May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७८ भाद्र २२

सङ्खुवासभा घटनाको अनुसन्धान गर्न सिआइबी टोली मादी जाँदै

सङ्खुवासभा घटनाको अनुसन्धान गर्न सिआइबी टोली मादी जाँदै

खाँदबारी । सङ्खुवासभाको मादीमा एकै परिवारको ६ जनाको हत्या घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली घटनास्थलतर्फ जाने भएको छ । सिआएबी प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले घटनाको अनुसन्धानका लागि टोली तयार भइसकेको जानकारी दिए । “टोली जान तयार छ, तर मौसमका कारण केही ढिलाइ भइरहेको छ,” महतोले भने, “सम्भवतः आजै टोली घटनास्थलतर्फ…

काङमाङको  साखुङ्बारा सार्वजनिक

काङमाङको साखुङ्बारा सार्वजनिक

४ सेप्टेम्बर, लण्डन । किरात राई यायोक्खा लण्डन प्रारम्भिक कार्यसमितिको पाचौं अधिवेशनको उद्घाटन सत्रमा लेखक नरेश काङमाङ राईद्धारा सङ्कलन तथा लेखन गरिएको पुस्तक ‘साखुङ्बारा अर्थात रजस्वला’को बिमोचन सम्पन्न भएको छ । किरात राई २२ भाषिहरुको जन्मदेखि मृत्‍यु संस्कारको विषयमा लेखिएको पुस्तक किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति लण्डनद्धारा प्रकाशित गरेको हो । प्रमुख अतिथि अध्यक्ष कल्पना…

  • याक्थुङ युवा मञ्च, काठमडौंको अध्यक्षमा सुहाङ निर्वाचित

    याक्थुङ युवा मञ्च, काठमडौंको अध्यक्षमा सुहाङ निर्वाचित

    काठमाडौँ । याक्थुङ युवा मञ्च, काठमाडौँको अध्यक्षमा सञ्चारकर्मी सङ्गीता सुहाङ निर्वाचित भएकी छिन् । मञ्चको दोस्रो जिल्ला अधिवशेनले सुहाङलाई अध्यक्षमा चयन गरेको हो । शनिबार काठमाडौँको अनामनगरमा सम्पन्न अधिवेशनले सुहाङको नेतृत्वमा १७ सदस्यीय कार्य समिति समेत चयन गरेको छ ।...

  • गभर्नर अधिकारीको राजीनामा माग

    गभर्नर अधिकारीको राजीनामा माग

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नियोजित रूपमा शेयर बजारलाई प्रभाव पार्ने नीति ल्याएको भन्दै शेयर बजार लगानीकर्ताहरूको समूहले राजीनामा माग गरेको छ । लगानीकर्ताहरूले नियोजित रूपमा शेयर बजारलाई घटाउने गरी नीति लिएको भन्दै गभर्नर अधिकारीको राजीनामा माग...

  • प्रदेश–२ मा लोसपमा थप तीन सांसदले गरे सनाखत

    प्रदेश–२ मा लोसपमा थप तीन सांसदले गरे सनाखत

    जनकपुरधाम । प्रदेश नम्बर–२ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा थप तीन सांसदले सनाखत गरेका छन् । आइतबार तीन सांसद प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर सनाखत गरेका हुन् । प्रदेशसभा सदस्यहरू अभिराम शर्मा, रानी शर्मा तिवारी र उपेन्द्र महतोले सनाखत गरेका...

  • अबको हिउँद आन्दोलनमय हुनेछ : जसपा वरिष्ठ नेता राई

    अबको हिउँद आन्दोलनमय हुनेछ : जसपा वरिष्ठ नेता राई

    मोरङ । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता अशोक राईले अबको हिउँदमा राजनीतिक आन्दोलन हुने घोषणा गरेका छन् । पहिचानको आन्दोलन निर्णायक मोडमा पु¥याउन राजनीतिक रूपमा आन्दोलित हुन बाँकी रहेको समेत बताउँदै यसका लागि तयारी भइरहेको उल्लेख गरे । शनिबार...

  • महामारीले मान्छेलाई प्रकृतिमा फर्क भनिरहेको छ : साहित्यकार मुकारुङ

    महामारीले मान्छेलाई प्रकृतिमा फर्क भनिरहेको छ : साहित्यकार मुकारुङ

    विजयपुर । कोरोना महामारीले मानव जगतलाई पुनः प्रकृतिमा फर्केर मौलिक जीवन पद्धतिमा समाहित हुन सन्देश दिएको साहित्यकार राजन मुकारुङले बताएका छन् । आदिवासी जनजाति साहित्यकार÷लेखक महासंघ, नेपालका अध्यक्ष समेत रहेका मुकारुङले प्राकृतिक जीवनमा फर्केर मात्रै हरेक संकटसँग जुझ्न सक्ने सामथ्र्य...

  • मौलिक स्थाननाम फर्काउन समुदायको प्रयासदेखि कानूनी उपचारसम्म आवश्यक : अभियन्ताहरू

    मौलिक स्थाननाम फर्काउन समुदायको प्रयासदेखि कानूनी उपचारसम्म आवश्यक : अभियन्ताहरू

    फेदेन । अप्रभंशित स्थान नामहरू साविक अवस्थामा फर्काउन समुदायले सामूहिक प्रयाससँगै कानूनी र संवैधानिक उपाचारको बाटो लिनुपर्ने साँस्कृतिक अभियन्ताहरूले बताएका छन् । साँस्कृतिक पुनःजागरण अभियानसम्बद्ध अभियन्ताहरूले मौलिक भाषामा नाम कायम गर्न एकसाथ सबै ठाउँबाट साँस्कृतिक औपनिवेशीकरणविरुद्ध सामुदायिक अभियान सुरु गर्नुपर्ने...