April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७८ आश्विन १

तेस्रो ‘नेपाली विश्व स्वास्थ्य सम्मेलन’ आजदेखि लन्डनमा सुरु हुँदै

तेस्रो ‘नेपाली विश्व स्वास्थ्य सम्मेलन’ आजदेखि लन्डनमा सुरु हुँदै

लन्डन । तेस्रो ‘नेपाली विश्व स्वास्थ्य सम्मेलन’ आजदेखि बेलायतको लन्डनमा सुरु हुँदै छ । गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिको आयोजना र एनसीसी यूकेको सह आयोजनामा सम्मेलन सम्मेलन हुन लागेको हो । सम्मेलनको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरी आयोजक समिति र सह आयोजक समितिले सम्मेलनको तयारी पूरा भएको र सहभागी तथा अतिथिहरु लन्डन आउने क्रम शुरु भएको…

चुम्लुङ यूकेको दसौँ महाधिवेशन शनिबार हुँदै,  अध्यक्ष पदमा पाँच जनाले दिए उम्मेदवारी

चुम्लुङ यूकेको दसौँ महाधिवेशन शनिबार हुँदै, अध्यक्ष पदमा पाँच जनाले दिए उम्मेदवारी

लन्डन । आदिवासी याक्थुङ लिम्बु समुदायको प्रतिनिधिमूलक जातीय संस्था किरात याक्थुङ चुम्लुङ यूकेको दसौँ महाधिवेशनको तयारी पूरा भएको छ । महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि रस्सकाकस्सी पनि सुरु भएको छ । सेप्टेम्बर १८ शनिबार र १९ आइतबार गरी दुई दिन अल्डरसटमा हुन लागिरहेको महाधिवेशनमा केन्द्रीय समिति र १६ शाखा कार्य समितिबाट करिब ४०० जना…

  • बान्तावा भाषा नसमेटिएकोमा किरात राई बान्तावा खिमको आपत्ति

    बान्तावा भाषा नसमेटिएकोमा किरात राई बान्तावा खिमको आपत्ति

    इटहरी । १ नम्बर प्रदेशको सरकारी कामकाजी भाषामा बान्तावा भाषालाई नसमेटेर अन्याय गरिएको भन्दै किरात राई बान्तावा खिमले आपती जनाएको छ । सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै जनगणनाको समयमा समेत भाषाका विषयमा जानकारी नहुने गणकहरुलाई पठाएर तथ्याँक संकलन गरी वान्तावा...

  • अझै जुरेन प्रदेश १ को नाम

    अझै जुरेन प्रदेश १ को नाम

    विराटनगर । अङ्कगणित नामबाट कामकाज भइरहेको प्रदेश नं १ को नाम आठौँ अधिवेशनमा पुग्दा पनि टुङ्गो लगाउन कठिन भएको छ । ‘नेपालको संविधान–२०७२’ जारी भइसकेपछि कतिपय स्थानमा प्रदेश तथा स्थानीय तहको नाम राजनीतिक सहमतिमा दलहरुले पहिले नै टुङ्गो लगाइसकेका छन्...

  • ‘फुङ्कुसिङ् मिम्जीइन्’ को छायांकन सम्पन्न

    ‘फुङ्कुसिङ् मिम्जीइन्’ को छायांकन सम्पन्न

    काठमाडौ । लिम्बू भाषाको पालाम गीत 'फुङ्कुसिङ् मिम्जीइन्' को छायांकन सम्पन्न भएको छ । बुधबार सम्पन्न म्युजिक भिडियोको शब्द/लय संकलन रिता फोम्बो ठुली, स्वर निरन्ता नेम्बाङ, सुमन लिम्बू, एरेन्ज मनोज साङ्सोन, छायांकन इशक जगेगु, शृङ्गार सञ्जु थलङ लिम्बू/अस्मिता राई निर्देशन...

  • युमा युकहाङ

    युमा युकहाङ

    आज भन्दा करिब ५ पुस्ता अघि वा झन्डै १२५ बर्ष भन्दा अघि यानेकी वि.सं. १९४९-५० साल तिरको कुरा हो । याक्थुङ जातिको धेरै थरहरुमध्ये साम्साम्बुङ तबेबुङ थरको मुख्य थाक थलो खेबेङ गाउँको सिरानमा युकहाङ तबेबुङको जन्म भएको थियो । त्यस...

  • चाडपर्वमा चिनीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्रीलाई पत्र

    चाडपर्वमा चिनीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्रीलाई पत्र

    काठमाडौ । राष्ट्रिय उपभोक्ता मञ्चले चाडवाडको समयमा चिनीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्रीलाई पत्र लेख्दै विगत ५ वर्षदेखिको समस्या समाधान गर्न माग गरेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्रीलाई पत्रमा भनिएको छ, ‘दैनिक दैनिक उपभोग्य वस्तुको रुपमा रहेको चिनीको...

  • गोर्खा मिडियाले मनायो आफ्नो पहिलो वार्षिकोत्सव

    गोर्खा मिडियाले मनायो आफ्नो पहिलो वार्षिकोत्सव

    लन्डन । सत्य, तथ्य, ताजा खबर र मिडियामार्फत सामाजिक एवम् मानवीय सेवाको उद्देश्यसहित यूकेबाट सञ्चालित गोर्खा मिडिया डटकम अनलाइनको मंगलबार प्रथम वार्षिकोत्सव मनाइएको छ । मंगलबार स्रष्टा सम्मान लगायत विभिन्‍न कार्यक्रम गरी गोर्खा मिडियाको प्रथम वर्षगाँठ भर्चुअल रुपमा मनाइएको हो...