April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

एमालेमा महिलापछि युवा संघमा पनि बनाइयाे समानान्तर कमिटी

एमालेमा महिलापछि युवा संघमा पनि बनाइयाे समानान्तर कमिटी

काठमाडौं – नेकपा एमालेको जनसंगठनहरुमा पनि समानान्तर कमिटी बनाइन थालेको छ । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले जनसंगठनहरुमा समानान्तर कमिटी बनाउन थालेको हो । ६ चैतमा अखिल नेपाल महिला संघको समानान्तर कमिटी बनेको थियो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहले २९ फागुनमा एकपक्षीय राष्ट्रिय भेला गरेपछि खनाल र नेपाल समूहले…

रासायनिक मलको प्रयोग घटाउन प्राङ्गारिक खेतीमा जोड दिँदै सरकार

रासायनिक मलको प्रयोग घटाउन प्राङ्गारिक खेतीमा जोड दिँदै सरकार

काठमाडौँ – सरकारले प्राङ्गारिक खेतीलाई व्यवस्थित गर्न छुट्टै संयन्त्र बनाउने भएको छ । प्राङ्गारिक मल उत्पादन तथा प्राङ्गारिक मल प्रवर्द्धन कार्यक्रमलाई जोड दिँदै भकारो सुधार लगायतका कार्यक्रमलाई व्यवस्थित गर्न छुट्टै संयन्त्र बनाउन लागिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । आउँदो आर्थिक वर्षदेखि प्राङ्गारिक खेतीलाई जोड दिँदै कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।…

  • झापामा ४५ हजारले लगाए कोरोना विरुद्धको खोप

    झापामा ४५ हजारले लगाए कोरोना विरुद्धको खोप

    झापा - झापामा अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन् ।जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको सङ्ख्या ४५ हजार ३५२ पुगेको...

  • कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी

    काठमाडौँ - महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ । पोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा पानी भर्ने तयारी रहेको महानगरपालिकाले जानकारी गराएको छ । नगर प्रमुख विद्यासुन्दर...

  • सप्तरीको कृषि फार्ममा आगलागी हुँदा २० वटा गाई जलेर मरे

    सप्तरीको कृषि फार्ममा आगलागी हुँदा २० वटा गाई जलेर मरे

    सप्तरी - सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित कृषि फार्ममा आगलागी हुँदा २० वटा गाईको जलेर मरेका छन् । आगलागीपछि ३० वटा गाई भने हराएका छन् । गाउँपालिकाको वडानम्बर ५ स्थित कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा बिहीबार राति विद्युत सर्ट भएर आगलागी भएको...

  • आजबाट माधव-झलनाथ पक्षका महिला संघको भेला सुरु हुँदै

    आजबाट माधव-झलनाथ पक्षका महिला संघको भेला सुरु हुँदै

    काठमाडौं - नेकपा एमालेको माधव-झलनाथ समूहको अखिल नेपाल महिला संघको राष्ट्रिय भेला आयोजना गरेको छ। दिउँसो १२ बजे कालीमाटीस्थित एक पार्टी प्यालेसमा हुने भेलाको वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। भेलामा देशभरबाट एक हजारभन्दा धेरै कार्यकर्ता सहभागी हुने...

  • महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा तीन घण्टा बत्ती जाने

    महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा तीन घण्टा बत्ती जाने

    काठमाडौँ - काठमाडौँ महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा आज बत्ती जाने भएको छ। महाराजगञ्ज, कपनमार्ग, मण्डिखाटार, रुद्रमती, फाट, गोल्फुटारलगायत ठाउँमा आज तीन घण्टा बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।  महाराजगञ्ज वितरण केन्द्रको बाँसबारी फिडरअन्तर्गत पर्ने गङ्गालाल हस्पिटलदेखि...

  • दाङमा तीन चरणको काेराेनाविरुद्धकाे खोप अभियान सम्पन्न

    दाङमा तीन चरणको काेराेनाविरुद्धकाे खोप अभियान सम्पन्न

    देउखुरी- दाङमा कोभिड –१९ विरुद्धको खोप तीन चरणमा लगाइएको छ। जिल्लामा तीन चरणमा २८ हजार ७९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। सरकारले प्राथमिकताका आधारमा तीन चरणमा गत माघ १४ गतेदेखि देशभर खोप लगाउने अभियान सुरु गरेको थियो। स्वास्थ्य कार्यालय दाङका अनुसार...