April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

इलाममा पिकअप भ्यान दुर्घटना, दुई जनाको मृत्यु

इलाममा पिकअप भ्यान दुर्घटना, दुई जनाको मृत्यु

इलाम- इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तरकारी लिएर झापाको दमकका लागि छुटेको को२च १५ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा अरू दुई जना घाइते भएका छन् । राँके बजारबाट झापाको दमकका लागि छुटेको गरेको पिकअप भ्यान सोमबार साँझ दुर्घटना हुँदा माईनगरपालिका–९ का दिनेश लिम्बूको मृत्यु भएको प्रहरीले…

सिंखडा र गुरुङले चुनावी दस्तुरका लागि बुझाएको बैंक चेक ‘बाउन्स’ भएको आशंका

सिंखडा र गुरुङले चुनावी दस्तुरका लागि बुझाएको बैंक चेक ‘बाउन्स’ भएको आशंका

एनआरएनए यूकेका लागि आइसीसी सदस्यद्धय राम शरण सिंखडा र भक्त गुरुङले निर्वाचन दस्तुर नबुझाएको भन्ने खबर छ्याप्छ्याप्ती आइरहँदा दुई सदस्यहरुमध्ये एकले सामाजिक सञ्जाल मार्फत आफ्नो बचाव गरेका छन् । गत आइतबार युरोपबाट प्रकाशित हुने दुई अनलाइन खबरपत्रहरु राइट् नेपाल डट कमले र त्यसको लगत्तै सिलौटी टाइम्स डट कमले कम्तिमा दुई आइसीसी सदस्यद्धयहरुले चुनावी दस्तुर नबुझाएको…

  • तलब नपाएपछि  निजी स्रोतका शिक्षक आन्दोलित

    तलब नपाएपछि निजी स्रोतका शिक्षक आन्दोलित

    बैतडी - लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन् । निजी स्रोत शिक्षक सङ्घर्ष समितिले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आफूहरुले गएको चैतदेखि तलब नपाएकाले यथाशीघ्र...

  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    नुवाकोट - गए राति मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का नेकपाका नेता रामबहादुर तामाङको मृत्यु भएको छ । तारेकश्वर गाउँपालिका–१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोलास्थित भिरमा मोटरसाइकल दुर्घटना हुँदा ५५ वर्षीय रामबहादुर तामाङको घटनास्थलमा नै ज्यान गएको...

  • हराएका एक व्यक्तिको शव फेला

    हराएका एक व्यक्तिको शव फेला

    काठमाडौँ - गत कात्तिक १८ गतेदेखि हराएका तारकेश्वर गाउँपालिका–४ बुधसिंहका केशरबहादुर तिमिल्सिना मृतावस्थामा भेट्टिएका छन् ।  सतासी वर्षीय तिमिल्सिनालाई तारकेश्वर गाउँपालिका–१ को तीनखोल्से पाखामा केही दिनअघिनै ज्यान गुमाएको (शव सडेगलेको अवस्था)मा आइतबार साँझ भेट्टाएको नुवाकोट प्रहरीले जनाएको छ । जङ्गल...

  • युनाइटेडको जितमा काभानीको २ गोल

    युनाइटेडको जितमा काभानीको २ गोल

    काठमाडौं– म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। युनाइटेडले घरेलु टिम साउथह्याम्पटनलाई ३–२ गोलअन्तरले पराजित गरेको हो। युनाइटेडको जितमा इडिन्सन काभानीले दुई र ब्रुनो फर्नान्डेजले एक गोल गरे। साउथह्याम्पटनका लागि जान बेडनारेक र जेम्स वार्ड ब्राउसले गोल गरे। २–०...

  • गौतम र थापालाई आफ्नो पक्षमा पार्ने कसरतमा ओली–प्रचण्ड

    गौतम र थापालाई आफ्नो पक्षमा पार्ने कसरतमा ओली–प्रचण्ड

    काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा‘ बादल’ लाई आ–आफ्नो पक्षमा पार्न केन्द्रित भएका छन्। गौतम र थापाको समीकरण फेरबदलले ठूलो अर्थ राख्ने...

  • कैलाश एयरको होलिकप्टर ठूलो दुर्घटना हुनबाट जोगियो

    कैलाश एयरको होलिकप्टर ठूलो दुर्घटना हुनबाट जोगियो

    काठमाडौं - बाग्लुङबाट काठमाडौंका लागि उडेको कैलाश एयरको होलिकप्टर ठूलो दुर्घटना हुनबाट बचेको छ । बाग्लुङको गलकोट नगरपालिका वडा नं ३ का वडाअध्यक्ष वीरजंगसाहि सहित ६ जना सवार उक्त हेलिकप्टरमा एक्कासी चिल आएर ठोक्किदा हेलिकप्टरको अगाडिको भाग दुर्घटनाग्रस्त भएको छ...