May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७८ आश्विन ५

ब्राईटन सामुन्द्रिक किनारमा सालेजो भाका

ब्राईटन सामुन्द्रिक किनारमा सालेजो भाका

लन्डन । बेलायतको विभिन्न क्षेत्रमा बसोबास गरिरहेका भूपू गोर्खाहरुलाई अन्तराष्ट्रिय अर्गानाईजेसन् कम्युनिटिज् एण्ड नेचर (क्यान)ले कल्याणकारी सेवा दिदै आईरहेको छ । लण्डन क्षेत्रमा बसोबास गरिरहेका भूपू गोर्खाहरुलाई सेप्टेम्बर १८ को दिन ब्राईटन सामुन्द्रिक किनार भ्रमण गराएको थियो । सामुन्द्रिक किनार पुगेर भलाकुसारी गर्दै पिकनिक खाएर मादलको तालमा नाचगान कार्यक्रम भएको थियो । सालेजो भाकाका गीतहरु…

चुम्लुङ यूकेको दसौँ महाधिवेशनमा भारी मतबाट आङ्वो अध्यक्षमा निर्वाचित

चुम्लुङ यूकेको दसौँ महाधिवेशनमा भारी मतबाट आङ्वो अध्यक्षमा निर्वाचित

अल्डरसट, २० सेप्टेम्बर । याक्थुङ लिम्बु समुदायको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ यूकेको अध्यक्षमा नरवीर आङ्वो निर्वाचित भएका छन् । निर्वाचनमा अन्य तीन प्रत्यासीहरूलाई भारी मतले पराजित गरेपछि उनी दसौँ कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् । शनिबार बिहान सुरु भएर आइतबार मध्यरातसम्म चलेको चुम्लुङ यूकेको दसौँ महाधिवेशनले आङ्वोको नेतृत्वमा ११ सदस्यीय पदाधिकारी निर्वाचित…

  • ‘मुकुम्लुङ् लुङ्ए’ को म्युजिक भिडियो छायांकन

    ‘मुकुम्लुङ् लुङ्ए’ को म्युजिक भिडियो छायांकन

    काठमाडौ । याक्थुङ लिम्बु भाषाको पालाम गीत 'मुकुम्लुङ् लुङ्ए' को म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । शनिबार सम्पन्न भिडियोको हाङ चेम्जोङले निर्देशन गरेका छन् । इन्द्रमाया निङ्लेकुको शब्द, तिर्शना नेम्बाङ्को लय संकलन, इशक जबेगुको छायांकन, सुनिता किरातीको शृङ्गार, थोक्प्फेला...

  • अजम्मरी अक्षरहरुको बिमोचन

    अजम्मरी अक्षरहरुको बिमोचन

    बिराटनगर । प्रदेश नम्बर १ का नारी स्रष्टाहरुको कविताहरुलाई संकलन गरेर संयुक्त पुस्तकको रुपमा प्रकाशन गरिएको अजम्मरी अक्षर आज प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा बिमोचन भएको छ । पान्थरका स्थापित साहित्यकार सरस्वती दुमि...

  • नेपाल मामिलाको सम्पादकमा सीता तुम्खेवा

    नेपाल मामिलाको सम्पादकमा सीता तुम्खेवा

    काठमाडौँ । नेपाल मामिला डट कमको सम्पादकमा साहित्यकार एवम् पत्रकार सीता तुम्खेवा नियक्त भएकी छिन् । एक दशकदेखि पत्रकारितामा सक्रिय रहेकी तेह्रथुमकी पत्रकार तुम्खेवाले शुक्रबार असोज एक गतेबाट सम्पादकको जिम्मेवारी सम्हालेकी छिन् । तुम्खेवा यसअघि नेपाल मामिलाको युट्युब च्यानल सम्पादक...

  • इङ्वारमको अध्यक्षतामा याक्थुङ उद्यमी समाज गठन

    इङ्वारमको अध्यक्षतामा याक्थुङ उद्यमी समाज गठन

    विजयपुर । याक्थुङ लिम्बु समुदायका उद्यमी एवम् व्यवसायीहरूलाई संगठित गर्ने हिसाबाले पहिलोपटक याक्थुङ उद्यमी समाज गठन भएको छ । सहकारी संस्थाका अभियन्ता विपीन इङ्वारमको अध्यक्षतामा समाज गठन भएको हो । बिहीबार भदौ ३१ गते समाज जिल्ला प्रशासन कार्यालय सुनसरीमा आधिकारिक...

  • डा. चित्र माबोको अध्यक्षतामा माओवादी केन्द्र सङ्गठन

    डा. चित्र माबोको अध्यक्षतामा माओवादी केन्द्र सङ्गठन

    ताप्लेजुङ । माओवादी केन्द्रले देशैभरी सङ्गठन निर्माणलाई तिब्रता दिने क्रममा ताप्लेजुङ्ग जिल्लाको सिरिजङ्गा गाउपालिका र निर्वाचन समन्वय कमिटीलाई पुर्णता दिएको छ । हालै मात्र बसेको केन्द्रको ताप्लेजुङ्ग जिल्ला समन्वय समितिको बैठकबाट क. चित्र माबोको नेतृत्वमा सिरिजङ्गा गाउपालिकाको पार्टी संगठन समिति...

  • भाषा आयोगको प्रतिवेदनप्रति आदिवासी जनजाति महासंघको आपत्ति

    भाषा आयोगको प्रतिवेदनप्रति आदिवासी जनजाति महासंघको आपत्ति

    काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघले भाषा आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । महासंघले भाषा आयोगले २१ भदौ २०७८ मा प्रधानमन्त्रीसमक्ष पेश गरेको सातै प्रदेशमा सरकारी कामकाजको भाषाका आधारको निर्धारण तथा भाषासम्बन्धी सिफारिसप्रति आपत्ति जनाउँदै प्रतिवेदन सार्वजनिक...