ‘प्लमस्टिड युथ’ क्लबले आफ्नो पोल्टामा पारेको छ । शनिबार साउथ इष्ट लन्डनको चार्ल्टन पार्क फुटबल ग्राउन्डमा सम्पन्न प्रतियोगितामा सहभागी १६ टीममध्ये उत्कृष्ट हुँदै प्लमस्टिडले उपाधि हात पारेको हो । उपाधिसँगै विजेता प्लमस्टिडले नगद १५ सय पाउन्ड…

  • नेकपा एकिकृत समाजवादी पार्टीको प्रवासी नेपाली मञ्च यूके पुनर्गठन

    नेकपा एकिकृत समाजवादी पार्टीको प्रवासी नेपाली मञ्च यूके पुनर्गठन

    लन्डन । प्रवासी नेपाली मञ्च यूकेका सदस्यहरुले आफ्ना नेता माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी प्रति ऐक्यवद्दता जनाउँदै प्रवासी नेपाली मञ्च यूके पुनर्गठन गरेका छन् । गत सेप्टेम्बर १२ मा अल्डरसटमा भएको मञ्चका सदस्यहरु र उपस्थित अन्य...

  • ढाका उद्यमी यमुना तुम्सा सङ्यक सम्मानित

    ढाका उद्यमी यमुना तुम्सा सङ्यक सम्मानित

    विजयपुर । ढाका उद्यमी यमुना तुम्सा सङ्यक चौबिसे समाज धरानद्धारा सम्मानित भएकी छन् । नेपाल सरकारको अवकाशप्राप्त उपसचिव तुलसीनारायण अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न एक समारोहमा उनलाई सम्मान गरिएको हो । बिगत चार बर्षदेखि धरानमा चौबिसे सङ्यक ढाका उद्योग सन्चालन गर्दै...

  • संविधान संशोधनको मूल काम अझै बाँकी : जसपा अध्यक्ष यादव

    संविधान संशोधनको मूल काम अझै बाँकी : जसपा अध्यक्ष यादव

    विजयपुर । पाँच दलीय गठबन्धनको मुख्य राजनीतिक कार्यमध्ये संविधान संशोधन बाँकी रहेको जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । उनले संविधान संशोधनका लागि आफ्नो पार्टीले अडान नछाड्ने समेत प्रष्ट पारेका छन् । पार्टीको लिम्बुवान राष्ट्रिय समितिले आयोजना...

  • जल्यो एमसीसी सम्झौतापत्र इलाममा

    जल्यो एमसीसी सम्झौतापत्र इलाममा

    इलाम । नेपाल कम्युनिस्ट पार्टिको घोषिसत कार्यक्रम अनुसार आज देशब्यापी रुपमा राष्ट्रघाती एमसीसी सम्झौतापत्र जलिरहेको छ । यही कार्यक्रम अनुसार आज इलाम नगरपालिका स्थित बिब्ल्याटे बजारमा नेपाल कम्युनिस्ट पार्टिका स्थानीय नेता कार्यकर्ताहरु जम्मा भएर सम्झौता पत्रलाई आगो लगाएका छन ।...

  • लिम्बुवानको जागरणमूलक गीत सार्वजनिक

    लिम्बुवानको जागरणमूलक गीत सार्वजनिक

    काठमाडौ । लिम्बुवानको जागरणमूलक गीत 'लि?हानेर आर्जेको' बोलको गीत अडियो सार्वजनिक भएको छ । आइतबार याक्थुङ फिल्मस युटुब च्यानलबाट सार्वजनिक भएको हो । सागर केरुङ्को शब्द/संगीत, मोनि ताम्लिङ र बबिना राइको स्वर रहेको गीतलाइ मिना केरुङ, देउमान आङ्बो, देवि थेगुवा...

  • फेदापको इतिहास विकृत बनाउने गरी गाउँपालिकाले शालिक बनाएको छ – फेदाप समाज

    फेदापको इतिहास विकृत बनाउने गरी गाउँपालिकाले शालिक बनाएको छ – फेदाप समाज

    पोक्लावाङ (फेदाप) । तेह्रथुम जिल्ला फेदाप गाउपालिकामा निर्माण भैरहेको पुर्खाको स्मारक भनेर प्रचारबाजी गरिएका स्मारकाले इतिहास तथा पहिचान बंग्याएको भन्दै सच्याउन माग गरिएको छ । फेदाप समाज केन्द्रीय सचिव सन्तोष कुरुम्बाङले  प्रेस विज्ञिप्ति जारी गर्दै निर्माणाधीन स्मारकप्रति आपत्ति जनाएको छ...